coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

कर्णालीका २२ पालिकामा कोको विजयी?

कर्णालीका २२ पालिकाको मत परिणाम सार्वजनिक भएको छ। उक्त मत परिणामअनुसार नेपाली काँग्रेस सबैभन्दा आगाडि छ। 

२२ पालिकाको मत परिणाम सार्वजनिक हुँदा नेपाली काँग्रेसले ९ पालिकाको प्रमुख र अध्यक्षमा जित हात पारेको छ। माओवादी केन्द्रले ७ वटा पालिकामा जीत हासिल गरेको छ भने एमालेले तीन वटा पालिका मात्रै जितेको छ। दुई वटा पालिकामा एकीकृत समाजवादी र एक पालिकामा स्वतन्त्रले जितेको छ।

हुम्ला

ताँजाकोट गाउँपालिका

अध्यक्ष: लालकेश जैशी (१८१०) नेकपा माओवादी केन्द्र

उपाध्यक्ष: सरेन्द्रबहादुर थापा (१३९१) नेपाली काँग्रेस

नाम्खा गाउँपालिका

अध्यक्ष: प्रेमबहादुर लामा (१४६६) नेकपा माओवादी केन्द्र

उपाध्यक्ष: तकदीर लामा (१०५४) नेपाली काँग्रेस

खार्पुनाथ गाउँपालिका

अध्यक्ष: कर्णबहादुर रावल (१८१०) नेपाली काँग्रेस

उपाध्यक्ष: ज्ञानबहादुर सिंह (१८७१) नेकपा माओवादी केन्द्र

मुगु

मुगुङकार्मारोङ गाउँपालिका

अध्यक्ष: छिरीङ क्यान्पे लामा (१५७१) नेपाली कांग्रेस

उपाध्यक्ष: छिरीङ पुटी लामा (१५१६) नेकपा एमाले

डोल्पा

ठूलोभेरी नगरपालिका

प्रमुख: स्वबर्णबहादुर बुढा (१२८६) नेपाली काँग्रेस

उपप्रमुख: छिरिङ टोल्मा महत (८४८) नेपाली काँग्रेस

शे–फोक्सुण्डो गाउँपालिका

अध्यक्ष: धावा सम्डुक लामा (निर्विरोध) नेकपा एमाले

उपाध्यक्ष: जिग्मे छोइङ नोर्वु लामा (निर्विरोध) नेकपा एमाले

जगदुल्ला गाउँपालिका

अध्यक्ष: नारासिं रोकाय (७७०) नेकपा माओवादी केन्द्र

उपाध्यक्ष: अमरिता बोहोरा (७५९) नेकपा माओवादी केन्द्र

मुड्केचुला गाउँपालिका

अध्यक्ष: दत्तबहादुर शाही (१४०४) नेकपा माओवादी केन्द्र

उपाध्यक्ष: दुधा रोकाय (१४५८) नेकपा माओवादी केन्द्र

छार्काताङसोङ गाउँपालिका

अध्यक्ष: सेनाङ गुरुङ (निर्विरोध) नेकपा एकीकृत समाजवादी

उपाध्यक्ष: कर्मढुण्डुप लामा (निर्विरोध) नेकपा एमाले

काइके गाउँपालिका

अध्यक्ष: अंगदकुमार राना (निर्विरोध) नेकपा एकीकृत समाजवादी

उपाध्यक्ष: निमा बुढा (निर्विरोध) नेपाली काँग्रेस

जुम्ला

हिमा गाउँपालिका

अध्यक्ष: लक्ष्मणबहादुर शाही (१८७२) नेपाली काँग्रेस

उपाध्यक्ष: सुर्पना शाही (१५१८) नेपाली काँग्रेस

कालिकोट

खाडाचक्र गाउँपालिका

प्रमुख: कलमबहादुर शाही (२९१९) स्वतन्त्र

उपप्रमुख: गणेशबहादुर शाही (२९२६) नेकपा माओवादी केन्द्र

तिलागुफा नगरपालिका

प्रमुख: शंकरप्रसाद अपाध्याय (२९१६) नेपाली काँग्रेस

उपप्रमुख: महेन्द्रबहादुर शाही (२७६९) नेकपा एमाले

रुकुपश्चिम

सानीभेरी गाउँपालिका

अध्यक्ष: विर्खबहादुर विष्ट (६०१९) नेकपा माओवादी केन्द्र

उपाध्यक्ष: कमला रोका पुन (५९५८) नेकपा माओवादी केन्द्र

सल्यान

कुमाख गाउँपालिका

अध्यक्ष: मानबहादुर बुढाथोकी (४०५८) नेपाली काँग्रेस

उपाध्यक्ष: लालबहादुर रावत (४१४३) नेकपा एमाले

त्रिवेणी गाउँपालिका

अध्यक्ष: खेमबहादुर रावत (३३६९) नेपाली काँग्रेस

उपाध्यक्ष: सीता खड्का पुन (३१८६) नेपाली काँग्रेस

दैलेख

गुराँस गाउँपलिका

अध्यक्ष: टोपबहादुर विसी (४६८१) नेकपा एमाले

उपाध्यक्ष: शिवाकुमारी खड्का (४६९८) नेकपा एमाले

भगवतीमाई गाउँपालिका

अध्यक्ष: गणेशबहादुर थापा (२८४६) नेकपा माओवादी केन्द्र

उपाध्यक्ष: मिनाकुमारी खड्का (२६८३) नेपाली काँग्रेस

नौमुले गाउँपालिका

अध्यक्ष: छविराम सुवेदी (३२००) नेकपा माओवादी केन्द्र

उपाध्यक्ष: गंगबहादुर शाही (२८३४) नेकपा एकीकृत समाजवादी

महावु गाउँपालिका

अध्यक्ष: लक्ष्मण गुरुङ (२९७९) नेपाली काँग्रेस

उपाध्यक्ष: मञ्जुकुमारी शर्मा (३१५५) नेपाली काँग्रेस

भैरवी गाउँपालिका

अध्यक्ष: रिताकुमारी शाही (३९७६) नेपाली काँग्रेस

उपाध्यक्ष: देवी भण्डारी (३३७४) नेपाली काँग्रेस

डुंगेश्वर गाउँपालिका

अध्यक्ष: सुन्दरकुमार केसी (३४०६) नेकपा एमाले

उपाध्यक्ष: कलावती न्यौपाने (३५७७) नेकपा एमाले।

प्रकाशित: ३ जेष्ठ २०७९ ००:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App