coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

रोल्पाको माडि गाउँपालिकामा माओवादी विजयी

माडी गाउँपालिका अध्यक्ष ।

माडी गाउँपालिकामा माओवादीले जितेको छ। अध्यक्षमा माओवादीका अमरसिंह घर्ती मगरले ३ हजार ८ सय ३० मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्धन्दी एमालेका बिजय घर्तीले ३ हजार ३ सय ८१ मत ल्याए।

उपाध्यक्षमा माओवादीका जयपुरी घर्तीले ३ हजार ९ सय ६६ मत ल्याएर विजयी भएकी छिन् भने उनका प्रतिद्धन्दी कांग्रेसका कृष्णबहादुर बिकले ३ हजार ५० मत ल्याएका छन्। ६ वटा वडा रहेको माडीमा ३ नम्बरमा समाजवादीले जितेको छ भने बाकि सबै वडामा माओवादी जयी भएको हो।

प्रकाशित: २ जेष्ठ २०७९ १४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App