रम्भामा पुरानै जनप्रतिनिधिः एमालेका भण्डारी र श्रेष्ठ विजयी
पाल्पाको रम्भा गाउँपालिका अध्यक्षमा बिष्णु भण्डारी र उपाध्यक्षमा राधा श्रेष्ठ विजयी भएका छन्। मतगणनामा विवाद सिर्जना भएपछि ढिला गरि मतगणना सम्पन्न भएको हो।
पाल्पाको रम्भा गाउँपालिका अध्यक्षमा बिष्णु भण्डारी र उपाध्यक्षमा राधा श्रेष्ठ विजयी भएका छन्। मतगणनामा विवाद सिर्जना भएपछि ढिला गरि मतगणना सम्पन्न भएको हो।
पाल्पाको बगनासकाली गाउँपालिका अध्यक्षमा नेकपा एमालेकी उम्मेदवार सरस्वती चिदी विजयी भएकी छिन्। उपाध्यक्षमा एमालेकै उम्मेदवार हरि पाठक विजयी भएका छन्।
पाल्पाको बगनासकाली गाउँपालिका अध्यक्षमा नेकपा एमालेकी उम्मेदवार सरस्वती चिदी विजयी भएकी छिन्। उपाध्यक्षमा एमालेकै उम्मेदवार हरि पाठक विजयी भएका छन्।
पाँच दलीय गठबन्धनका तर्फबाट विजयी सन्तोषलाल श्रेष्ठले ११ हजार २ सय ७३ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले पाल्पाका अध्यक्ष समेत रहेका धनेन्द्रराज घिमिरेले १० हजार ३ सय ९४ मत प्राप्त गरे।
अध्यक्षमा विजयी भएका कांग्रेसका भट्टराईले ६ हजार ६ सय ४३ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका रामबहादुर राउतले ६ हजार १ सय ४५ मत प्राप्त गरे।
पाल्पाको रामपुर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन्। रामपुर नगरपालिकाको नगर प्रमुख (मेयर) मा रमणबहादुर थापा र उपप्रमुख (उपमेयर) पदमा बालकुमारी थापा विजयी भएका हुन्।
वैशाख ३० गते भएको निर्वाचनमा पाल्पाको रिब्दीकोट गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायण बहादुर कार्की विजयी भएका छन्। उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार कान्ता अधिकारी विजइ भइन्।
पाल्पाको निस्दी गाउँपालिका पाँचदलीय गठबन्धनलाई हराउँदै एमालेले ‘क्लिन स्विप’ पारेको छ। सात वडा रहेको गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सबै सदस्यहरुमा नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन्।
पाल्पाको माथागढी गाउँपालिकामा नेपाल कम्प्युनिष्ट पार्टी एमालेका उम्मेदवार वियजी भएका छन्। २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले ‘क्लिनस्वीप’ गरेको गाउँपालिकामा एमाले विजयी भएको हो।
बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पाल्पाको पूर्वखोला गाउँपालिका एमालेले क्लिन स्वीप गरेको छ। छ वडा रहेको पूर्वखोलाका सबै सदस्य एमालेले क्लिन स्वीप गरेको हो।
तिनाउ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रेम श्रेष्ठले ५ हजार ९० मत ल्याएर प्राप्त गरेको निर्वाचन अधिकृत जनार्दन अधिकारीले बताए।
रम्भा गाउँपालिका ५ ताहुँको मतगणना सम्पन्न हुने क्रममा ७४ मत बढी देखिएपछि विवाद बढ्दै गएको थियो। निर्वाचन अधिकृतको कार्यलयतर्फ जान खोज्ने गठबन्धन दलका कार्यकर्तालाइ रोक्ने क्रममा झडप भएको हो।
मतगणनाका क्रममा ट्याली गर्ने क्रममा दलका प्रतिनिधि र कर्मचारीको तथ्यांकमा एकरूपमा नभएपछि मतगणना स्थगित भएको रम्भा गाउँपालिका निर्वाचन अधिकृत कृष्ण प्रसाद भण्डारीले बताए।
२०४९ सालमा एकैदिन नियुक्ति लिएर त्रिभुवन विश्वविद्यालयमा एउटै क्यापसमा अध्यापन गराएका पूर्वप्राध्यापकहरुको चुनावी प्रतिस्पर्धा रोचक बनेको छ।
पाल्पाको बगनासकाली गाउँपालिकामा स्थानीय निर्वाचन रोचक देखिएको छ। बगनासकाली गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट एकै घरका दाजुबहिनी उम्मेदवार बनेका छन्।