भरिया
तिम्रो माया लागेर आउँछ, तिमी जान्नेबुझ्ने भएर पनि किन यसरी रक्सी खान्छौ? भाउजूको माया लाग्दैन? रक्सी पिउन छोड दाइ।

तिम्रो माया लागेर आउँछ, तिमी जान्नेबुझ्ने भएर पनि किन यसरी रक्सी खान्छौ? भाउजूको माया लाग्दैन? रक्सी पिउन छोड दाइ।
‘राकेश, तिमीले स्पेनिस भाषा पनि सिकेका हौ नि नेपालमा। एकपटक सोध न डाक्टरलाई कहिले सञ्चो हुन्छ मलाई! मेक्सिकन सेनाले हानेको गोलीको घाउ त साह्रै पोल्दो रहेछ।’ उसले साथीसँग भन्यो।
“यस्तो साँघुरो गल्लीमा कसरी बाटो छोड्ने दाइ बरु पर अलि चाक्लो ठाउँमा गाडी रोकेको भए हुने थियो।”
प्रत्येक क्याबिनबाट आइसियूमा बिरामी जान थाले। लामो तीन वर्षदेखि अस्पतालमा काम गरेकी रिताले आफ्नो साथीलाई भनिन्, ‘बोर्ड बैठकपछि आइसियू र सिसियू भरिन्छ। ल अब सबै बेडमा बेड कभर ब्लांकेट ठिक पारिहालौं त।’
मैले भनें,‘के भनेको त्यस्तो? नारी भएर पनि त्यस्तो सोच्ने? केही नाता पर्ने होला।’ -अब पारपाचुके भइसकेपछि के मतलब भयो र।
उसले राहत महसुस गर्दै मनमनै भन्यो,‘हरि सरको कुरा काट्न सक्नु हुन्न। अब पक्कै हामीलाई घर फर्काउनुहुन्छ।’
‘यहीं नै थियो हाम्रो सानो चिया पसल। बुबाले उता फर्केर चिया बनाउनुहुन्थ्यो। मैले र आमाले यता बसेका ग्राहकलाई चिया बाँड्ने गर्थ्याे। बिहान त हात खाली नै हुँदैनथ्यो।’
जिल्लामा २ प्रतिनिधि सभा सदस्य र ४ प्रदेश सभा सदस्य गरी ६ पदको लागि निर्वाचन भएको थियो। निर्वाचित ६ जना नै सत्तारुढ लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरु रहेका छन्।
