नुवाकोटको मतगणना सकियो, ६ वटै पद गठबन्धनलाई
जिल्लामा २ प्रतिनिधि सभा सदस्य र ४ प्रदेश सभा सदस्य गरी ६ पदको लागि निर्वाचन भएको थियो। निर्वाचित ६ जना नै सत्तारुढ लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरु रहेका छन्।
जिल्लामा २ प्रतिनिधि सभा सदस्य र ४ प्रदेश सभा सदस्य गरी ६ पदको लागि निर्वाचन भएको थियो। निर्वाचित ६ जना नै सत्तारुढ लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरु रहेका छन्।
लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार बनेका तामाङले १७ हजार २ सय ४९ मत प्राप्त गरेका छन्।
निर्वाचन क्षेत्र नम्बर १ मा तामाङ ३ हजार ८५ मतान्तर सहित विजयी भएका हुन्। उनले २६ हजार ५ सय ४८ र उनको निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का वद्री मैनालीले २३ हजार ४ सय ६३ मत प्राप्त गरेका छन्।
नुवाकोटको प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर १ को (ख) मा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। विजयी हुनेमा नेपाली कांग्रेसका रमेशकुमार महत रहेका छन्।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गठबन्धन भएको थियो। यस निर्वाचनमा ठीक विपरीत ढंगले चुनावी माहाेलअघि बढिरहेको छ। नेपाली काँग्रेस र माओवादी केन्द्रले एमालेलाई र एमालेले काँग्रेस र माओवादी केन्द्रलाई मुख्य प्रतिस्पर्धीको रुपमा लिएर खोचपेच गर्दै आइरहेका छन्।
मंगलबार भएको दोश्रो नगरसभाको प्रथम अधिवेसनमा नगरपालिकाका उपप्रमुख प्रभा बोगटीले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेकी थिइन्।
वेलकोटगढी नगरपालिकाको नवनिर्वाचित प्रमुख जगत गुरुङले १ वर्ष भित्रमा ७ वटा एम्बुलेन्स खरिद गर्ने बताएका छन्।
नुवाकोटको ४ स्थानीय तहको नेतृत्व गर्ने अवसर पुरानै अनुहारले पाएको छ। लिखु गाउँपालिका, सूर्यगढी गाउँपालिका, पञ्चकन्या गाउँपालिका र म्यागङ गाउँपालिकाको नेतृत्व दोहोरिएको हो।
गएको वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना नुवाकोटमा सकिएको छ।
नुवाकोटको बेलकोटगढी नगरपालिकामा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्।
अन्तिम मत परिणाम अनुसार श्रेष्ठले १५ हजार ८ सय २६ मत प्राप्त गरी विदुर नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन्। श्रेष्ठको निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का सञ्जु पण्डितले १२ हजार १ सय ५४ मत प्राप्त गरेका छन्। पण्डितले गएको ५ वर्ष नगरको मेयरको जिम्मेवारी सम्हालेका थिए।
जिल्ला निर्वाचन कार्यलय नुवकोटको आयोजनामा भएका एक कार्यक्रमकाबीच उनीहरुलाई मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले सपथ ग्रहण गराएका हुन्।
नुवाकोटको १० वटा गाउँपालिकाको मतगणना सकिएको छ। जिल्लाको १२ स्थानीय तह मध्ये विदुर नगरपालिका र वेलकोटगढी नगरपालिकामा मतगणना जारी रहेको छ।
मतगणना सकिएको स्थानीय तहहरुमा तादी गाउँपालिका, तारकेश्वर गाउँपालिका, म्यागङ गाउँपालिका, किस्पाङ गाउँपालिका, सूर्यगढी गाउँपालिका, ककनी गाउँपालिका, लिखु गाउँपालिका र दुप्चेश्वर गाउँपालिका रहेको छ।
गत स्थानीय तहको निर्वाचमा जस्तै यसपटक पनि नुवाकोटको ककनी गाउँपालिकामा नेतृत्व गर्ने अवसर नेकपा (माओवादी केन्द्र) ले पाएको छ।