मदर्स डे
कार्यालयको कार्य व्यस्तता र भेटघाटको कारण पर्सिपल्ट मात्र विदाको दिन होस्टलमा राखिएको छोरालाई भेट्न उसको स्कूलमा गइन्।

कार्यालयको कार्य व्यस्तता र भेटघाटको कारण पर्सिपल्ट मात्र विदाको दिन होस्टलमा राखिएको छोरालाई भेट्न उसको स्कूलमा गइन्।
घर निम्तालुहरूले भरिभराउ थियो। ध्वजापतकाले जग्गे सजिएको थियो। पुजा सामाग्री, फलफूल, फूल, कलस आदिले भरिएको थियो जग्गे।
"उसको जाने ठाउँ भएको भए त उहिले नै हिँड्थी नि। आजसम्म किन कुरेर बस्थी र? "
एउटा वैवाहिक समारोहमा सहभागी हुने क्रममा पुराना दुई साथीको अकस्मात भेट भएको थियो।
ग्रीनकार्ड बनाउने चक्करमा बुबाआमासँग बसेर चाड नमनाएको धेरै भएको थियो।
राकेशले आफ्नो समस्या बतायो, ‘काठमाडाैंको आन्दोलन छोडेर सुटुक्क हिँडेको म लोमान्थाङ्ग पुगेको देखेपछि के भन्लान् साथीहरूले।’