भरतपुर महानगरपालिकामा ३ सय ७३ मतले रेनुको अग्रता लिएकी छन्।
२१८६० मत गन्दा
मेयरमा
रेनु दाहाल (दलीय गठबन्धन): ७४७१
विजय सुवेदी (एमाले र राप्रपा गठबन्धन): ७०९८
जगन्नाथ पौडेल (भुइँ कटहर): ३६०३
उपमेयरमा
चित्रसेन अधिकारी (दलीय गठबन्धन): ९०३२
हिमला गुरुङ (एमालेरराप्रपा गठबन्धन): ५८६९
वार्ड ५ को अध्यक्ष
५ दलीय गठबन्धन – २०७२ विजयी
सुर्य – १९५१
(वडा ५ को ४५९४ पुरा मत गनियो
प्रकाशित: ३ जेष्ठ २०७९ १५:४९ मंगलबार





