सडक अवरुद्ध हुँदा दसैंको बेला आवागमनमा कठिनाइ
ठाउँठाउँमा सडक अवरुद्ध हुँदा दसैंको बेला आवागमनमा कठिनाइ भएको छ।
ठाउँठाउँमा सडक अवरुद्ध हुँदा दसैंको बेला आवागमनमा कठिनाइ भएको छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लामो प्रतीक्षा र सङ्घर्षपछि राजधानीमा यमबुद्ध स्केटबोर्ड पार्क निर्माणको सपना पूरा हुन थालेको बताएका छन्।
भारतको अहमदाबादमा आगामी सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म एसियाली एक्वेटिक्स हुँदै छ।
धरान उपमहानगरपालिकाका मेयर हर्क सामपाङ राईले नेपाल-भारतको बोर्डरको अवस्था कस्तो छ भन्दै प्रश्न गरेका छन्।

ठाउँठाउँमा सडक अवरुद्ध हुँदा दसैंको बेला आवागमनमा कठिनाइ भएको छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लामो प्रतीक्षा र सङ्घर्षपछि राजधानीमा यमबुद्ध स्केटबोर्ड पार्क निर्माणको सपना पूरा हुन थालेको बताएका छन्।
भारतको अहमदाबादमा आगामी सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म एसियाली एक्वेटिक्स हुँदै छ।
धरान उपमहानगरपालिकाका मेयर हर्क सामपाङ राईले नेपाल-भारतको बोर्डरको अवस्था कस्तो छ भन्दै प्रश्न गरेका छन्।
वीरगञ्ज भन्सार कार्यालय मातहतका एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहमा १७९ चार पाङ्ग्रे सवारीसाधन थन्किएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको प्रजातन्त्र प्राप्तिमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको ठूलो योगदान रहेको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक अस्थिरता र सामाजिक अराजकता अहिले मुलुकका चुनौतीका रूपमा देखिएको बताएका छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले ३५ वटा एम्बुलेन्स खरिदमा घोटाला नभएको बताएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संवादमार्फत शिक्षकहरूसँग समस्याको समाधान खोजिने बताएका छन्।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आज (सोमबार) सम्पन्न १७ औँ बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माण तथा पुनः स्थापना योजना कार्यान्वयन अवस्थाको समीक्षा गरेको छ।
११ महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै
एघार महिनाअघि मलेसियामा हत्या भएकी नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ की तिलमाया सार्कीको शव आज नेपाल ल्याइने भएको छ। गत वैशाख २९ गते मलेसियामा हत्या भएपछि शव ल्याउन परिवारले पहल गरे पनि ढिलाइ भएको थियो।
सोलुखुम्बुमा हावाहुरीको वितण्डा
विगतमा सामान्य हावा चल्ने भए पनि यस पटक सोलुखुम्बुमा अस्वाभाविक गतिमा हावा चलेको अनुभव स्थानीयको छ।
देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव, कोशी र मधेसमा हावाहुरीको सम्भावना
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ।
खनिया काट्न जाँदा खसेर वृद्धको मृत्यु
म्याग्दीको धवलागिरि गाउँपालिका–७, ताकममा घाँस काट्न गएका एक वृद्धको रुखबाट खसेर ज्यान गएको छ।
कञ्चनपुरमा महिलाको मृत्यु, चारजना नियन्त्रणमा
भीमदत्त नगरपालिका–११ का अन्दाजी ५८ वर्षीया कसी सुनारको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएको छ।
हलेसी र दिक्तेलको कालिका भगवतीलाई धार्मिक पर्यटनमार्फत जोड्ने तयारी
किरात, हिन्दु र बौद्ध धर्मालम्बीको आस्थाको केन्द्र रहेको खोटाङको हलेसीलाई सदरमुकाम दिक्तेलस्थित काली भगवती मन्दिरसँग धार्मिक पर्यटनले जोड्ने तयारी थालिएको छ । हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दुवै आस्थाको केन्द्रलाई धार्मिक पर्यटकीयस्थलको रुपमा जोड्ने प्रतिबद्धता जनाएका हुन् ।
भक्तपुरमा आगलागी: १२ लाख बराबरको क्षति
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–४ स्थित मध्यपुर ठिमी अस्पताल नजिकै रहेको दुनोट फ्याक्ट्रीमा आइतबार आगलागी हुँदा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ।