३६ रुपैयाँ प्रिमियम तिरेका स्याउ किसानलाई २४ रुपैयाँ क्षतिपूर्ति : आन्दोलन चेतावनी
सो छलफलपछि जिल्ला प्रशासन कार्यालयले शिखर इन्स्योरेन्स कम्पनीलाई औपचारिक पत्र पठाउँदै पाँच दिनभित्र जिम्मेवार पदाधिकारी जुम्ला आएर समस्याको समाधान गर्न निर्देशन दिएको छ।

सम्पादकीय

सशस्त्र प्रहरी बलमा मिसनका लागि भिआइपी कोटा खारेज, उद्धारमा खटिएकालाई मिसनको अवसर
सशस्त्र प्रहरीमा राष्ट्र संघीय शान्ति मिसनका लागि तोकिएको भीआइपी कोटा खारेज भएको छ।
यस्तो छ आजको मौसम पूर्वानुमान
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
'धान्द्रुके बाजे'लाई ८३ वर्षमा नागरिकता
नाम र जन्म स्थान टुङ्गो नलागेका उनी ‘धान्द्रुके बाजे’ उपनामले चिनिएका थिए।
अदालतको आदेश कार्यान्वयन गराउन आमरण अनसन
सहकारीको रकम अपचलन मुद्दामा अदालतको आदेशपछि पनि न्याय नमिलेपछि दवाव स्वरुप नेपालगन्जमा आमरण अनसन थालिएको छ ।
चितुवाको आक्रमणबाट एकको मृत्यु
चितुवाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट बारबर्दिया नगरपालिका–१० डफैयाका ३२ वर्षीय दिनेश थारुको मृत्यु भएको हो ।
मकवानपुरमा सुमो दुर्घटना, एक जना घाइते
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ बतासेस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा बुधबार दिउँसो टाटा सुमो दुर्घटना भएको छ।