-1200x560.jpg)
कांग्रेसले गर्यो लुम्बिनी प्रदेश महामन्त्री खनाललाई पार्टीबाट निष्कासन
नेपाली कांग्रेसले पार्टीका लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई पार्टीबाट निष्कासन गरेको छ। २०७९ सालको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै कांग्रेसले खनाललाई निष्कासन गरेको हो।
भुटानी शरणार्थी प्रकरणः थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश
सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका आरोपित प्रतीक थापाबारे कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ ।
सार्वजनिक यातायातको भाडा बढ्यो (सूचीसहित)
सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ। यातायात व्यवस्था विभागले आजैबाट लागु हुने गरी भाडा बढाएको हो ।
यातायात सेवा बढाउँदै लुम्बिनी सरकार
यातायात क्षेत्रको सुधारका लागि गठित कार्यदलको सुझावका आधारमा लुम्बिनी प्रदेशमा प्रदेश सरकारले यातायात सम्बन्धी सेवा विस्तार गर्न थालेको छ ।
काठमाडौंको डिल्लीबजारस्थित सडक पेटीमा एकजना मृत फेला
काठमाडौं महानगरपालिका-३० डिल्लीबजारस्थित सडक पेटीमा सोमबारएक जना मृतफेला परेका छन्।
उदयपुरमा ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
सदरमुकाम गाईघाटमा ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।
बर्दघाटमा भेटियो अत्यन्तै दुर्लभ ‘अलिभ किलब्याक’ (तस्बिरसहित)
नेपालका लागि अत्यन्त दुर्लभ मानिने अलिभ किलब्याक सर्पको पहिलो स्पष्ट तस्बिर बर्दघाटमा खिचिएको छ।
महिनावारी विभेद अन्त्यका लागि भएनन् प्रयास
महिनावारी हुँदा छाउगोठमै कतिपय महिलाहरू जबर्जस्ती करणीको सिकार बन्न पुगेका छन् भने भने कतिको सर्पले डसेर ज्यान गएको छ ।