
देउवा दम्पती अझै केही दिन अस्पतालमै बस्ने, डेराको टुंगो अझै लागेन
‘स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै गएको छ। भित्री चोट अझै पूरा निको भइसकेको छैन भन्ने डाक्टरको जानकारी छ,’ स्वकीय सचिव देउवाले भने, ‘त्यसैले अझै केही दिन अस्पतालमै बस्नुहुन्छ।’
‘स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै गएको छ। भित्री चोट अझै पूरा निको भइसकेको छैन भन्ने डाक्टरको जानकारी छ,’ स्वकीय सचिव देउवाले भने, ‘त्यसैले अझै केही दिन अस्पतालमै बस्नुहुन्छ।’
नेपालीको प्रमुख गन्तव्य मुलुक संयुक्त अरब इमिरेट्स (युएई) ले भिसा दिन छाडेलगत्तै खाडी मुलुकहरू र मलेसियाले पनि नदिएको पाइएको छ ।
राष्ट्रिय सभा अध्यक्ष दाहालले आफ्नो बैठक कक्ष पूर्ण रुपमा निरीक्षण गर्दा निशब्द भएका छन् । उनले बाहिरबाट देखिएको र भित्र भएको क्षति अनुमान नै गर्न नसकिने खालको पाइएको बताएका छन् ।
एकसाता अघि (असोज २) सम्म पृथ्वीचोकस्थित कृषिबजारमा सबैखाले तरकारीको औसत मूल्य कम थियो। एकसाता अन्तरमा तरकारीको मूल्यले आकाश छोएको छ। एकसाता अवधिमै थोक मूल्य पनि आकाशिएको छ। त्यत्तिमात्र नभई बाढीपहिरोले राजमार्ग अवरोध भएको निहुँमा व्यावसायीले उपभोक्ताको ढाड सेक्नेगरि तरकारीको मूल्य झनै बढी लिने गरेका छन्।
आगजनी भएसँगै सरकारी वकिल कार्यालयबाट हुने कामहरु सबै ठप्प भएका छन् । जिल्ला सरकारी वकिल कार्यालयमा हुने बकपत्र, पेशी र आदेशका सबै काम रोकिएको छ ।
‘स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै गएको छ। भित्री चोट अझै पूरा निको भइसकेको छैन भन्ने डाक्टरको जानकारी छ,’ स्वकीय सचिव देउवाले भने, ‘त्यसैले अझै केही दिन अस्पतालमै बस्नुहुन्छ।’
राष्ट्रिय सभा अध्यक्ष दाहालले आफ्नो बैठक कक्ष पूर्ण रुपमा निरीक्षण गर्दा निशब्द भएका छन् । उनले बाहिरबाट देखिएको र भित्र भएको क्षति अनुमान नै गर्न नसकिने खालको पाइएको बताएका छन् ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पदबाट राजीनामा दिने प्रस्ताव राखेका छन्।
तर बिडम्बना, जेनजी आन्दोलनका नाममा अराजक समूहले उनको घरलाई पनि खरानी बनाउने प्रपञ्च रचिसकेको रहेछ। झलनाथ, रविलक्ष्मी र निर्भिक सुरक्षित मानिने घरभित्र ढुक्कको श्वास फेर्दै थिए, बाहिर आगोका लप्काहरु सल्बलाउँदै थिए।
जेन–जी आन्दोलनपछि शीर्ष नेताहरूलाई नेतृत्वबाट बिदा लिनुपर्ने चर्को दबाब छ। जसको प्रभाव माओवादी केन्द्रका अध्यक्ष दाहालमाथि पनि छ।
आन्दोलन चर्किरहँदा कसैको पनि ज्यान तलमाथि नभए हुन्थ्यो भन्ने चर्चा गरिरहेका थियौं।
आर्थिक दृष्टिले, आन्दोलनले उद्योग, व्यापार, पर्यटन र पुँजीगत खर्चमा अवरोध ल्याएको छ । पुनर्निर्माण, निजी क्षेत्रको मनोबल उठाउने, रोजगार सिर्जना गर्ने र लगानीको वातावरण सुधार्ने उपाय तत्काल आवश्यक छ ।
मुलुकमा गत साताको जेन-जी आन्दोलनले एउटा भिन्न परिस्थिति सिर्जना गरेको छ। यही आन्दोलनको बलमा चुनावी अन्तरिम सरकार बनेको छ।
राजनीतिक दलका नेताहरूले जनताको अपेक्षा र भावनाको सम्बोधन गर्न नसक्दा बढ्दै गरेको जनअसन्तुष्टि अहिले ‘जेन-जी’ पुस्ताको आन्दोलनका रूपमा विस्फोट भएको छ।
जेन-जी आन्दोलनले अन्तर्राष्ट्रिय छविमा दाग
नेपालीको प्रमुख गन्तव्य मुलुक संयुक्त अरब इमिरेट्स (युएई) ले भिसा दिन छाडेलगत्तै खाडी मुलुकहरू र मलेसियाले पनि नदिएको पाइएको छ ।
सरकारी वकिल कार्यालयका सबै प्रमाण नष्ट !
आगजनी भएसँगै सरकारी वकिल कार्यालयबाट हुने कामहरु सबै ठप्प भएका छन् । जिल्ला सरकारी वकिल कार्यालयमा हुने बकपत्र, पेशी र आदेशका सबै काम रोकिएको छ ।
तुइन खोला पहिरोः पोखरा–काठमाडौं सडक समेत प्रभावित
मुग्लिन–नारायणगढ खण्डको तुइन खोला क्षेत्रमा गएको पहिरोको प्रभाव पोखरा– काठमाडौं सडकखण्डमा पनि पर्ने गरेको छ।
नख्खु कारागारबाट भागेका शिव शिखर सहकारीका संचालक शर्मा पक्राउ
भदौ २४ गते राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रविलामिछाने नख्खु कारागारबाट निस्किँदा उनीसँगै शर्मा पनि निस्केर फरार थिए।
मलद्वारमा लुकाएर ल्याइएको ८३५ ग्राम सुनसहित एक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलद्वारमा लुकाएर ल्याएको करिब ८३५ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
त्रिपालले छोपियो जलेको सिंहदरबार
सरकारले सिंहदरबारको मर्मत थालेको छ । मर्मत गर्न सिंहदरबार त्रिपालले छोपिएको छ ।
तुइन खोलाको पहिरो: आज सडक खुल्ने सम्भावना न्यून
मुग्लिन-नारायणघाट सडक खण्डको तुइन खोलामा खसेको ठूलो पहिरोका कारण अवरुद्ध सडक खुलाउन अझै समय लाग्ने भएको छ।