
रघुजीको प्रश्न: सेनाले सिंहदरबार बचाउन सकेन, इतिहास जोगाउन सकेन, नसकेको कि नचाहेको ?
नेकपा एमालेका नेता तथा निवर्तमान शिक्षामन्त्री रघुजी पन्तले जेन-जी आन्दोलनका क्रममा देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमाथि भएको आक्रमण रोक्न नसकेको भन्दै नेपाली सेनाको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्।
भारतीय गाडीको अनुगमन गर्न टाइम कार्ड लागू
महेन्द्रनगर बजारसम्म आउने–जाने कार्यका लागि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।
पाथीभरा क्षेत्रमा भेटिएको प्रतिबन्धित मदिरा नष्ट
प्रयोगमा रोक लगाईको ताप्लेजुङस्थित पाथीभरा क्षेत्रबाट लोकल तथा अन्तशुल्क स्टिकर नटाँसिएका मादक पदार्थ जफत गरी नष्ट गरेको छ ।
भित्रन थाल्यो दशैं, जमुनाह नाकामा स्वदेश फर्कनेको घुइँचो
पश्चिम नेपालका विभिन्न जिल्लाबाट रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका उनीहरु धमाधम स्वदेश फर्किन थालेपछि नाकामा घुँइचो लाग्न थालेको हो ।
खुल्यो अरनिको राजमार्ग
अरनिको राजमार्ग खुलाउन सोमबार भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ, मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक डा. विजय जैशीलगायतका उच्च कर्मचारी अरनिको राजमार्ग पुगेका थिए ।
कार्यालयसँगै जले वैदेशिक मुद्दाका कैयौं फाइल
जेन–जी आन्दोलनमा भएको आगजनीका कारण वैदेशिक रोजगार विभागमा पूण रूपमा क्षति भएपछि व्यवस्थापनमा समस्या आएको छ।
अब पोखराका ट्याक्सी ‘मुभईन’ एप्सबाट चल्ने
पोखराबाट नेपाली आईटी ईञ्जिनियरले स्वदेशी लगानीमा ‘मुभईन’ एप्स निर्माण गरेर सञ्चालनमा ल्याएपछि सोहि एप्सबाट पोखराका ट्याक्सीहरु सञ्चालनमा आउन लागेका हुन् ।
जन श्रमदानबाट चिटिक्कै बन्यो साकेला पार्क
विगत ६ महिनायता श्रमदान अभियान चलाउँदै आएको खोटाङको साकेला गाउँपालिकाले स्थानीय देवस्थल साकेला थान (पार्क) लाई पनि श्रमदानबाटै चिटिक्क बनाएको छ।