२ पुस २०८२ बुधबार
image/svg+xml
भर्खरका समाचार

ज्योतिलाई नीतिको जवाफ : भ्यानिटी भ्यान विलासिता होइन, आधारभूत अधिकार हो

सञ्चार प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटमा उठाएको मुद्दालाई गायिका ज्योति मगरसहित केहीले विरोध गरेपछि उनले फेसबुकमा लामो स्टाटस राखेर सबैलाई जवाफ फर्काएकी हुन्।

पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति

गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजनाको भौतिक प्रगति हालसम्म ६० प्रतिशत पुगेको छ।

औधी रुचाइयाे ‘पीआर’ को गीत ‘टाटा बाइबाइ’

युटुबमा फिल्म ‘पीआर’ मा समावेश गीत ‘टाटा बाइबाइ’लाई दर्शकले सर्वाधिक रुचाएका छन्।

झापा महिला गोल्डकप : उपाधिका लागि भिड्दै एपिएफ र पुलिस क्लब

नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब झापा महिला गोल्डकपको उपाधिका लागि आमने-सामने हुँदै छन्।

जेनजी प्रदर्शनमा जलेका जनप्रतिनिधिका गाडी चाँडै बने, दमकल तीन महिनादेखि थन्कियो !

जेनजी प्रदर्शनमा जलेका जनप्रतिनिधिका गाडी चाँडै बने, दमकल तीन महिनादेखि थन्कियो !

यता चन्दननाथ नगरपालिका–६ स्थित रावल वर्कसपमा एक हप्तादेखि दमकल राखिएको छ। वर्कसप सञ्चालक विन्दास रावलका अनुसार अगाडिको सिसा जडान भइसकेको छ। केही पार्टपुर्जा आउन बाँकी भएकाले मर्मत ढिला भएको उनले जानकारी दिए।
गोल्डेन बुढा २ पुस २०८२ ११:५१ बुधबार ३ मिनेट पाठ
भर्खरका समाचार

ज्योतिलाई नीतिको जवाफ : भ्यानिटी भ्यान विलासिता होइन, आधारभूत अधिकार हो

सञ्चार प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटमा उठाएको मुद्दालाई गायिका ज्योति मगरसहित केहीले विरोध गरेपछि उनले फेसबुकमा लामो स्टाटस राखेर सबैलाई जवाफ फर्काएकी हुन्।

पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति

गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजनाको भौतिक प्रगति हालसम्म ६० प्रतिशत पुगेको छ।

झापा महिला गोल्डकप : उपाधिका लागि भिड्दै एपिएफ र पुलिस क्लब

नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब झापा महिला गोल्डकपको उपाधिका लागि आमने-सामने हुँदै छन्।

कार्यवाहक नेपाली राजदूतले भनेः नेपाली मूलका व्यक्तिहरुलाई नेपालले पहिचान दिनुपर्छ

अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरणले संसारभर छरिएका नेपाली मूलका व्यक्तिहरुलाई नेपालीको परिचय दिनुपर्ने धारणा राखेका छन्।

वामपन्थीहरू संगठित गर्न नारायणकाजीको दौडधुप

आइतबार नेकपा एसका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले करिब डेढ घण्टा छलफल गरेका थिए ।

भूमि विधेयकका संशोधित दफा अध्ययन गर्न सांसदलाई दुई दिनको समय

हतारमा दफामा गरिएको संशोधनसम्बन्धी व्यवस्था पारित गर्दा निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ मा जस्तै हुनसक्ने भएकाले नयाँ व्यवस्थाबारे मिहीन अध्ययन गरेर मात्र अघि बढ्नुपर्ने सहमति भएको थियो ।

योगदानमूलक निवृत्तिभरण कोष स्थापना र सञ्चालन सम्बन्धी विधेयक पारित

आइतबारको प्रदेशसभा बैठकमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम रानाले विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतले पारित भएको हो ।

प्रदेशसभा अगाडि आमरण अनसन बस्ने सांसद पराजुलीको चेतावनी

सांसद पराजुलीले डेढ दशक अघि नै ठेक्का लागेको सडक ठेकदारले भत्काएर छाडेको बताए । भत्किएको सडक निर्माणमा ध्यान नदिँदा सडकका कारण स्थानीयले असाध्यै दुःख पाएको उनले बताए ।

दशौं राष्ट्रिय खेलकुदको मिति चाँडै घोषणा गर्छाैं: मन्त्री चौधरी

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति चाँडै घोषणा हुने बताएका छन्।

खेल

ताप्लेजुङ गोल्डकपको तयारी पूरा, १२ हजार दर्शकका लागि प्याराफिट निर्माण

ताप्लेजुङमा सोमवारबाट सुरु हुने अन्तराष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको सबै तयारी पूरा भएको छ ।

श्रीलङ्काका स्टार ब्याट्सम्यान डिकवेला निलम्बनमा

श्रीलङ्का क्रिकेट बोर्डले डोपिङसम्बन्धी नियमको उल्लङ्घन गरेको आरोपमा डिकवेलालाई निलम्बन गरेको हो।

साफ यु–२०ः पहिलो खेलमा नेपाल पाहुना टोली श्रीलङ्कासँग भिड्दै

समूह ‘ए’ मा रहेका नेपाल र श्रीलङ्काबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ।

बूढानीलकण्ठ विजयी

सम्भावीको चार स्कोर प्रेरणामा बूढानीलकण्ठ आश्रमले १८औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शनिबार जित निकालेको छ।

आइटिएफ च्याम्पियनसिपमा दिपस्नालाई स्वर्ण

भक्तपुरकी दिपस्ना कार्कीले शनिबार बागमती प्रदेश अन्तर नगर आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन्।

साफ यु–२० च्याम्पियनसिप आजबाटः नेपालसहित सबैको लक्ष्य फाइनल

औसत मानिएका भुटान, बंगलादेश, माल्दिभ्स र पाकिस्तानजस्ता प्रतिद्वन्द्वीसँग पनि नेपालले नतिजा निकाल्न संघर्ष गर्नुपर्ने अवस्था छ। दुई वर्षअघि बहराइनमा भएको एएफसी यु–२० एसियन कप छनोटमा भुटानसँग नेपाल २–० ले पराजित भएको बिर्सनलायक क्षण अझैँ ताजै छ।

दशौँ राष्ट्रिय खेलकुद कर्णालीप्रतिको विश्वास हो : मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको विषय कर्णालीप्रतिको विश्वास भएको बताएका छन।

साफ यु–२० च्याम्पियनसिपमा नेपालसहित तीन राष्ट्रको उपाधि जित्ने दाबी

नेपालसहित सहभागी ६ राष्ट्रले साफ यु–२० च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गर्दै आफूहरू तयार रहेको बताएका छन् ।

दक्षिण एसियाली राष्ट्रबीचको साफ च्याम्पियनसिप आइतबारदेखि

दक्षिण एसियाली राष्ट्रहरुबीच हुने यु–२० पुरुष साफ च्यामिपयनसिप फुटबल प्रतियोगिता भोलि आइतबारदेखि सुरु हुँदैछ ।

मधेस प्रदेशमा लम्पीस्किनबाट १७ सय पशु मरे

प्रदेश सरकार, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार लम्पीस्किनबाट ५२ हजार ६८६ पशु संक्रमित भएको र त्यसमध्ये २३ हजार ७०९वटा पशु उपचारवाट निको भएको बताएको छ।

कैलाली कारागार झडपः छानबिन समिति गठन, प्रतिवेदनकाे समय १० दिन

जिल्ला कारागार कैलालीमा कैदीबिच भएको झडपको विषयमा छानबिन समिति गठन गरिएको छ।

कालीगण्डकी करिडोर सञ्चालन

सडक सञ्चालनमा आएपछि मुस्ताङ जाने पर्यटक गाडी र बागलुङदेखि बुटवल, भैरहवा र सुनौलीलगायतका स्थानमा जाने सवारी साधान पनि गन्तव्यतर्फ लगेको प्रहरी निरीक्षक थापाले जानकारी गराए।

कैलाली कारागारमा कैदीबिच झडप, एकको मृत्यु, ४७ घाइते

घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

बडीमालिका दर्शनपछि फर्कँदा लडेर ज्यान गुमाएकाको शव निकालियो

सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका–४ बस्ने ७५ वर्षीय डिल्लीराज घोरासैनीको शनिबार बिहान पौने ९ बजे सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बाजुराबाट गएको सुरक्षाफौज, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बाहिर निकालेको हो।

नाटेश्वरी धाम जाँदा लडेर मृत्यु भएका व्यक्तिको शव निकालियो

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ नारायणटार बस्ने ५२ वर्षीय विप्लव ओझा बडीमालिका मन्दिर दर्शनपछि नाटेश्वरी धाम जाने क्रममा बाटोबाट चिप्लिएर करिब ७ सय मिटर तल बिस्नापानी खोल्सामा खसेका थिए।

ग्राहक विशेष

एउटै नदीमा पाँच जलविद्युत् आयोजना

राहुघाट र आसपासका खोलामा पाँच दशमलव पाँच मेगावाट क्षमताको बगरखोला, चार दशमलव ७५ मेगावाटको स्यानोखोला, चार दशमलब ९० मेगावाटको अपर ठूलोखोला र १५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा छन्।

कति तोकिएको छ आजका लागि विदेशी मुद्राको विनिमय दर?

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ।

महाराजगञ्जमा खुल्यो सामसङ स्मार्ट प्लाजा

अत्याधुनिक प्रविधिलाई अझ पहुँचयोग्य बनाउनका लागि सामसङले इन्स्टा फाइनान्स मार्फत हुलास फिन सर्भ सँगको सहकार्यमा फाईनान्स सुविधा उपलब्ध गराउदै आएको छ ।

नागरिक परिवार

ज्योतिलाई नीतिको जवाफ : भ्यानिटी भ्यान विलासिता होइन, आधारभूत अधिकार हो

सञ्चार प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटमा उठाएको मुद्दालाई गायिका ज्योति मगरसहित केहीले विरोध गरेपछि उनले फेसबुकमा लामो स्टाटस राखेर सबैलाई जवाफ फर्काएकी हुन्।

पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति

गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजनाको भौतिक प्रगति हालसम्म ६० प्रतिशत पुगेको छ।

झापा महिला गोल्डकप : उपाधिका लागि भिड्दै एपिएफ र पुलिस क्लब

नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब झापा महिला गोल्डकपको उपाधिका लागि आमने-सामने हुँदै छन्।

कार्यवाहक नेपाली राजदूतले भनेः नेपाली मूलका व्यक्तिहरुलाई नेपालले पहिचान दिनुपर्छ

अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरणले संसारभर छरिएका नेपाली मूलका व्यक्तिहरुलाई नेपालीको परिचय दिनुपर्ने धारणा राखेका छन्।

‘कृष्ण र कंसकाे संवाद’ खण्डकाव्य लोकार्पण

राप्ती साहित्य परिषद् दाङले साहित्यकार महेश्वर शर्मा ‘अविरल’ को ‘कृष्ण र कंसको संवाद’ खण्डकाव्य लोकार्पण गरेको छ।

दुःख र सङ्घर्षमा पनि खुसी हुन सकियो भने जीवनभरका धेरै समय दुःख हुँदैन : मन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मानिसले आफ्नो जीवनमा आउने दुःख र सङ्घर्षमा पनि खुसी हुन सके जीवनका अधिकांश समय सहज र सुखमय बन्ने धारणा व्यक्त गरेका छन्।

फिल्ड मार्शल मुनीरलाई असीमित शक्ति दिने संवैधानिक संशोधनको तयारीमा पाकिस्तान

संसदमा पेस भएको यो विधेयकले संविधानको धारा २४३ मा परिवर्तन प्रस्ताव गरेको छ, जसले सशस्त्र बलहरूसँग सम्बन्धित मुद्दा समेट्छ।

फिलिपिन्समा शक्तिशाली आँधी : एक लाख मानिसलाई सुरक्षित स्थानमा सारिँदै

फिलिपिन्समा आएको शक्तिशाली ‘फङ–वोङ’ आँधी तीव्र बन्दै गएपछि सरकारले पूर्वी र उत्तरी क्षेत्रका १ लाखभन्दा बढी बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम तीव्र पारेको छ।