७ पुस २०८२ सोमबार
image/svg+xml
भर्खरका समाचार

किसानलाई धानको मूल्य पाउन समस्या

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा धान खरिदको काम स्थगित गरेपछि किसानलाई धान बिक्री गर्न बजारको समस्या भएको छ।

सहकारी पीडितको निक्षेप फिर्ता गर्ने सरकारको तयारी

सरकारले सहकारीमा एक लाख तथा सोभन्दा कम रकम बचतकर्ताको निक्षेप फिर्ता गर्ने तयारी गरेको छ।

विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ सम्पन्न

त्रेतायुगमा मिथिला नरेश राजर्षि जनकले आफ्नी छोरी जानकीको विवाहका लागि धनुष यज्ञ गरेको स्मरणमा यहाँ हरेक वर्ष महोत्सव हुँदै आएको छ।

‘मोबाइल ग्यारेज’ एप सार्वजनिक, सवारी बिग्रिएकै ठाउँमा मर्मत सेवा पाइने

नेपालमै पहिलो पटक मोबाइल एपमार्फत सवारी मर्मतको सुविधा दिने उद्देश्यसहित ‘मोबाइल ग्यारेज’ नामक एप्लिकेसन सञ्चालनमा आएको छ।

ओलीले भने- रविलाई गुन लगाएको थिए, रविले भने- अदालत धाएर तिर्दै छु

ओलीले भने- रविलाई गुन लगाएको थिए, रविले भने- अदालत धाएर तिर्दै छु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको ‘गुन’ अदालत धाएर तिरिरहेको टिप्पणी गरेका छन्।
नागरिक ७ पुस २०८२ १६:४२ सोमबार २ मिनेट पाठ
भर्खरका समाचार

किसानलाई धानको मूल्य पाउन समस्या

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा धान खरिदको काम स्थगित गरेपछि किसानलाई धान बिक्री गर्न बजारको समस्या भएको छ।

विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ सम्पन्न

त्रेतायुगमा मिथिला नरेश राजर्षि जनकले आफ्नी छोरी जानकीको विवाहका लागि धनुष यज्ञ गरेको स्मरणमा यहाँ हरेक वर्ष महोत्सव हुँदै आएको छ।

‘मोबाइल ग्यारेज’ एप सार्वजनिक, सवारी बिग्रिएकै ठाउँमा मर्मत सेवा पाइने

नेपालमै पहिलो पटक मोबाइल एपमार्फत सवारी मर्मतको सुविधा दिने उद्देश्यसहित ‘मोबाइल ग्यारेज’ नामक एप्लिकेसन सञ्चालनमा आएको छ।

राष्ट्रपतिसँग वार्ताको माग राख्दै जेन–जी सत्याग्रहमा

बिहीबार दिनभरको छलफलको प्रयास गर्दा प्रधानसेनापति अशोकराज सिग्देलले प्रसाईं पनि सरोकारवाला नै भन्दै अगाडि सारिरहेपछि जेन–जी अभियन्ता बाहिरिएका हुन्।

राष्ट्रपतिको अभिभावकत्वमा संविधानभित्रबाट समाधान खोज्न चौतर्फी दबाब

मुलुकको निकास र विकास संविधानभित्रबाट खोज्नुपर्ने तर्क गरेका छन् । राजनीतिक निकट युवा विद्यार्थीहरू सडकमै उत्रिएर संविधान भित्रबाट निकास खोज्न आग्रह गरेका छन् ।

संविधानको रक्षाको मागसहित प्रदर्शन

बाराको पचरौता नगरपालिकाको बेनौली, पर्साको वीरगन्ज र पोखरी नगरपालिकाको पोखरीयामा प्रदर्शन गरिएको हो।

खबरदार सेना ! जनता लोकतन्त्रविरुद्ध सम्झौता गर्दैनन्

वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताले सात दशक लामो भगीरथ संघर्षबाट प्राप्त गरेका उपलब्धी हुन्। यो उपलब्धी गुमेको अवस्थामा फेरि जनता जुरुक्कै उठ्न धेरै समय लाग्ने छैन।

संविधान भित्रैबाट नै अन्तरिम सरकार गठन गर्न अगुवाको सुझाव

नवयुवा उमेर समूह जेन–जीको शान्तिपूर्ण आन्दोलन अकस्मात र अनपेक्षित रूपमा हिंसात्मक बन्न पुगेकोमा चिन्ता व्यक्त गर्दै उनीहरुको माग सम्बोधन गर्नुपर्ने बताएका छन् ।

खेल

शिखर धवनसहित कर्णाली याक्सका खेलाडीले गरे पशुपतिनाथको दर्शन

भारतीय खेलाडी शिखर धवनसहित एनपीएल टिम कर्णाली याक्सका खेलाडीहरूले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।

उपनिर्वाचनले गर्दा एनपिएल प्रभावित, भोलि चार टिम खेल्ने

एनपीएलको नयाँ तालिका अनुसार भोलि बिहान ९ बजे काठमाडौं गुर्खाज र चितवन राइनोज भिड्दैछन्। त्यस्तै दिउँसो १ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच खेल हुनेछ।

लिग लिडर बार्सिलोना आफ्नै मैदानमा स्तब्ध

पाल्मसका लागि स्यान्द्रो रमिरेज र फाबियो सिल्भाले गोल गरेका थिए भने बार्सिलोनाका लागि राफिन्हाले १ गोल फर्काए।

एसियन प्यासिफिक करातेमा नेपालले जित्यो ९ पदक

सिंगापुरमा सञ्चालन भएको १६ ओै एसियन प्यासिफिक सितोरियो कराते प्रतियोगितामा नेपालले २ स्वर्ण, २ रजत र ५ कांस्य गरि कुल ९ पदक जितेको छ।

न्यू वेष्ट पोइन्ट बन्यो प्रथम लायन्स छात्रा फुटबल च्याम्पियन

लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा खुल्ला मञ्चमा सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबलको उपाधि बेनी न्यू वेष्ट पोइन्ट आवासीय मावि बेनीले जितेको छ।

कञ्चनजंघा गोल्डकप: सम्दु फुटबल क्लबको विजयी सुरुआत

शनिवारबाट ताप्लेजुङमा सुरु भएको दोस्रो कञ्चनजंघा(सेसेलुङ)अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगितामा तेह्रथुमको सम्दु फुटबल क्लबले विजयी सुरुआत गरेको छ।

तस्बिरमा कीर्तिपुर क्रिकेट क्रेज

नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा प्रभावशाली सुरुवात गरेको छ।

एनपिएल: जनकपुरसँग ८ विकेटले हार्‍यो विराटनगर

नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाइ पराजित गरेको छ ।

आहा! मुग्लिन-पोखरा सडक

विस्तारका क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्डका सबै काम नसकिए पनि यात्रा भने सहज बनिसकेको छ।

कोचलगाँडे लाटोकोसेरा

दिनको समयमा पनि सक्रिय हुने र च्यारच्यार, क्युक्यु आवाज निकाल्ने यो लाटोकोसेरो अन्य उल्लु प्रजातिबिच पनि सजिलै चिनिन्छ।

हरिसिद्दीमा मन्त्रीको गाडीले बालिकालाई ठक्कर दियो, स्थानीयद्वारा सडक अवरुद्ध

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले बालिकालाई ठक्कर दिएको छ।

बाढीको चपेटाले ओझेलमा पर्‍यो ‘पञ्चकन्या झरना’

पहिला झरनाको वरीपरी आनन्द लिनेहरूको घुइँचो लाग्ने गर्थ्यो तर अहिले उक्त स्थानमा मानिसहरू बिरलै पुग्ने गरेका छन्।

सुनसान रामेछाप विमानस्थल, स्थानीयलाई हवाई सुविधाको माग

दसैं, तिहार र छठजस्ता चाडपर्व नजिकिँदै गर्दा अन्य जिल्लामा विभिन्न एयरलाइन्सले अग्रिम बुकिङ खुला गरे पनि रामेछापका बासिन्दाका लागि कुनै एयरलाइन्सले बुकिङ खुला गरेका छैनन्।

काठमाडौंमा राष्ट्रिय अनौपचारिक शिक्षा सम्मेलन सम्पन्न

मन्त्री पन्तले औपचारिक शिक्षाले आजीवन सिकाइ, पुर्ख्यौली ज्ञान, प्रकृतिको संरक्षण र खाद्य संस्कृतिलाई सम्बोधन गर्न नसक्ने भएकाले अनौपचारिक शिक्षालाई अपनाउनुपर्नेमा जोड दिए।

निजामती सेवा दिवस : आइतबार देशभर मनाइँदै

मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीले भोलि (आइतबार) देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन्।

ग्राहक विशेष

घुन्सा खोला जलविद्युत्: रकम जुट्यो, बैंकिङ संस्थाले १२ अर्ब ७० करोड लगानी गर्ने

वैदेशिक रोजगारीमा गएका नेपालीलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ विकास गरिएको ७७ दशमलव पाँच मेगावाट क्षमताको नदी प्रवाहमा आधारित घुन्सा खोला जलविद्युत् आयोजनालाई लगानी जुटेको छ।

सर्वोच्च अदालतको आदेश: १९ हजार मेगावाट विद्युत् उत्पादन प्रभावित हुने

सरकारले निजी क्षेत्रको लगानी प्रोत्साहित गर्न अध्यादेशबाट कानुनी सुधार गरिरहेको अवस्थामा सर्वोच्च अदालतको एक आदेशले करिब साढे १९ हजार मेगावाट विद्युत् उत्पादन प्रभावित हुने देखिएको छ।