बंगलादेश भूकम्प : मृतक संख्या ६ पुग्यो, ढाका त्रसित
भूकम्प स्थानीय समयअनुसार बिहान १०:३८ बजे ढाकाबाट करिब २५ किलोमिटर टाढा रहेको नरसिंगदी जिल्लाको घोरसाल क्षेत्रमा गएको हो।
भूकम्प स्थानीय समयअनुसार बिहान १०:३८ बजे ढाकाबाट करिब २५ किलोमिटर टाढा रहेको नरसिंगदी जिल्लाको घोरसाल क्षेत्रमा गएको हो।
एक दशक अगाडिसम्म निसीखोलाका दर्जनौँ स्थानमा पानीघट्ट थिए। त्यही घट्टमा यहाँका हजारौँ नागरिकले गहुँ, मकै, फाफर, कोदोलगायत पिसानी गरेर उपभोग गर्थे।
प्रहरीका अनुसार विस्फोटको प्रभावले छेउछाउका धेरै घरहरूको पर्खाल तथा छतहरू खसेका थिए भने अधिकांश मृतक र घाइते भएका मानिसहरू क्षतिग्रस्त घरका बासिन्दा रहेका छन्।
हुलाक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशअन्तर्गत भेरी करिडोरमा रहेका हुलाकको अवस्थाबारे अनुगमन गरेको छ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पीडितमैत्री नभएको आरोप लगाउँदै द्वन्द्वपीडितहरू आज धर्नामा बसेका छन्।
रास्वपाले भदौ २४ गते भएको हिंसात्मक प्रदर्शनमा सहभागी कार्यकर्ताको जिम्मेवारी पार्टीले नलिने र त्यस्त व्यक्तिहरूले पार्टी छाडेर अनुसन्धान प्रक्रियामा सहयोग गर्नुपर्छ भनेपछि उनको यस्तो प्रतिक्रिया आएको हो।
कुलमान घिसिङले नेपालीको सहयोगबाटै सिंहदरबार लगायतका भौतिक संरचना निर्माण गरिने बताउँदै गर्दा उनको यस्तो सुझाव दिएका हुन्।
कतिपय सर्वसाधारण नागरिक सहरकेन्द्रित हुन थाले। उनीहरू सहरमा स्थायी रूपमा बस्ने क्रम चल्यो।
सहिदको बलिदानलाई न्याय दिन र पुनर्निर्माणमा जुट्न सबैको दायित्व रहेको बताउँदै उनले नेपाल अब नयाँ पुस्ताको काँधमा र सही बाटोमा अघि बढाउनु पर्ने बताएकी छिन्।
विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहमा पनि उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेका थिए।
उदययपुरमा शुक्रबार बिहानसम्म कर्फ्यू
जेन-जी पुस्ताको आन्दोलनपछिको विकसित परिस्थितिमा थप क्षति हुन नदिन बुधबारदेखि लागू भएको कर्फ्यू उदयपूरमा शुक्रबार बिहानसम्म कायम भएको छ । प्रशासनले बिहीबार साँझदेखि कर्फ्यूको समय २ घण्टा बढाएको छ ।
नक्खु कारागारबाट भागेका टकलासहित १८ कैदी पक्राउ
कार्यालयका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरका अनुसार उनीहरुलाई इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले विपी राजमार्गअन्तर्गत भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो।
तनहुँ कारागारबाट भागेका २२ कैदीबन्दी नियन्त्रणमा
जिल्ला कारागार तनहुँबाट भागेका ३२७ मध्ये २२ कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ।
सुशीला कार्की पछि हटिन्, अन्तरिम सरकारको नेतृत्व कुलमानले गर्ने : भारतीय मिडियाको दाबी
भारतीय मिडियाले उनको भारतसँगको सम्बन्ध पनि उल्लेख गरेका छन्। उनले जमशेदपुरको क्षेत्रीय प्रविधि संस्थाबाट इन्जिनियरिङ्ग डिग्री हासिल गरेका थिए। नेपाल–भारत विद्युत व्यापारमा उनको योगदान विशेष रहेको छ।
सर्वोच्च अदालतको नियमति सुनुवाइ आइतबारदेखि
सर्वोच्च अदालतले नियमित सुनुवाइ आइतबारदेखि गर्ने भएको छ । अदालतले बन्दी प्रत्यक्षीकरणका निवेदन पनि आइतबारदेखि नै दर्ता गर्ने जनाएको छ ।
फरार कैदीबन्दीलाई कारागारमा फर्किन प्रहरीको अनुरोध
प्रहरी प्रधान कार्यालयले कारागारबाट फरार कैदीबन्दी र थुनुवालाई कारागारमै फर्किन अनुरोध गरेको छ।
सेनाद्वारा ८ सकेट बम डिस्पोज, ९७ नाल हतियार बरामद
सुन्धरास्थित केन्द्रीय कारागारबाट ४ जना, डोटीको दिपायल सिलगढी बाल सुधार गृहबाट ३ जना, धादिङको गजुरी कारागारबाट ३९ जना र बाँकेको डडुवा बालसुधार गृहबाट १६ जना बालबन्दीलाई सेनाले नियन्त्रणमा लिएको छ। बाँके जिल्ला कारागारमा होहल्ला र आगजनी गरी भाग्न खोजेका कैदीबन्दीमध्ये १ जना घाइते भएका छन्।