८ आश्विन २०८२ बुधबार
image/svg+xml ७:२१ पूर्वाह्न
सरकारका प्राथमिकतामा नागरिक साथ

सरकारका प्राथमिकतामा नागरिक साथ

अहिले मन्त्रिपरिषद्को प्राथमिकता स्पष्ट हुनुपर्छ। सामान्यकालमा बनेको जस्तो सरकार होइन यो। यसलाई समय–सीमा तोकिएको छ।
नागरिक ८ आश्विन २०८२ ०६:१२ बुधबार ५ मिनेट पाठ
भर्खरका समाचार

नेपाल प्रिमियर लिग खेल्न पाउँदा निकै उत्साहित छु : क्रिस लिन

अष्ट्रेलियन क्रिकेटर क्रिस लिनले नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न पाउँदा उत्साहित रहेको बताएका छन्।

राम्रो शिक्षा लिन विदेश नै जानुपर्छ भन्ने धारणा अब हटिसकेको छः उपप्रधानमन्त्री सिंह

कन्या बहुमुखी क्याम्पसले विशेष गरी महिला शिक्षाको क्षेत्रमा अतुलनीय योगदान पु¥याउँदै आएको उल्लेख गर्दैै उनले विगत ४५ वर्षको यात्रा अत्यन्तै प्रेरणादायक रहेको बताए।

गोदावरीमा एमाले विधान महाधिवेशनको रौनक (तस्बिरसहित)

नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन शुक्रदेखि गोदावरीस्थित सनराइज सभा हलमा सुरु हुँदैछ। उद्घाटनअघि स्थलभित्र र बाहिर चहलपहल बढेको छ। प्रतिनिधि, पर्यवेक्षक, सञ्चारकर्मी र अतिथिहरूलाई व्यवस्थापन गर्न स्वयंसेवक सक्रिय छन्।

नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्वमा चिनाउने प्राचीन र ऐतिहासिक धरोहर, कला, संस्कृति र सम्पदाको संरक्षण तथा विकासलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन्।

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा (तस्बिरमा हेर्नुस्)

काठमाडौंको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि शुक्रबार कुमारीहरूको सामूहिक पूजा गरिएको छ। इन्द्रजात्राको अवसरमा ५०४ कन्या कुमारीको पूजा गरिएको छ।

विद्या राजनीतिमा आउँदा लोकतन्त्रलाई घाटा: महासचिव पोखरेल

पूर्वराष्ट्रपति भण्डारी देशकै अभिभावक भएकाले उनले समसामयिक राजनीतिक विषयमा चासो र चिन्ता राख्नुलाई अस्वाभाविक मान्न नहुने उनले बताए।

जेष्ठ नागरिकका माग पूरा गर्न सक्दो सहयोग गर्छु : अध्यक्ष दाहाल

जेष्ठ राष्ट्रिय नागरिक महासंघले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेको छ।

यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल गर्‍यौँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल गरेको बताएका छन्।

सामान्य प्रशासन मन्त्रालयमा गुनासो व्यवस्थापन इकाइ स्थापना गरिने

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवाग्राहीको गुनासो सुनुवाइ तथा समाधानका लागि गुनासो व्यवस्थापन इकाइ स्थापना गर्ने भएको छ।

तीन संसदीय समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गतका तीनवटा समितिको बैठक बस्दै छ। संघीय संसद सचिवाल, सिंहदरबार परिसरमा उक्त बैठक बस्ने भएको हो।

भूमि सम्बन्धी समस्या समाधान आयोग: जग्गाको पुर्जा माग ११ लाख बढी, वितरण ७ हजार

विगतका आयोगहरूले जग्गाको पुर्जा वितरणका लागि पुरा गरिनु पर्ने आवश्यक प्रकृया पुरा नगरेका कारण अहिलेको आयोगलाई पुर्जा वितरणमा समय लागेको आयोगले जनाएको छ ।

संसद् सचिवालयका उपसचिव दुलाल सहसचिवमा बढुवा

संघीय संसद सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव पदमा रिक्त रहेको स्थानमा बढुवा समितिले २०८२ असार ११ गते दुलाललाई बढुवा सिफारिस गरेको थियो ।

ब्यागमा लुकाएर कोकिन कारोबार, चार विदेशी नागरिक पक्राउ

लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले १ केजि ६०६ ग्राम कोकिन सहित ४ जना विदेशी नागरिक पक्राउ गरेको हो।

एक सातादेखि सम्पर्कविहीन कृष्णकुमारी विश्वकर्मा

दीपेन्द्र विश्वकर्माले श्रीमती हराएको भन्दै खोजिदिन इलाका प्रहरी कार्यालय बेलटारमा बिहीबार बिहान निवेदन दिएका छन् ।

६ करोड अपचलनको आरोपमा मार्गदर्शन सहकारीका अध्यक्ष पक्राउ

करिब १५ महिनादेखि सम्पर्कविहीन अवस्थामा रहेका केसीलाई प्रहरीले भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको हो ।

दैलेखमा हुइँकिन्छ कृष्णाको अटो...

सुरुमा डर र संकोच भए पनि अहिले उनी गर्वका साथ अटो रिक्सा चलाउँछिन् । जसले गर्दा समाजमा उनको प्रशंसा समेत हुने गरेको छ ।

उदयपुरमा ट्रक पल्टिँदा चालकको मृत्यु

उदयपुरको मदन भण्डारी लोकमार्गमा बिहीबार बिहान भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

ग्राहक विशेष

कुसहा-मौवहा-बेल्ही सडक जीर्ण

राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत बनेको कुसहा–मौवहा–बेल्हीसडक जीर्ण हुँदा यात्रु र स्थानीय सास्ती खेप्न बाध्य भएका छन्। कलोपत्र उप्किएर सडक माटो र बालुवामा परिणत भएको सुरुङ्गा नगरपालिका–१० का रोशनकुमार साहको भनाइ छ।

साताको पहिलो दिन आज सुनको मूल्यमा भारी गिरावट

साताको पहिलो दिन स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट देखिएको छ। आज सुन प्रतितोला एक लाख ६७ हजार पाँच सयमा कारोबार हुँदैछ।

भृकुटीमण्डपमा जारी कृषि प्रदर्शनी : अवसर पाएपछि कृषि उद्यमी खुशी

शुक्रबारदेखि जारी एक्स्पोमा विभिन्न स्टलमार्फत आफ्ना उत्पादनले बजार पाएपछि कृषि उद्यमीहरू उत्साहित भएका हुन्।

खेल

‘एनओसीले आइओसीको चार्टरविपरीत काम गर्‍यो’

नेपाल ओलम्पिक कमिटी (एनओसी) का वर्तमान नेतृत्वले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को चार्टरविपरीत काम भैरहेको आरोप लागेको छ।

रोल्पामा अहिलेसम्मकै ठूलो राशीको भलिबल प्रतियोगिता हुने

‘रोल्पाको पर्यटन तथा खेलकुद विकासका लागि’ भन्ने मूल नारासहित जिल्लामा ९ लाख बढी राशीसहितको दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।

रेड डेभिल्स इलाम कञ्चनजंघा गोल्डकपको सेमिफाइनलमा

ताप्लेजुङको फुङलिङमा जारी दोस्रो कञ्चनजंघा (सेसेलुङ) अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगितामा रेड डेभिल्स फुटबल क्लब इलाम सेमिफाइनल पुग्ने दोस्रो टोली बनेको छ।

यू-१९ एसिया कप क्रिकेटः नेपालको लगातार दोस्रो हार

नेपालले दिएको १४२ रनको मध्यम लक्ष्य बंगलादेशले २८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । युवराज खत्रीले चार विकेट लिएपनि नेपालको हार भने टार्न सकेनन् ।

नागरिक परिवार