
सेना परिचालनको तयारी, सैनिक जंगा अड्डमा गम्भीर छलफल
जेनजी युवाहरुको प्रर्दशन नेतृत्वविहीन हुँदै जाँदा नेपाली सेना आन्तरिक छलफलमा छुटेको छ।
जेनजी युवाहरुको प्रर्दशन नेतृत्वविहीन हुँदै जाँदा नेपाली सेना आन्तरिक छलफलमा छुटेको छ।
त्यहाँ रहेका मन्त्रीहरूको उद्धारका लागि तीन वटा हेलिकप्टर पुगेको हो। उनीहरूलाई त्यहाँबाट उद्धार गरेर बालुवाटार ल्याइने भएको छ।
जनमत पार्टीले संघीय सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको जनाएको छ।
यसबिच जनमतका अध्यक्ष सिके राउतले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका छन् ।
सिरहामा आज दिउँसो १ बजेबाट अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ।
यसका लागि प्रदेशसभा बैठक बोलाउन मुख्यमन्त्री बानियाँले सभामुख भुवनकुमार पाठकलाई आग्रह गरिसकेका छन्।
पार्टी नेतासँगको परामर्शपछि अब बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राखेर राजीनामा खतिवडाले राजीनामा दिन सक्ने स्रोतले बतायो।
राष्ट्रिय सभाको आजको बैठकमा जलस्रोत विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस भएको छ।
बैठकमा विशेष समयमा सांसद युवराज शर्माले राष्ट्रिय गौरवका आयोजनालाई समयमै पूरा गर्ने गरी प्रक्रिया अगाडि बढाउन माग गरे।
समिति सदस्यहरुले उठाएका जिज्ञासामा जवाफ दिँदै सिंहले नयाँ संसद् भवन निर्माणको काममा लापरवाही नगर्न सरोकारवालालाई पटक पटक ध्यानाकर्षण गराइसकेको बताए ।
झुम्का कारागारको पर्खाल नाघेर एक कैदी भागे, छानबिन गर्न समिति गठन
घटनाको छानबिन गर्नका लागि सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।
धनुषामा प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागुऔषध कारोबारी
बुधबार लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मिथिला नगरपालिका-२ बाट दुई जनालाई पक्राउ गरेको हो।
टीकापुरमा बस दुर्घटनापछि तनाव: सडकमा टायर बालेर प्रदर्शन, जनजीवन प्रभावित
कैलालीको टीकापुरमा हिजो (मंगलवार) बसको ठक्करबाट ज्यान गुमाएका अतवारी चौधरीका आफन्तले आज क्षतिपूर्तीको माग गर्दै सडक अवरुद्ध गरेका छन ।
डा. रामेश कोइराला राजीनामा दिएर अमेरिका पुगे
उनले बुधबार एक्समा पोस्ट गर्दै व्यक्तिगत कारणले काम गर्न असमर्थ रहेको जनाउँदै आगामी असोज ३० गतेदेखि लागू हुने गरी राजीनामा दिँदै उनी अमेरिका पुगेका हुन् ।
काठमाडौंमा अपराधको बदलिँदो स्वरूप: बैंकिङ कसुर र ठगी प्रमुख चुनौती
राजधानीमा परम्परागत अपराधको तुलनामा बैंकिङ कसुर, सहकारी ठगी, हुण्डी र साइबर अपराधजस्ता आर्थिक र प्रविधिमा आधारित कसुरहरू प्रमुख चुनौतीका रूपमा देखा परेका छन्।
शनिश्चरे–खुदुनाबारी जोड्ने बिरिङ खोलाको पुल बाढीले भत्कायो
पुल बगाएसँगै शनिश्चरे–खुदुनाबारी आउजाउ गर्ने सो सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।
इलाममा पहिरोमा परी एक जनाको मृत्यु
जिल्ला प्रहरी कार्यालयका अनुसार रोङ गाउँपालिका–४, मानाबुङमा स्थानीय ६० वर्षे वीरबहादुर राई (कान कम सुन्ने) को मृत्यु भएको छ ।