निर्वाचन सम्पन्न भएकामा चीनको बधाई
चिनियाँ पक्षले एक सन्देशमार्फत प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि बधाई दिएको छ।
चिनियाँ पक्षले एक सन्देशमार्फत प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि बधाई दिएको छ।
वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन नसकेपछि बुटवल–नारायणगढ खण्डमा सवारी आवागमन अवरुद्ध भएको छ।
इस्लाम धर्मावलम्बीले यस दिन नयाँ लुगा लगाउने, आफन्तलाई भेट्ने, उपहार आदानप्रदान गर्ने र मीठो खाना खाने गर्छन्। रमजान पर्व सुरु भएपछि पर्व मनाउनेले दिनभरि उपवास बस्ने गर्छन्। मुस्लिम धर्मावलम्बीले यस पर्वभरि कम बोल्ने, झुटो नबोल्ने, अर्कासँग ईर्ष्यानगर्ने, लोभ नगर्ने, अरूको हानी नपुर्याउने, कुरान पढ्ने गर्छन्।
मौसमविद्का अनुसार विभिन्न भूभागमा भारी वर्षा, चट्याङ, असिना तथा हावाहुरीको सम्भावना रहेकाले जनजीवन प्रभावित हुन सक्ने चेतावनी दिइएको छ।

राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा मस्जिदहरूमा विशेष नमाज अदा गरिएको छ। काठमाडौंमा बिहानैदेखि मस्जिदहरूमा श्रद्धालुहरूको भीड देखिएको थियो।
सामाजिक सञ्जालमा पुराना र नयाँको नाममा भ्रामक सामग्री राखेर विभाजन ल्याउने र जनतालाई झुक्याउने प्रयास भएको बताउँदै उनले अनुभवले पुराना र विचार तथा योजनाले नयाँ नेतृत्वले मात्रै मुलुकलाई सही बाटोमा लैजाने बताए।
उनीहरूले राजीनामा पत्रमा प्रतिनिधि सभा उम्मेदवार छनोटका आवरणमा आर्थिक अनियमितता समेत भएको आरोप नेतृत्वमाथि लगाएका छन्। यसैगरी, लोकतन्त्र र सुशासनको वातावरणमा देश निर्माण गर्ने चाहनामा पार्टीले आघात पुर्याएको भन्दै राजीनामा पत्रमा पार्टीका स्थानीय गतिविधिबाट आघात भएकाले आजैबाट राजीनामा दिइएको उल्लेख छ।
मधेस प्रदेशका आठ जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि ३२ वटा निर्वाचन क्षेत्र छन्। ३२ सिटमा एक हजार ५४ जना प्रतिस्पर्धामा छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं जुम्लाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार ज्ञानेन्द्र शाहीले चुनाव लड्न आफूसँग पैसा नभएको भन्दै सहयोगको अपिल गरेका छन्।
सभापति थापाले देशले भ्रष्टाचारबाट मुक्ति चाहेको बताएका छन्। त्यसबाट मुक्ति दिलाउने कांग्रेसले संकल्प गरेको उनको भनाइ छ। बदलिएर आएको नयाँ कांग्रेस हो यो, उनले भनेका छन्, ‘भ्रष्टाचारबाट मुक्ति दिलाउने कांग्रेसले संकल्प गरेर आएको छ।’
राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित
राष्ट्रियसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले राखेको ‘पर्यटन विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो।
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै लाखौं रकम ठगी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
मेघालय विष्फोट घटना : खोटाङका अर्का युवकको पनि निधन, शव नेपाल ल्याउन समस्या
तीन दिनअघि भारतको मेघालयस्थित कोइलाखानीमा विस्फोटनमा परि घाइते भएका खोटाङका अर्का व्यक्तिको पनि निधन भएको छ।
नेपालमै पहिलोपटक सालक सम्मेलन माडीमा सुरु
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले सालकलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ।
दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको खुल्यो पहिचान
दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
राष्ट्रपति पौडेलसमक्ष गोर्खा बिग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
सो अवसरमा राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र संयुक्त अधिराज्यले विकास, मानव कल्याण र शान्तिसँग सम्बन्ध राख्ने विषयहरूमा सहकार्य गर्दै आएको र दुवै राष्ट्रहरूले राष्ट्रसङ्घीय शान्ति सेनामार्फत विश्वशान्ति स्थापनाबारे समान धारणा राखिरहेको उल्लेख गरे।
सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु
घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।