२६ भाद्र २०८२ बिहीबार
image/svg+xml १२:३९ अपराह्न
राष्ट्रपति, प्रधानसेनापति र सुशीला कार्कीबीच त्रिपक्षीय वार्ताको तयारी

राष्ट्रपति, प्रधानसेनापति र सुशीला कार्कीबीच त्रिपक्षीय वार्ताको तयारी

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच वार्ता हुने तयारी भएको हो ।
नागरिक २६ भाद्र २०८२ ११:५३ बिहीबार १ मिनेट पाठ
भर्खरका समाचार

कर्णालीका दुःखः राजमार्ग अवरुद्ध हुँदा १३ करोडको स्याउ अलपत्र

शनिबारदेखि खसेको पहिरो पन्छाउन नसक्दा बजार लगिएको स्याउ बीच बाटोमै अलपत्र परेको हो।

जब जनकपुर न्यूरो अस्पतालको रिपोर्ट काठमाडौंको नर्भिकमा गलत सावित भयो...

जनकपुर न्यूरो हस्पिटलले ‘फ्याक्चर’ नै नभएको बिरामीको रीढको हड्डी ‘फ्याक्चर’ भएको भन्दै शल्यक्रिया गर्न खोजेको घटना सर्वजानिक भएको छ। हस्पिटलले सिटी स्क्यानको गलत रिपोर्ट बनाएर शल्यक्रिया गर्न खोजेको पाइएपछि नियतमाथि नै प्रश्न उब्जिएको छ।

डुवानमा परेकाको उद्धार तथा खोजीमा खटियो सशस्त्र

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ जमुनाघारी स्थित पटराखल्ला टोलमा जोगबुडा नदीको पानीको बहाव बढ्दा गाउँबस्ती डुवान भएको छ ।

अफगानिस्तानमा भूकम्प: ज्यान गुमाउनेको संख्या आठ सय नाघ्यो

अफगानिस्तानको पूर्वी क्षेत्रमा आएको भूकम्पमा ज्यान गुमाउनेको संख्या ८०० नाघेको छ । संयुक्त राष्ट्र संघीय एजेन्सीले घटनास्थलमा उद्धारको कार्य जारी रहेको र मृतकको संख्या बढ्न सक्ने जनाएको बीबीसीले उल्लेख गरेको छ ।

राउण्ड टेबललाई प्रधानमन्त्रीको सम्बोधनः आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक सहयोग, क्षेत्रीय एकीकरण र साझा प्रगतिको भावनामा नेपाल आफ्ना छिमेकी र अन्य मुलुकहरूसँगको साझेदारीलाई गाढा बनाउन प्रतिबद्ध रहेको बताएका छन्।

रविलाई भेटेपछि बाबुराम भन्छन्ः एकान्त कारावासमा राखिएको रहेछ, पत्रिका पढ्न दिइएको छैन

‘उहाँ बस्ने पनि सोलिटरी कन्साइन्मेन्ट(एकान्त कारावास) जस्तोमा रहेछ,’ भट्टराईले भने, ‘जेल भनिसकेपछि त त्यहाँ खुला ठाउँ हुन्छ, कुराकानी गर्ने अवसर पनि हुन्छ। एकल ठाउँमा राखेको उपयुक्त पनि लागेन।’

उच्चस्तरीय विषगत राउण्ड टेबलसत्रलाई प्रधानमन्त्रीको सम्बोधन (तस्बिरहरू)

प्रधानमन्त्री केपी शर्मा ओली ‘भूपरिवेष्टित मुलुकको दिगो पूर्वाधार, सम्पर्क सञ्जालको सबलीकरण र अवरोधरहित पारवहन प्रणाली’ विषयक उच्चस्तरीय विषयगत राउण्ड टेबललाई सम्बोधन गरेका छन्।

मोदीका तर्फबाट ओलीलाई भ्रमणकाे निम्तो दिन आउँदै भारतीय विदेश सचिव

यस पटक भदौ अन्तिम साताका लागि भारतीय प्रधानमन्त्री मोदीले ओलीलाई भ्रमणका लागि निम्त्याएका छन्। तर परराष्ट्र मन्त्रालयले भ्रमण तालिका भने सार्वजनिक गरिसकेको छैन।

पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्व सुचना प्राप्त गर्छ: गृहमन्त्री

बिहिबार सबैका लागि पूर्वसुचना राष्ट्रिय कार्याशालामा बोल्दै उनले अबको पाँच वर्षभित्रमा मुलुकका सबै नागरिकले जोखिम पूर्व सूचना प्राप्त गर्ने बताएका हुन्।

उत्पादनमुखी बालीनालीमा किसानहरूलाई आकर्षण बढाउन अनुदान

खाद्यान्न र तरकारीमा आत्मनिर्भर बन्दै गएको जिल्लामा कृषिजन्य वस्तुको निर्यातबाट रु ६५ करोडभन्दा बढी भित्रिएको छ।

बसको ठक्करबाट एकको मृत्यु, एक घाइते

कैलाली टीकापुरस्थित इलाका प्रहरी कार्यालय नजिकै यात्रुबाहक बसले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ भने एक घाइते भएका छन्।

भारतको उत्तराखण्ड बाढीमा जुम्लाका एक बेपत्ता, दुई गम्भीर घाइते

अघि पछि सम्पर्क भइरहने शाहीसँग एकाएक सम्पर्कविच्छेद भएपछि परिवारले खोज तथा उद्धारमा आवश्यक सहयोग गर्न माग गरेको छ।

झापामा शल्यक्रियाबाट बच्चा जन्माउने महिला बढे

आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा १३ हजार १३८ जनाले बच्चा जन्माए, जसमध्ये ६८.७ प्रतिशतले शल्यक्रियाबाट बच्चा जन्माएको उनले बताइन्। आव २०८०/८१ मा ७०.५ प्रतिशतले शल्यक्रियाबाट बच्चा जन्माएको कार्यालयको तथ्यांक छ।

स्थानीय तहले जग्गाको वर्गीकरण नगरिदिँदा काभ्रेमा जग्गाको कारोबार रोकियो

जिल्लाको १३ तहमध्ये तेमाल र रोशी गाउँपालिकाबाहेक ११ तहले जग्गाको वर्गीकरण नगरेका हुन्।

बाँदरको उपद्रो बढेपछि किसान चिन्तित

वर्षभरि खाने अन्नपात बाँदरले छिनभरमा नै सखाप पार्ने भएपछि बाँदर किसानको मुख्य समस्या बनेको हो।

नाग्मा-गमगडी सडकमा पहिरो, यातायात ठप्प

हाल पहिरो पन्छाउने कार्यका लागि आवश्यक उपकरण र जनशक्ति परिचालन गर्ने तयारी भइरहेको डिभिजन कार्यालय प्रमुख दीपेन्द्र कुमार चौधरीले बताए।

ग्राहक विशेष

कोशी सरकारले ५० लाख भन्दा कमका योजना कार्यान्वयन नगर्ने

कोशी प्रदेश सरकारले ५० लाख रुपैयाँ भन्दा कमका पूर्वाधारका योजना कार्यान्वयन नगर्ने तयारी गरेको छ।

नेप्सेमा सामान्य सुधार, बढ्यो कारोबार

नेप्से परिसूचक आज (मंगलबार) एक दशमलव ०३ अङ्कले बढेर दुई हजार ६११ दशमलव ४३ को बिन्दुमा कायम भएको हो।

सिंगापुरमा बिल गेट्ससँग विनोद चौधरीको भेट

२०७२ को भूकम्पदेखि लिएर कोभिड–१९ को महामारीको प्रभावदेखि नेपालले पोषणका क्षेत्रमा ‘बलियो नेपाल’मार्फत गरिएको साझेदारीका लागि गेट्स फाउन्डेसनप्रति चौधरीले आभार प्रकट गरेका छन्।

खेल

सन्यास लिएका सुनिल एक वर्ष नपुग्दै भारतीय टिममा फर्किए

सुनिललाई यसै महिनाको अन्तर्राष्ट्रिय ब्रेकका लागि भारतीय राष्ट्रिय टोलीमा समावेश गरिएको हो। भारतले मार्च १९ मा माल्दिभ्सविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ।

महिला गोल्डकप : उपाधिका लागि आर्मी र एपिएफको भेट

इलामको ठुलो टुँडिखेलमा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको उपाधिका लागि त्रिभुवन आर्मी र एपिएफ क्लब भिड्ने भएका छन्।

विराट गोल्डकपः नेपाल पुलिस सेमिफाइनलमा

दुई विभागीय टोलीबीच बिहीबार राति विराटनगरमा भएको खेलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलको (एपिएफ क्लब)लाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ।

भारतसँगको फाइनल जित्ने योजना बुन्दै न्युजिल्यान्ड

च्याम्पियन्स ट्रफीमा इतिहास रच्ने लक्ष्य लिएको न्युजिल्यान्डले आइतबार भारतसँग हुने फाइनलमा जितका लागि ससाना पक्षबारे योजना बुनिरहेको छ।

नागरिक परिवार

कर्णालीका दुःखः राजमार्ग अवरुद्ध हुँदा १३ करोडको स्याउ अलपत्र

शनिबारदेखि खसेको पहिरो पन्छाउन नसक्दा बजार लगिएको स्याउ बीच बाटोमै अलपत्र परेको हो।

जब जनकपुर न्यूरो अस्पतालको रिपोर्ट काठमाडौंको नर्भिकमा गलत सावित भयो...

जनकपुर न्यूरो हस्पिटलले ‘फ्याक्चर’ नै नभएको बिरामीको रीढको हड्डी ‘फ्याक्चर’ भएको भन्दै शल्यक्रिया गर्न खोजेको घटना सर्वजानिक भएको छ। हस्पिटलले सिटी स्क्यानको गलत रिपोर्ट बनाएर शल्यक्रिया गर्न खोजेको पाइएपछि नियतमाथि नै प्रश्न उब्जिएको छ।

डुवानमा परेकाको उद्धार तथा खोजीमा खटियो सशस्त्र

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ जमुनाघारी स्थित पटराखल्ला टोलमा जोगबुडा नदीको पानीको बहाव बढ्दा गाउँबस्ती डुवान भएको छ ।