३ पुस २०८२ बिहीबार
image/svg+xml
भर्खरका समाचार

कूटनीतिक सक्रियता आवश्यक

भलै सरकारले ‘कूटनीतिक नोट’ दुबै देशलाई पठाएको भनिएको छ तर यसलाई औपचारिकरूपमा प्रष्ट पारिएको छैन । कम्तीमा यस्ता विषयमा आमनागरिकले जानकारी राख्ने हक राख्छन् ।

अबको राष्ट्रिय गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ : पोखरेल

अहिले प्रस्तावनामा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तय गर्ने भन्ने छ, अब समाजवाद कस्तो हुने भन्ने कुरा थप गर्ने छौँ

वीरगञ्जमा हैजा नियन्त्रण बाहिर: संक्रमितको संख्या दोब्बर, भरिभराउ अस्पताल

वीरगञ्जमा फैलिएको हैजा नियन्त्रण बाहिर गएपछि सहरलाई महामारीबाट जोगाउन तीनै तहका सरकार ‘युद्धस्तर’ मा मैदानमा उत्रिएका छन्।

पानीको स्रोत संरक्षण र संवर्द्धन गरौँ : प्रधानन्यायाधीश

जलवायु परिवर्तनका कारण देखिएको पानीको अभाव र असन्तुलन मानव जीवनमै ठूलो सङ्टको कारण बन्नसक्ने

पुसमा कांग्रेस महाधिवेशन नहुने !

पुसमा कांग्रेस महाधिवेशन नहुने !

तल्लो तहमा केन्द्रबाट पठाइएको ६ लाख क्रियाशील सदस्यता फाराममध्ये चार लाखमा सिरियल नम्बर नभएका कारण फेरि पठाउनुपर्दा तोकिएको मितिमा महाधिवेशन नहुने र कम्तीमा एक महिना पर सर्ने निकट स्रोतको दाबी छ।
बालकृष्ण अधिकारी २ पुस २०८२ २१:१७ बुधबार ४ मिनेट पाठ
भर्खरका समाचार

कूटनीतिक सक्रियता आवश्यक

भलै सरकारले ‘कूटनीतिक नोट’ दुबै देशलाई पठाएको भनिएको छ तर यसलाई औपचारिकरूपमा प्रष्ट पारिएको छैन । कम्तीमा यस्ता विषयमा आमनागरिकले जानकारी राख्ने हक राख्छन् ।

अबको राष्ट्रिय गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ : पोखरेल

अहिले प्रस्तावनामा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तय गर्ने भन्ने छ, अब समाजवाद कस्तो हुने भन्ने कुरा थप गर्ने छौँ

वीरगञ्जमा हैजा नियन्त्रण बाहिर: संक्रमितको संख्या दोब्बर, भरिभराउ अस्पताल

वीरगञ्जमा फैलिएको हैजा नियन्त्रण बाहिर गएपछि सहरलाई महामारीबाट जोगाउन तीनै तहका सरकार ‘युद्धस्तर’ मा मैदानमा उत्रिएका छन्।

पानीको स्रोत संरक्षण र संवर्द्धन गरौँ : प्रधानन्यायाधीश

जलवायु परिवर्तनका कारण देखिएको पानीको अभाव र असन्तुलन मानव जीवनमै ठूलो सङ्टको कारण बन्नसक्ने

सहकारी ठगहरुले उम्किन्छु भन्ने नसोचेहुन्छ: मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी बनेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका जोसुकै व्यक्तिलाई सरकारले नछोड्ने बताएका छन्।

जसपा नेपालद्वारा केन्द्रीय विभागहहरुको बैठक आह्वान

जसपा नेपालले गठन गरेका १७ विभागहरू मध्ये १६ वटा विभागको बैठक बोलाइएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग पूर्ण बस्नेतले जानकारी दिए।

कांग्रेस बीपीका विचार अंगालेर अगाडि बढ्न जरुरीः डा. शशांक कोइराला

नेपाली कांग्रेसका नेता तथा सांसद डा. शशांक कोइरालाले नेपाली कांग्रेसले बीपी कोइरालाका विचार अंगालेर अगाडि बढ्न जरुरी रहेको बताएका छन्।

लोकप्रियतावाद र अराजकतालाई सञ्चार क्षेत्रले प्राथमिकता दिनु हुँदैनः ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सञ्चार जगतले लोकप्रियतावाद र अराजकतालाई प्राथमिकता दिन नहुने बताएका छन्।

ओलीको व्यस्तताले एमालेको सचिवालय बैठक झन्डै दुई घण्टा ढिला

बैठक बिहान ११ बजेका लागि बोलाइए पनि प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताले झन्डै दुई घण्टा अबेर सुरु भएको ती नेताले जानकारी दिए ।

खेल

लिनथेप र महर्जनको जोडी क्वार्टरफाइनलमा

प्रयागपोखरी ब्याडमिन्टन क्लबका उज्ज्वल दाहाल र सृजन ताम्राकारले जोडीले पनि अन्तिम आठमा स्थान बनाएको छ। उक्त जोडीले इमाडोल ब्याडमिन्टन स्पोर्ट्स क्लबका राजु घिमिरे र प्रवीन कार्कीको जोडीलाई २१–१७ र २१–१२ ले हरायो।

बाग्मतीस्तरीय रग्बी शनिबार

पुरुषतर्फ काठमाडौं, नुवाकोट, काभ्रे, चितवन, मकवानपुर, रामेछाप र भक्तपुर रहेका छन्। यस्तै महिलातर्फ मकवानपुर, काठमाडौं र नुवाकोट जिल्ला सहभागी छन्। खेल सिंगल राउन्ड रोबिनको आधारमा हुनेछ।

एभरेस्ट प्रिमियर लिग: ओमरजाईले बनाए छिटो अर्धशतक

अज्मतुल्ला ओमरजाईले एभरेस्ट प्रिमियर लिग (इपिएल) मा सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने कीर्तिमान रचेको दिन शुक्रबार ललितपुर प्याट्रियट्सले शीर्ष चारमा बस्दै प्लेअफ प्रवेश सम्भावना कायम राखेको छ।

नवीनको परिवारलाई आर्थिक सहयोग

कोषले समस्यामा परेका खेलाडी तथा उनका परिवारलाई कोषमा सन्चित रकमको ब्याजबाट आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ।

एपिएफ र न्यु डायमन्डबीच उपाधि भिडन्त

पाँचौं संस्करणमा पनि एपिएफ र न्यु डायमन्डबीच उपाधि भिडन्त हुँदा विभागीय टोलीले सफलता पायो। उक्त फाइनलमा डायमन्डकी स्पाइकर प्रतिभा माली घाइते हुँदा करिब एक वर्ष मैदानबाहिर रहनुपरेको थियो। शुक्रबार महिलातर्फका दुवै खेल निकै रोमाञ्चक तथा प्रतिस्पर्धात्मक बन्दा पाँचौं सेटमार्फत मात्र नतिजा टुङ्गिए।

माल्दिभ्सविरुद्ध ऐतिहासिक जित

यसअघि शुक्रबारै भएको उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरेको थियो।

साफ च्याम्पियनसिपको खेल आजदेखि

दक्षिण एसियाली राष्ट्रहरुको फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औँ संस्करण आजदेखि माल्दिभ्समा सुरु हुँदैछ।

अल्मुताइरीलाई लक्ष्य साकार गर्ने अवसर

गत चैतमा नेपालमा सम्पन्न थ्री नेसन्स कपपछि नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका अब्दुल्लाह अल्मुताइरीले आफ्नो लक्ष्य नेपाललाई साफ च्याम्पियन बनाउने रहेको बताउँदै आएका छन्।

तेक्वान्दो संघको चौंथो महाधिवेशन शनिबार भैरहवामा हुने

महाधिवेशनले आगामी ४ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनबाट एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्षसहित ११ जना सदस्य निर्वाचित हुनेछन्।

क्षेत्रीय भलिबलका लागि खेलाडी छनौट

असोज २० गतेदेखि २३ गतेसम्म धनगढीमा सञ्चालन हुने प्रतियोगिताका लागि खेलाडी छनौट गरिएको भलिबलका प्रदेश रेफ्री प्रेमबहादुर चन्दले बताए।

एयर इण्डियाको जहाजमा बम रहेको हल्ला, यात्रु ओरालेर जाँच सुरु

एयर इण्डियाको जहाजमा बम रहेको सूचना आएपछि काठमाडौं विमानस्थलमा सुरक्षा जाँचलाई कडा पारिएको छ।

बर्दियामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। राजापुर नगरपालिका–१० ढुण्डिपुरका २७ वर्षीय एलिस शाहको सोमबार बिहान साढे नौ बजे मृत्यु भएको हो।

बाँकेमा धान उत्पादन वृद्धि हुने प्रक्षेपण

समयमै रोपाइँ हुनु र बाली भित्र्याउँदा वर्षा नहुनुले बाँकेमा यस वर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ। अपेक्षाकृत रुपमा धान उत्पादन हुँदा यहाँका किसान उत्साहित भएका छन्।

बलेवा–मालढुङ्गा सडक: सम्झौता सकिन एक महिना बाँकी, प्रगति भने ४८ प्रतिशत मात्रै

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्डको सम्झौता सकिन एक महिना मात्रै बाँकी छ। कालोपत्रका लागि बिडारी कन्ट्रक्सनसँग गरिएको सम्झौता २०८१ मङ्सिरमा सकिँदै छ। तर सडकको प्रगति भने जम्मा ४८ प्रतिशत मात्रै रहेको छ।

बर्दियाबाट भरूवा बन्दुक सहित तीन पक्राउ

बर्दियाको मधुबन नगरपालिका-३ स्थित कोठिया सामुदायिक जंगलबाट एक थान भरूवा बन्दुक सहित प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

वीरगञ्जमा सोमबारदेखि दीपावली लक्षित रात्रिबजार लाग्दै

दिपावलीका अवसरमा वीरगञ्जको पुरानो बसपार्क आर्दशनगरमा सोमबारदेखि रात्रिबजार लाग्ने भएको छ।

ड्रागनखेतीमा जमेका लाहुरे

अठ्ठाइस वर्ष भारतीय सेनाको सेवापछि निवृत्त भई कृपाश्वर घले गुरुङ घर फर्किए। सुनसरीको तरहरास्थित आफ्नो घर फर्किंदा अवकाशको जीवन कसरी बिताउने पत्तो थिएन।

ग्राहक विशेष

तीन महिनामा घरजग्गाको कित्ताकाटमा ८६.२४ प्रतिशतले कमी

गत आर्थिक वर्ष २०७८/०७९को श्रावण÷भदौ र असोज महिनादेखि चालु आर्थिक वर्ष २०७९/०८०को सोही तीन महिनामा घरजग्गाको कित्ताकाटमा ८६.२४ प्रतिशतले कमी आएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जानकारी दिएको हो।

रसुवाको होटल व्यवसाय चलायमान हुन थाल्यो

कोरोना सङ्क्रमणपश्चात फाट्टफुटरूपले आउने पर्यटक पछिल्लो समय क्रमशः बढेपछि प्रत्यक्षरूपमा होटल तथा लज सञ्चालन गर्ने व्यवसायी एवं अप्रत्यक्षरूपमा कृषि उपज बढाउने किसानसमेत लाभान्वित भएका छन्।

नागरिक परिवार

कूटनीतिक सक्रियता आवश्यक

भलै सरकारले ‘कूटनीतिक नोट’ दुबै देशलाई पठाएको भनिएको छ तर यसलाई औपचारिकरूपमा प्रष्ट पारिएको छैन । कम्तीमा यस्ता विषयमा आमनागरिकले जानकारी राख्ने हक राख्छन् ।

अबको राष्ट्रिय गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ : पोखरेल

अहिले प्रस्तावनामा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तय गर्ने भन्ने छ, अब समाजवाद कस्तो हुने भन्ने कुरा थप गर्ने छौँ

वीरगञ्जमा हैजा नियन्त्रण बाहिर: संक्रमितको संख्या दोब्बर, भरिभराउ अस्पताल

वीरगञ्जमा फैलिएको हैजा नियन्त्रण बाहिर गएपछि सहरलाई महामारीबाट जोगाउन तीनै तहका सरकार ‘युद्धस्तर’ मा मैदानमा उत्रिएका छन्।

पानीको स्रोत संरक्षण र संवर्द्धन गरौँ : प्रधानन्यायाधीश

जलवायु परिवर्तनका कारण देखिएको पानीको अभाव र असन्तुलन मानव जीवनमै ठूलो सङ्टको कारण बन्नसक्ने

रक्ताम्य रौतहट: ७ दिन, ३ हत्या... प्रहरी प्रशासनलाई चुनौती

रौतहटमा एक हप्ताभित्र तीन जनाको विभत्स हत्या भएपछि जिल्लाको शान्ति सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ।

गाजामा भोकमरी चुलिँदै

दुई वर्षभन्दा बढी समयदेखि जारी इजरायली सैनिक कारबाहीमा हालसम्म ६२ हजार ६ सय ८६ जना प्यालेस्टिनीको ज्यान गइसकेको छ ।

भारतको उत्तरकाशी क्षेत्रको पहिरोमा बेपत्ता तीन जनाको कुशको शव बनाई अन्त्येष्टि

पहिरोमा परी बेपत्ता भएकाको खोजी गर्दा फेला पार्न नसकेपछि आफ्नै गाउँमा फर्किएर कुशको शव बनाई अन्त्येष्टि गरिएको हो ।

चोरीको स्कुटरमा नम्बर प्लेट ‘चेन्ज’ गरेर चलाउने एक पक्राउ

काठमाडौं उपत्यका ट्राफिक प्रहरीले नम्बर प्लेट नै परिवर्तन गरेर चलाइरहेको अवस्थामा चोरीको स्कुटरसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।