खेलाडी विदेशतिर, नेतृत्वको ध्यान आफ्नातिर मात्रै
घरेलु फुटबलको मेरुदण्ड मानिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग आउन अब करिब डेढ महिना बाँकी छ।
घरेलु फुटबलको मेरुदण्ड मानिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग आउन अब करिब डेढ महिना बाँकी छ।
कतार विश्वकप २०२२ मा मोरक्कोको सेमिफाइनल यात्रा होस् अथवा जर्मनी र बेल्जियमको समूहचरणसम्म मात्रैको यात्रा, ती सबै अप्रत्याशित नतिजा हुन्।
नवौं राष्ट्रिय खेलकुद बिहीबार पोखरामा सम्पन्न भयो। स्वर्ण पदकसहित त्रिभुवन आर्मी यस प्रतियोगिताको च्याम्पियन बन्यो।
राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार हुँदा समेत प्रतियोगिता निर्धारित मितिमा नहुनु नेपाली खेलकुदका लागि ठूलो विडम्बना हो।
कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहका लागि नवौं राष्ट्रिय खेलकुद यादगार बन्न सकेन।
रितिकाले शनिबार नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला एक सय मिटर फ्रि स्टाइनलमा प्रतिस्पर्धा गरेकी थिइन्। यद्यपि रितिकाले हिट चरण पार गर्न सकिनन्।
सन् २०१९ मा काठमाडौंमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)मा १० हजार मिटर दौडमा कांस्य पदक विजेता त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले आठौं संस्करणसम्म आइपुग्दा राष्ट्रिय खेलकुदको अनुभव बटुल्न पाएका थिएनन्।
कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहका लागि अस्वस्थताका कारण नवौैं राष्ट्रिय खेलकुद अन्तर्गत शनिबार पहिलो दिन सुखद रहेन।
आफ्नै प्रदेशका लागि नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका जलेन्द्रबहादुर शाहीलाई अहिले भने प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् र जिल्ला खेलकुद संघले गरेको व्यवहारले मन कुँडिएको छ।
प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र एनआरएनको एक गरी ११ टोलीका ६ हजार १ सय ५९ खेलाडीले कुल तीन सय ९३ स्वर्णका लागि प्रतिस्पर्धा गर्दै छन्।
यसअघि प्रशिक्षण सुरु भएपछिको पहिलो पत्रकार भेटघाटमा समेत किरणले अल्मुताइरीले आफूहरूमाथि नियतवश षड्यन्त्र गर्दा समेत सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गरेका थिए।
सन् १९८६ को एएफसी वुमन्स च्याम्पियनसिपमार्फत अन्तर्राष्ट्रिय फुटबलमा कदम राखेको नेपाली महिला फुटबल टोलीले अहिले खेल्ने सबैभन्दा ठूलो प्रतियोगिता भनेकै साफ महिला फुटबल च्याम्पियनसिप हो।
नेपाली महिला टोली साफ महिला च्याम्पियनसिपको फाइनलमा सोमबार बंगलादेशविरुद्ध मैदान उत्रँदा आफ्नो छवि बदल्ने अवसर थियो।
बंगलादेशलाई हराएको खण्डमा नेपाली महिला फुटबल टोलीका लागि सोमबार विशेष दिन बन्न सक्छ। जसका लागि नेपाली महिला टोली लामो समयको पर्खाइमा थियो।
दक्षिण एसियाली फुटबलको उमेर समूहमा आफूलाई सधैँ उपाधि दाबेदारको रूपमा उभ्याउँदै आएको नेपाली युवा टोली यस पटक पनि उपविजेतामै सीमित भएको छ।