२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
kamala
कमला पराजुली


कमला पराजुलीका लेखहरु :

दण्डहीनताले बढाएको लैङ्गिक हिंसा

मधेस प्रदेश जहाँ हरेक दिन लैङ्गिक हिंसामा आधारित अमानवीय घटना भइरहेका छन्। समाज मुकदर्शक छ। प्रहरी/प्रशासन लाचार छ।

सामाजिक रूपान्तरणमा योगमाया

विवाह भएको २–३ वर्षमै उनका पतिको निधन भएको थियो। नेपाली समाज त्यही त हो, पतिको देहान्तपछि अनेकौँ लाञ्छना, तिरस्कार र हिंसा खप्न बाध्य भइन् उनी।एकातिर समाजको लाञ्छना अर्कोतिर घरको कठिन बुहार्तन सहन सकिनन्। यस्तो अवस्थाबाट पार पाउन उनी माइत पुगिन् भागेर।

महिला अधिकार र सशक्तीकरणको सवाल

नेपालमा महिलाको अधिकार सुदृढ र सशक्त बनाउन राष्ट्रिय/अन्तर्राष्ट्रिय ऐन, कानुन र व्यवस्थाहरू प्रशस्त भएर पनि कार्यान्वयनमा उदासीनता हुनु, भएका कानुन र व्यवस्थाबारे सरोकारवाला समुदायसम्म सूचना र पहुँच नहुनु र प्रभावकारी कार्यान्वयन नहुनुनै सबैभन्दा ठूलो चुनौती हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्