१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

थाइ राजा भूमिबोल अदुल्यादेजका दुर्लभ नौ तस्बिर

विश्वकै लामो समय राजसिंहासन सम्हालेका थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेजको बिहीबार निधन भयो। उनको स्वभावका कारण ८८ वर्षका अदुल्यादेज थाई जनताबीच लोकप्रिय थिए।   पछिल्ला दुई वर्षमा धेरै समय उपचारका लागि उनलाई अस्पतालमा राखिएको थियो।

राष्ट्रियताका रुपमा रहेर करिब सात दशक सत्तामा रहनुभउका दिवङ्गत थाई नरेशको मृत्युले राष्ट्रको भविष्यलाई अनिश्चित राजनीतिक भूमरीमा लानसक्ने कतिपय विश्लेषकको बुझाइ छ।

दिवङ्गत नरेश भूमिबोलको उत्तराधिकारीका रुपमा ६४ वर्षीय युवराज महा विजारालोन्कोनले सत्ता सम्हाल्दै छन्।

भूमिबोल अदुल्यादेजका पुराना तस्बिरहरु हेर्नुहोस्:




 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App