१८ कार्तिक २०८३ बुधबार
image/svg+xml
भर्खरका समाचार

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग संवाद पुनः सुरु गर्ने इच्छा व्यक्त गरेपछि प्योङयाङले अमेरिकासँगको सम्भावित वार्तामा आफ्नो प्रभाव बढाउन हतियार परीक्षण तीव्र पारेको विश्लेषण गरिएको छ।

सुशासनका लागि भ्रष्टाचारमा शून्य सहनशीलता आवश्यक : राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले व्यक्तिगत सुविधाभन्दा जनताको सेवलाई प्राथमिकता दिनुपर्ने बताए।

कर्णाली याक्समा अनुबन्ध डेविड मिलर नेपाल आइपुगे, शुक्रबार सुदूरपश्चिमविरूद्ध मैदान उत्रने

कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेविड मिलर नेपाल आइपुगेका छन्।

मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

अन्नपूर्ण पदमार्ग तथा मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दै गएको छ। सन् २०२६ को अक्टोबरसम्म पाँच हजार ४९ भारतीय पर्यटकले भ्रमण गरेका छन्।

नागरिक १८ कार्तिक २०८३ ११:३६ बुधबार १ मिनेट पाठ

संसदीय समितिले गर्यो निर्माणाधीन संसद् भवनको अनुगमन, ढिलाइ नगर्न सभापतिको निर्देशन

निरीक्षणका क्रममा टोलीले संसद् भवन निर्माणको वर्तमान अवस्था, भौतिक प्रगति तथा निर्माणका क्रममा देखिएका समस्या र चुनौतीबारे सम्बन्धित आयोजना पक्षसँग जानकारी लिएको थियो।

भारतका विदेश सचिव मिश्री नेपाल भ्रमणमा

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन्।

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

राष्ट्रपति पौडेलले दक्षिणकाली मन्दिरको दर्शन गरी पूजाअर्चना गरेर पुजारीबाट टीकाप्रसाद ग्रहण गरेका हुन्।

खेल

कर्णाली याक्समा अनुबन्ध डेविड मिलर नेपाल आइपुगे, शुक्रबार सुदूरपश्चिमविरूद्ध मैदान उत्रने

कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेविड मिलर नेपाल आइपुगेका छन्।

बदलिएन लुम्बिनीकाे परिचय

च्याम्पियन लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा पनि आफ्नो परिचय बदल्न दिएको छैन।

काठमाडौंमा र्‍यापिड चेस प्रतियोगिता, पहिलो दिन पाँच चरणका खेल

काठमाडौं महानगरपालिका वडा नम्बर-१६ मा मंगलबारदेखि राष्ट्रियस्तरको र्‍यापिड चेस प्रतियोगिता सुरु भएको छ।

पोखरामाथि लुम्बिनीको एकपक्षीय जित, ५० बल बाँकी छँदै हराएर अंकतालिकाको शीर्ष स्थानमा

कप्तान रोहित पौडेलको आक्रामक ब्याटिङ र रुबेन ट्रम्पलम्यानको घातक बलिङप्रेरित लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्समाथि ८ विकेटको फराकिलो जित हात पारेको छ।

मैदानमै गोलकिपरसँग ठोक्किएका स्पेनिस फुटबलर डे मिगेलको निधन

सोमबार टेनेरिफको घरेलु मैदान एस्टाडियो हेलियोडोरो रोड्रिगेज लोपेजमा टेनेरिफ र एन्डोराबीच खेल भइरहेका बेला दुर्घटना भएको थियो।

जितको संघारमा लुम्बिनी, १० ओभरमा चाहियो मात्र १२ रन

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी खेलमा पोखरा एभेन्जर्सले प्रस्तुत गरेको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी लायन्स सहज जिततर्फ अघि बढेको छ।

एनपीएल: दक्षिण अफ्रिकी स्टार मिलर बुधबार काठमाडौं आउने, सम्भवत: शुक्रबार मैदान उत्रने

मिलर बुधबार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको कर्णाली याक्सले जनाएको छ।

लुम्बिनीको कसिलो बलिङसामु पोखराको ब्याटिङ ध्वस्त, ९७ रनमै समेटियो

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबार कीर्तिपुरमा जारी १३औं खेलमा लुम्बिनी लायन्सको घातक बलिङसामु पोखरा एभेन्जर्सको १०० रनसमेत कटाउन सकेन।

पोखराको खराब सुरुवात, १५ रन जोड्दा गुमायो ३ विकेट

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी १३औं खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सविरुद्ध निकै खराब सुरुवात गरेको छ।

लुम्बिनीले टस जितेर फिल्डिङ रोज्यो, पोखरालाई ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबार कीर्तिपुरमा सुरु भएको १३औं खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले फिल्डिङ रोजेको छ।

मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

अन्नपूर्ण पदमार्ग तथा मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दै गएको छ। सन् २०२६ को अक्टोबरसम्म पाँच हजार ४९ भारतीय पर्यटकले भ्रमण गरेका छन्।

उदयपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी

क्षमताभन्दा अत्यधिक सङ्ख्यामा कैदीबन्दी राख्नुपर्दा खाने, बस्ने, सुत्ने र शौचालय प्रयोग गर्नसमेत समस्या भइरहेको बताए।

करोडौंको पिली भ्युटावर प्रयोगविहीन

तत्काली नेकपा माओवादीले सञ्चालन गरेको दसबर्से सशस्त्र युद्धका क्रममा अन्तिमपटक लडाइँ भएको स्थान हो -पिली।

जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट आएका भूगर्भविद्, गाउँपालिकाका जनप्रतिनिधि र प्राविधिकको टोलीले पहिरोले क्षति पुगेका र जोखिममा रहेका बस्तीहरूको अध्ययन गरेको हो।

च्याउखेतीबाट आत्मनिर्भर बन्दै अन्तराम

विदेश जाने क्रममा सिकेको सीपलाई गाउँमै प्रयोग गरेर व्यावसायिक च्याउखेतीबाट आम्दानी गर्न सफल भएका छन्।

चितवनमा जुवातास खेलिरहेका १३ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार खैरहनी नगरपालिका-८ स्थित पानीट्यांकी चोकमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका हुन्।

वायुमण्डलमा हरितगृह ग्यास उच्च बिन्दुमा

वायुमण्डलमा कार्बन डाइअक्साइडसहित अन्य प्रमुख हरितगृह ग्यासको मात्रा सन् २०२५ मा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।

धान बिक्रीका लागि सरकारले किसानलाई कुपन वितरण गर्ने

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबीचको समन्वयमा सरकारले किसानबाट धान खरिद गर्ने प्रक्रिया अघि बढाएको हो ।

कृष्णनगर भन्सारमा तीन महिनामा उठ्यो १ अर्ब ४६ करोड राजस्व

तीन महिनाका लागि १ अर्ब ५० करोड ३० लाख ९३ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरिएकोमा लक्ष्यको ९७.७६ प्रतिशत राजस्व असुली भएको भन्सारले जनाएको छ।

सडक निर्माणमा ढिलाइ गर्ने छुट छैन, विद्युत् पोल र रुख व्यवस्थापन तत्काल गर्नुहोस्: सभापति गजुरेल

बैठकमा विशेषगरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमला–ढल्केबर–बागमती सडक खण्डको निर्माण प्रगति र त्यसमा देखिएका अवरोधबारे विस्तृत छलफल भएको थियो।

नागरिक भिडियो

झलनाथ खनाललाई प्रश्न- कसलाई रोज्नुहुन्छ, केपी ओली कि माधव नेपाल ? (भिडियोसहित)

विगतमा आफूलाई प्रधानमन्त्री बन्न नदिन दुवै नेताले पार्टीभित्रैबाट घेराबन्दी गरेको स्मरण गर्दै उनले अहिलेको अवस्थामा ती दुवैलाई रोज्नुपर्ने कुनै कारण नरहेको बताए।

शशांक भन्छन्: गगन सोझा छन्, विश्व चतुर हुन्

दुवै नेताका सबल र दुर्बल पक्ष केलाउँदै डा. कोइरालाले भने, ‘विश्व मान्छे एकदमै सार्प छन्, खुराफाती पनि हुन्। हुन त म विश्वलाई धेरै सम्मान गर्छु, तर उनी राजनीति गर्न एकदमै पर्फेक्ट मान्छे हुन्।’

प्रधानमन्त्री बालेनलाई प्रत्यक्ष भेटेको छैन: माधवकुमार नेपाल

पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्री बालेन शाह र प्रमुख राजनीतिक दलहरूबीच संवादहीनताको अवस्था रहेको सुनाए।

किन आक्रामक बन्दैछन् खगेन्द्र सुनार ?

आक्रामकता तथ्यसँग जोडियो भने त्यसले संसद्लाई जीवन्त बनाउँछ। निर्ममता प्रमाणमा आधारित भयो भने भ्रष्टाचारविरुद्धको अभियान बलियो हुन्छ।

सरकारसँग सशंकित रवि, भन्छन्: चार महिनामा छनक देखाउनु पर्थ्यो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पछिल्लो अभिव्यक्ति यही बिन्दुमा आएर अर्थपूर्ण देखिन्छ, ‘हिजोका नेतृत्वलाई दोष देखाएर उम्कने पक्षमा छैनौँ, अब बल हाम्रो कोर्टमा आएको छ।’

मैदान बाहिरको प्रतिस्पर्धाले संकटमा नेपाली फुटबल

सको असर नेपाली राष्ट्रिय टोली, क्लब फुटबल, खेलाडी, प्रशिक्षक, रेफ्री, युवा प्रतिभा, प्रायोजक र समग्र नेपाली फुटबलको भविष्यसम्म पुग्ने खतरा छ।

आधारभूत अस्पताल: करोडौं खर्च, किन बनेनन् अस्पताल?

समस्या भवन निर्माणमा मात्र सीमित छैन। निर्माण सम्पन्न भएका धेरै अस्पतालमा जनशक्ति, उपकरण, औषधि र सञ्चालन बजेटको अभावले सेवा प्रभावकारी बन्न सकेको छैन।

प्रदेशमा सत्ता फेरबदलको खेलले संघीयतामाथि प्रश्न

कोशीदेखि सुदूरपश्चिमसम्म अधिकांश प्रदेशमा सरकारको स्थायित्व प्रदेशसभाको जनादेशभन्दा केन्द्रको राजनीतिक समीकरणमा निर्भर देखिएको छ।

‘ऊर्जा, लगानी र पर्यटन प्रवर्धनलाई सँगै जोडेका छौं’

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था– नेपाल (इप्पान) सँगको सहकार्यमा प्रधानले सन् २०१८ मा सर्वप्रथम इभेन्ट सोलुसनको तर्फबाट ‘हिमालयन हाइड्रो एक्स्पो’ सञ्चालन गरेका हुन्।

सरकारको कार्यगति अपेक्षाविपरीत सुस्त भयो

नेपालको ऊर्जा विकास र विद्युत् व्यवस्थापनमा उल्लेख्य योगदान दिएका कुलमान घिसिङ अहिले उज्यालो नेपाल पार्टीका अध्यक्ष छन्।

‘पहाडहरु भिजेका छन्, पहिरोको जोखिम उच्च छ’

बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले आगामी बुधबारदेखि नेपालमा मौसम बदली हुने र बिहीबारदेखि वर्षा तथा हिमपातको सम्भावना बढ्ने मौसमविद्ले बताएका छन्।

दसैं, तिहार नसरेजस्तै दसौँ खेलकुदको मिति सर्दैन: सदस्यसचिव मेहता

दसैं सकिएलगत्तै नेपाली खेलकुदको सबैभन्दा ठूलो फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना सुरु हुँदा समग्र खेलप्रेमीहरू धेरै उत्साहित छन्।

नागरिक खोज

‘आज म बिग न्युज’ भन्दै पार्टी कार्यालय पुगिन रामकुमारी, नेताहरू विरुद्ध आक्रोश

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा लगाएपछि झाँक्रीले लुम्बिनीमा दिएको एक भाषण अहिले नेकपा एसभित्र विवादको विषय बनेको छ।

कृषि औजार कारखानाबाट उत्पादित धान रोप्ने मेसिनको माग बढ्यो

बन्द अवस्थामा रहेको कृषि औजार कारखाना, वीरगन्जबाट पुनः कृषि यन्त्रहरू उत्पादन गरेर किसानलाई बिक्री वितरण सुरु भएको छ।

शेरा दरबार प्रकरण : अन्नपूर्ण फार्मिङलाई प्रस्टीकरणका लागि सात दिने म्याद

शेरा दरबारको जग्गा निजी कम्पनीका नाममा बनाइएको समाचार पहिलो पटक नागरिक दैनिकले २०८१ पुस ९ गते प्रकाशित गरेको थियो।

खाद्य संस्थानको जग्गा कौडीको भाउमा किनबेच

नेकपा माओवादीका केन्द्रीय सदस्य गोविन्द पौडेलको अगुवाइमा म्याग्दीको बेनी बजारस्थित नेपाल खाद्य संस्थानका नाममा रहेको कित्ता नं. २ ख १७९ र २ ख ३६४ को जग्गा किनबेच गरेको पाइएको हो।

६० कराेड पर्ने खाद्य संस्थानको जग्गा एक करोडमा किनबेच

नेकपा माओवादीका केन्द्रीय सदस्य गोविन्द पौडेलको अगुवाइमा म्याग्दीस्थित बेनी बजारको तत्कालीन नेपाल खाद्य संस्थानको नाममा रहेको कित्ता नं २ खं १७९ र २ ख ३६४ को जग्गा कौडीको भाउमा किनबेच भएको पाइएको हो ।

अन्ततः शेरा दरबारको जग्गा राष्ट्रियकरण गरिने

सरकारले नुवाकोटस्थित शेरा दरबार क्षेत्रले चर्चेको एक सय ६४ रोपनी १३ आना जग्गा राष्ट्रियकरण गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ।

शेरा दरबार जग्गा प्रकरण : अन्तिम सेयर कारोबारसम्म दाहाल नै प्रधानमन्त्री

नुवाकोटको विदुरस्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी जग्गा मध्ये १६४ रोपनी जग्गाको हदबन्दी छुट दिई व्यक्तिका नाममा पठाउने प्रक्रियाको सुरुआत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला अघि बढेको पाइएको छ।

हडपिएको शेरा दरबारको जग्गा फिर्ता ल्याउन जुट्यो सरकार

नुवाकोटको विदुरस्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी सरकारका नाममा ल्याउने प्रक्रिया थालनीका लागि सम्बन्धित मन्त्रालय लागेका छन्।

शेरा दरबार जग्गा प्रकरण: अनुसन्धान चाँडो सकाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले शेरा दरबारले चर्चेको जग्गाबारे चाँडो अनुसन्धान सकाउन प्रहरीलाई निर्देशन दिएका छन्।

शेरा दरबार: १६३ रोपनी सरकारका नाममा ल्याउन सिआइबीको सिफारिस

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरा दरबारले चर्चेको १८४ रोपनीमध्ये १६३ रोपनी जग्गा जफत गर्न सरकारसमक्ष सिफारिस गरेको छ।

नागरिक परिवार

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग संवाद पुनः सुरु गर्ने इच्छा व्यक्त गरेपछि प्योङयाङले अमेरिकासँगको सम्भावित वार्तामा आफ्नो प्रभाव बढाउन हतियार परीक्षण तीव्र पारेको विश्लेषण गरिएको छ।

सुशासनका लागि भ्रष्टाचारमा शून्य सहनशीलता आवश्यक : राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले व्यक्तिगत सुविधाभन्दा जनताको सेवलाई प्राथमिकता दिनुपर्ने बताए।

कर्णाली याक्समा अनुबन्ध डेविड मिलर नेपाल आइपुगे, शुक्रबार सुदूरपश्चिमविरूद्ध मैदान उत्रने

कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेविड मिलर नेपाल आइपुगेका छन्।

मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

अन्नपूर्ण पदमार्ग तथा मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दै गएको छ। सन् २०२६ को अक्टोबरसम्म पाँच हजार ४९ भारतीय पर्यटकले भ्रमण गरेका छन्।

संसदीय समितिले गर्यो निर्माणाधीन संसद् भवनको अनुगमन, ढिलाइ नगर्न सभापतिको निर्देशन

निरीक्षणका क्रममा टोलीले संसद् भवन निर्माणको वर्तमान अवस्था, भौतिक प्रगति तथा निर्माणका क्रममा देखिएका समस्या र चुनौतीबारे सम्बन्धित आयोजना पक्षसँग जानकारी लिएको थियो।

नेपालमा अपांगमैत्री पैदल पूर्वाधार अझै अधुरो

सडक र फुटपाथ निर्माणमा ठुलो लगानी भए पनि अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक र सीमित गतिशीलता भएका नागरिकका लागि सहर अझै सहज बन्न सकेको छैन।