किसान विद्रोहको सन्देश
चितवनको व्यवस्थित बस्ती विकासको श्रीगणेशमा ६८ वर्षअघि २०११ सालको प्रलयकारी बाढी पहिरोको ठुलो भूमिका छ। २०११ सालको साउन भदौमा धादिङ, गोरखा, लमजुङ र मकवानपुर जिल्लामा विनासकारी बाढी पहिरो आएपछि त्यहाँका बासिन्दालाई बचाउन चितवनमा ल्याइएको थियो भनिन्छ।