१७ कार्तिक २०८३ मंगलबार
image/svg+xml
खेल

लुम्बिनीले टस जितेर फिल्डिङ रोज्यो, पोखरालाई ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबार कीर्तिपुरमा सुरु भएको १३औं खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले फिल्डिङ रोजेको छ।

लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेसँगै कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्सले पहिले ब्याटिङको निम्तो पाएको छ।

प्रकाशित: १७ कार्तिक २०८३ १६:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App