प्रेरणाले दाइजो पाएको जग्गा चाँडै ट्रस्टका नाममा

पूर्वराजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणालाई दाइजोका रूपमा दिएको छाउनीस्थित घरजग्गा नेपाल ट्रस्टका नाममा ल्याउने प्रक्रिया अघि बढेको छ।