चितवन निकुञ्जलाई बाघ पाल्नै गाह्रो, ‘उधारो’ मासु खुवाउँदै

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रबाट नियन्त्रणमा लिइएका बाघ पाल्न मुस्किल हुने गरेको छ। बजेट अभावमा बाघ पाल्न कठिन हुने गरेको हो।