२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

धमाधम उजुरी छिनोफानो गर्दै पथलैया राजस्व

पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले गत आर्थिक वर्षमा ९२ द प्रतिशत उजुरी फर्छ्यौट गरेको छ।

उक्त कार्यालयले अघिल्लो आव २०८०/८१ को तुलनामा गत आवमा समग्रमा ५७ दशमलव ९२ प्रतिशत बढी उजुरी फर्छ्यौट गरेको हो। कार्यालयले अघिल्लो आवमा ५८ दशमलव ३२ प्रतिशत उजुरी फर्छ्यौट गरेको थियो।

कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले गत आर्थिक वर्षमा दर्ता भएका उजुरी फर्छ्यौटलाई पहिलो प्राथमिकता दिएको बताए। रासस

प्रकाशित: १६ श्रावण २०८२ ११:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App