मकवानपुरको सिमखोलामा एक शव फेला परेको छ।
अन्दाजी १५० मिटर तल पुरिएको अवस्थामा खोजतलास गरी फेला परेको मकवानपुर प्रहरीले जनाएको छ। जेसिबिले खनेर शव निकाल्ने र मुचुल्काको काम भइरहेको छ।
शवको पहिचान भने हुन सकेको छैन।
प्रकाशित: ३२ असार २०८३ १०:५७ बिहीबार



-600x400.jpg)

