संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन्।







जानको अध्यक्षमा पुनः डा.भुसाल निर्वाचित
नेपाल जाइका अलमनाई एसोसियसन (जान) को अध्यक्षमा डा. रामचन्द्र भुसाल चौथो कार्यकालका लागि निर्वाचित भएका छन्।
कृषि उपकरणमा विदेशकै भर, आयातित उपकरणको प्रचार गर्दै व्यवसायी
काठमाडौंमा जारी ‘सातौँ नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो’ आईतवार सम्पन्न हुँदैछ ।
झापामा प्रहरीका सई मृत भेटिए
झापामा झण्डिएको अवस्थामा एक जना प्रहरी नायव निरीक्षक (सई) मृत फेला परेका छन्।
पारदर्शिता, सूचनाको हकको प्रत्याभूति र वैयक्तिक गोपनियता संरक्षण चुनौतिपूर्ण : प्रधानन्यायाधीश
उनले सीमान्तकृत समुदायको हित र अल्पसंख्यक एवं लोपोन्मुख सम्प्रदायको नैसर्गिक हकको संरक्षणमा राज्य र गैरराज्य संस्थाहरूको क्रियाशीलता पनि अपरिहार्य रहेको बताएका हुन्।
कमलपोखरी ग्यास विस्फोटमा मर्नेको संख्या चार पुग्यो
कमलपोखरीको शानदार मःम पसलमा भएको ग्यास विस्फोटमा परेर मर्नेको संख्या चार पुगेको छ।
नेपाल रिपब्लिक मिडियाको 'म नागरिक म बनाउँछु नेपाल' कार्यक्रम आज जनकपुरधाममा हुँदै
नेपला रिपब्लिक मिडियाको ‘म नागरिक म बनाउँछु नेपाल’ कार्यक्रम आज जनकपुरधामको निधि भवनमा हुँदैछ।
चितुवाको आक्रमणबाट आँगनमा खेलिरहेका दुई वर्षीय बालकको मृत्यु
बर्दियामा चितुवाको आक्रमणबाट दुई वर्षीय बालकको मृत्यु भएको छ। मधुवन नगरपालिका वडा न ७ भाट चोकमा शनिबार साँझ करिब आठ बजे घरको आँगनमा खेलिरहेका राप्तीसोनारी गाउँपालिका ५ बस्ने बालकरिहान चलाउनेको मृत्यु भएको हो।