एमाले अध्यक्ष ओलीका पिताको निधनमा रवि लामिछानेद्वारा दुःख व्यक्त
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिताको निधनप्रति दुःख व्यक्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिताको निधनप्रति दुःख व्यक्त गरेका छन्।
तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारहरूमा गिरावट आएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले दुःख व्यक्त गरेका छन्।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले टोलीको नेतृत्व गर्न पाउँदा व्यक्त गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव लेखराज भट्टले सुदूरपश्चिममा सञ्चालित महत्वपूर्ण आयोजनालाई पूर्णता दिन आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
निर्वाचन आयोगको समन्वयमा निर्वाचन आयोग र गृह मन्त्रालयका प्रतिनिधिहरूको उपस्थितिमा माघ १५ मा जानकारी गरिएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगले माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको कल सेन्टरमा माघ १७ गतेसम्म जम्मा एक हजार ६७७ वटा जिज्ञासा आएका छन् ।
योङ कम्युनिष्ट लीग नेपाल (वाईसीएल) नेपालले आफ्नो अर्धसैन्य संरचना पुनः सक्रिय बनाउने निर्णय गरेको छ। वाईसीएल नेपालको भर्चुअल माध्यमबाट सम्पन्न केन्द्रीय समिति बैठकले यो निर्णय गरेको हो।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य उम्मेदवार उपेन्द्र यादवले चुरे क्षेत्रलाई आरक्षित क्षेत्र घोषणा गर्नुपर्ने बताएका छन्।
काठमाडौंका यी स्थानमा आज २ घण्टा बिजुली काटिने
काठमाडौं उपत्यकामध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले वितरण प्रणाली भूमिगत कार्य गरिरहेको र भूमिगत कार्य सम्पन्न भइसकेका केवल जोड्ने प्रयोजनका लागि बिजुली कटौती गर्न लागिएको हो।
कोशीमा उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम चलाइने
कोशीमा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम सञ्चालन गरिने भएको छ । शुक्रबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२ लाई स्वीकृत गरेसँगै कार्यक्रम सञ्चालनको बाटो खुलेको हो ।
सौराहामा सुरु भयो हात्ती महोत्सव, हात्तीको प्रयोगलाई अन्यथा नलिन आग्रह
चितवनको पर्यटकीय नगरी सौराहामा शुक्रबारदेखि १९औं संस्करणको हात्ती महोत्सव सुरु भएको छ ।
पोखरा सडक महोत्सव आईतबारदेखि
पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा अंग्रेजी नयाँ वर्षको स्वागतार्थ आयोजना हुँदै आएको सडक महोत्सव आगामी आईतबारदेखि सुरु हुने भएको छ ।
‘पानी बाजे’लाई सम्मान
भक्तपुर नगरपालिका वडा नं १० देकोचास्थित जेन्युइन सेकेण्डरी स्कुलको ३० औं वार्षिकोत्सवको अवसरमा शुक्रबार उनलाई यो सम्मान गरिएको हो ।
देवघाट प्लाष्टिक निषेधित क्षेत्र घोषणा
पवित्र तीर्थस्थल देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिएको छ ।
राष्ट्रपति रनिङ शिल्डमा भाग लिन हिँडेका विद्यार्थी सवार जिप दुर्घटना, एकको मृत्यु
अर्घाखाँचीको भुमिकास्थान नगरपालिका-७, छिर्लिंग खोला नजिकै जिप दुर्घटना एक जनाको मृत्यु भएको छ ।