
दुई दिनमा ६५६ कैदीबन्दी कारागार फर्काइए, सात हजार ५७२ फरार
जेनजी प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेकामध्ये हालसम्म छ हजार ९८४ कैदीबन्दीलाई फर्काइएको छ।
जेनजी प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेकामध्ये हालसम्म छ हजार ९८४ कैदीबन्दीलाई फर्काइएको छ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने म्यान्डेट पाएकी कार्की जेन-जी आन्दोलनपछि भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन्। तर उनको क्याबिनेटमा जेन-जी आन्दोलनमा सहभागी भएकाबाट भने कोही पनि मन्त्री भएका छैनन्।
श्रीमा दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषद्ले आयोजना गरेको महोत्सव यही असोज १६ सम्म सञ्चालन हुनेछ।
नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ।
हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने म्यान्डेट पाएकी कार्की जेन-जी आन्दोलनपछि भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन्। तर उनको क्याबिनेटमा जेन-जी आन्दोलनमा सहभागी भएकाबाट भने कोही पनि मन्त्री भएका छैनन्।
नेकपा एमालेका नेता तथा निवर्तमान शिक्षामन्त्री रघुजी पन्तले जेन-जी आन्दोलनका क्रममा देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमाथि भएको आक्रमण रोक्न नसकेको भन्दै नेपाली सेनाको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्।
नेकपा एमालेका नेता तथा निवर्तमान शिक्षामन्त्री रघुजी पन्तले जेन-जी आन्दोलनको सम्भावित आकार र गहिराइबारे राज्यका गुप्तचर निकायहरूले विश्लेषण गर्न नसकेको बताएका छन्।
नेकपा एमालेका नेता तथा निवर्तमान शिक्षामन्त्री रघुजी पन्तले हालैको जेन-जी आन्दोलन सुरु हुनुभन्दा केही दिनअघि नै आफ्नी छोरीसँग यसबारे गम्भीर छलफल भएको बताएका छन्।
नेकपा एमालेका नेता तथा निवर्तमान शिक्षामन्त्री रघुजी पन्तले हालैको जेनजी आन्दोलन पवित्र उद्देश्यका साथ सुरु भए पनि नेतृत्वविहीनताका कारण अराजकतातर्फ उन्मुख भएको टिप्पणी गरेका छन्।
मुलुकमा गत साताको जेन-जी आन्दोलनले एउटा भिन्न परिस्थिति सिर्जना गरेको छ। यही आन्दोलनको बलमा चुनावी अन्तरिम सरकार बनेको छ।
राजनीतिक दलका नेताहरूले जनताको अपेक्षा र भावनाको सम्बोधन गर्न नसक्दा बढ्दै गरेको जनअसन्तुष्टि अहिले ‘जेन-जी’ पुस्ताको आन्दोलनका रूपमा विस्फोट भएको छ।
सत्तारुढ नेकपा (एमाले) उपाध्यक्ष युवराज ज्ञवालीले खुलेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई दलमा सक्रिय हुन दिनुपर्ने धारणा राखेका छन्।
‘नागरिक फ्रन्टलाइन’ को बुधबारको शृंखलामा प्रधान सम्पादक गुणराज लुइँटेलसँग भावी योजना र कामबारे उनले खुलेर चर्चा गरेका छन्। प्रस्तुत छ– थापासँगको अन्तर्वार्ताको सम्पादित अंश:
मनसुनी वायुको प्रभाव केही कमजोर, स्थानीय वायुको आंशिक प्रभाव
हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
भारतीय गाडीको अनुगमन गर्न टाइम कार्ड लागू
महेन्द्रनगर बजारसम्म आउने–जाने कार्यका लागि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।
पाथीभरा क्षेत्रमा भेटिएको प्रतिबन्धित मदिरा नष्ट
प्रयोगमा रोक लगाईको ताप्लेजुङस्थित पाथीभरा क्षेत्रबाट लोकल तथा अन्तशुल्क स्टिकर नटाँसिएका मादक पदार्थ जफत गरी नष्ट गरेको छ ।
भित्रन थाल्यो दशैं, जमुनाह नाकामा स्वदेश फर्कनेको घुइँचो
पश्चिम नेपालका विभिन्न जिल्लाबाट रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका उनीहरु धमाधम स्वदेश फर्किन थालेपछि नाकामा घुँइचो लाग्न थालेको हो ।
खुल्यो अरनिको राजमार्ग
अरनिको राजमार्ग खुलाउन सोमबार भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ, मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक डा. विजय जैशीलगायतका उच्च कर्मचारी अरनिको राजमार्ग पुगेका थिए ।
कार्यालयसँगै जले वैदेशिक मुद्दाका कैयौं फाइल
जेन–जी आन्दोलनमा भएको आगजनीका कारण वैदेशिक रोजगार विभागमा पूण रूपमा क्षति भएपछि व्यवस्थापनमा समस्या आएको छ।
अब पोखराका ट्याक्सी ‘मुभईन’ एप्सबाट चल्ने
पोखराबाट नेपाली आईटी ईञ्जिनियरले स्वदेशी लगानीमा ‘मुभईन’ एप्स निर्माण गरेर सञ्चालनमा ल्याएपछि सोहि एप्सबाट पोखराका ट्याक्सीहरु सञ्चालनमा आउन लागेका हुन् ।