३० कार्तिक २०८२ आइतबार
image/svg+xml ८:० पूर्वाह्न
भर्खरका समाचार

'मानुङकोटको सुन्दरताले लोभ्यायो'

'सामाजिक सञ्जालमा मानुङकोटका दृश्य देखेका थियौँ, आज प्रत्यक्ष आँखाले हेर्दा झनै मनमोहक लाग्यो,' पोखराकी लक्ष्मी कार्कीले भनिन्, 'यहाँबाट देखिने सूर्योदय, हिमशृङ्खलाले लोभ्यायो।'

कांग्रेस पूर्वउपसभापति निधि भन्छन् : मंसिरमा महाधिवेशन सम्भव छैन

‘मंसिरमा महाधिवेशन सम्भव छैन,’ निधि भन्छन्, ‘आम निर्वाचनलगत्तै पार्टीको महाधिवेशन गर्नुपर्छ।

विषादी मिसिएको पानीले कुलेखानीको माछा उत्पादनमा ह्रास

मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पछिल्लो वर्षमा माछाको तौलका साथै उत्पादन घट्दै गएको छ।

महाधिवेशन विवाद : संकटमा कांग्रेस

तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने आशंका र संशय रहेका बेला कांग्रेस निर्णयको एक प्रकारले सिंगो देश प्रतीक्षामा छ।

चुनावी चर्चा: लुटिएका हतियार र फरार कैदीको त्रास

चुनावी चर्चा: लुटिएका हतियार र फरार कैदीको त्रास

जेन-जी आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता भइसकेका छैनन्, कैदीबन्दी जेलबाट भागेर लुकिरहेका छन्।
सन्देश श्रेष्ठ ३० कार्तिक २०८२ ०६:३८ आइतबार ९ मिनेट पाठ
भर्खरका समाचार

'मानुङकोटको सुन्दरताले लोभ्यायो'

'सामाजिक सञ्जालमा मानुङकोटका दृश्य देखेका थियौँ, आज प्रत्यक्ष आँखाले हेर्दा झनै मनमोहक लाग्यो,' पोखराकी लक्ष्मी कार्कीले भनिन्, 'यहाँबाट देखिने सूर्योदय, हिमशृङ्खलाले लोभ्यायो।'

कांग्रेस पूर्वउपसभापति निधि भन्छन् : मंसिरमा महाधिवेशन सम्भव छैन

‘मंसिरमा महाधिवेशन सम्भव छैन,’ निधि भन्छन्, ‘आम निर्वाचनलगत्तै पार्टीको महाधिवेशन गर्नुपर्छ।

विषादी मिसिएको पानीले कुलेखानीको माछा उत्पादनमा ह्रास

मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पछिल्लो वर्षमा माछाको तौलका साथै उत्पादन घट्दै गएको छ।

महाधिवेशन विवाद : संकटमा कांग्रेस

तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने आशंका र संशय रहेका बेला कांग्रेस निर्णयको एक प्रकारले सिंगो देश प्रतीक्षामा छ।

ट्रम्पले तेस्रो पटक राष्ट्रपति पदका लागि चुनाव लड्ने प्रश्नमा के भने?

अमेरिकी संविधान अनुसार, कुनै पनि व्यक्ति तेस्रो पटक राष्ट्रपति बन्नका लागि चुनाव लड्न पाउँदैन।

एमाले विधान महाधिवेशन : फरक मत समूहमा राख्न ओलीको आग्रह

बन्दसत्रमा प्रस्तुत प्रस्ताव र प्रतिवेदनमाथि समूह विभाजन हुन लाग्दा स्थायी कमिटीका सदस्य कर्णबहादुर थापाले बोल्न खोज्दा अध्यक्ष ओलीले समय व्यवस्थापनका लागि समूहमै आफ्ना कुरा राख्न आग्रह गरेका हुन्।

व्यक्तिको जिम्मा पार्टीले लिँदैन, गल्ती गर्नेले भोग्नुपर्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि पार्टी गलत नहुने तर पार्टीमा आबद्ध व्यक्ति गलत हुने बताएका छन्।

एमाले महाधिवेशन : अध्यक्ष ओलीले कर्ण थापालाई राख्न दिएनन् फरक मत

उनले भण्डारीको सदस्यता २०६२ असार १४ मा ओली आफैंले नवीकरण गरेको दाबी गरेका छन्। थापाले भण्डारीलाई रोक्नु लोकतान्त्रिक मान्यता र नेपालको संविधानविपरीत हुने तर्क गरेका छन्।

संविधान संशोधन सर्वदलीय सहमतिबिना हुँदैन : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वदलीय सहमतिबिना संविधान संशोधन नहुने बताएका छन्।

एमालेको विधान महाधिवेशनः प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन गरिएको छ।

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँको घरमा आगजनी

आन्दोलनकारीले बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घरमा तोडफोड र आगजनी गरेका छन्।

सेना परिचालनको तयारी, सैनिक जंगा अड्डमा गम्भीर छलफल

जेनजी युवाहरुको प्रर्दशन नेतृत्वविहीन हुँदै जाँदा नेपाली सेना आन्तरिक छलफलमा छुटेको छ।

मन्त्रीहरूको उद्धारका लागि तीन वटा हेलिकप्टर भैसेपाटी पुग्यो

त्यहाँ रहेका मन्त्रीहरूको उद्धारका लागि तीन वटा हेलिकप्टर पुगेको हो। उनीहरूलाई त्यहाँबाट उद्धार गरेर बालुवाटार ल्याइने भएको छ।

ग्राहक विशेष

ल्हासाबाट पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान सुरु, हिमालयको जहाज अवतरण

चीनको ल्हासाबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु भएको छ ।

राजावादीको प्रदर्शनः पर्यटन क्षेत्र झस्कियो

गत शुक्रबार राजावादी समूहले राजधानीमा गरेको हिंसात्मक प्रदर्शनका कारण पर्यटन क्षेत्रमा चिन्ता सुरु भएको छ। काठमाडौंमा भएको उक्त घटनाका कारण नेपाल आउने तयारीमा रहेका कतिपय विदेशी पर्यटकले चाँसो देखाएको व्यावसायीले बताएका छन्। कतिपय पर्यटकले घटनाक्रम र त्यसको प्रभाव, घुमघाममा असर पर्ने वा नपर्ने बारे सोधपुछ समेत थालेका छन्।

सिरिजङ्गाद्वारा याम्फुदिनमा होमस्टे सञ्चालनको तयारी, इच्छुकसँग मागियो आवेदन

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले पालिकाको वडा नं ८ याम्फुदिनमा होमस्टे स्थापना गरी सञ्चालनमा ल्याउने भएको छ।

खेल

पोखरमा टाइगर कप भलिबल माघ १२ देखि

टाइगर ग्रुप पोखराको आयोजनामा पोखरा रंगशालामा यही माघ १२ गतेदेखि ।।।टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता’को पाचौं शृङ्खला हुने भएको हो । माघ १९ गतेसम्म हुने प्रतियोगितामा पुरुष तथा महिला दुबैतर्फ ६÷६ टिमले सहभागिता जनाउने सोमबार पोखरा रंगशालामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको हो ।

ब्याटिङ लय खोज्दै रोहित, १० वर्षपछि रणजी ट्रफी खेल्ने

टेस्ट क्रिकेट शैलीमा खेलाइने यो प्रतियोगिता लोकप्रिय र भारतीय क्रिकेटको मेरुदण्ड पनि मानिन्छ। यही खेलेर आफूलाई प्रमाणित गरेका खेलाडीहरू अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि राष्ट्रिय टिममा छनोट हुन्छन् । अन्तर्राष्ट्रिय क्रिकेट स्टारहरू आफू खराब लयमा हुँदा रणजी ट्रफी खेलेर आफूलाई प्रमाणित गर्दै पुनः लयमा फर्किने कोसिस गर्दछन्।

खो खो विश्वकपको उपविजेता टोली स्वदेश फर्कियो, विमानस्थलमा भव्य स्वागत (तस्बिरसहित)

खो खो विश्वकपको पहिलो संस्करणमै ऐतिहासिक सफलता हासिल गरेको नेपाली टोली सोमबार स्वदेश फर्किएको छ। टोलीको विमानस्थलमा भव्य स्वागत गरिएको छ।

पीएम कप महिला क्रिकेटमा कोशीको लगातार दोस्रो जित, रुबिनाको अलराउण्ड प्रदर्शन

कैलाली धनगढीको फाप्ला क्रिकेट मैदानमा सोमबार मधेश प्रदेशलाई ४७ रनले हराउँदै कोशी समूह 'बी'को शीर्ष स्थानमा पुगेको हो ।

जय नेपाल कप सुरु: पहिलो खेलमा त्रिभुवन विश्वविद्यालयको जित

प्रतियोगिताको उद्घाटन खेल त्रिभुवन विश्वविद्यालय र भारतको बिहारस्थित बाबासाहेब भीम राव अम्बेडकर विश्वविद्यालय बिच सम्पन्न भएको छ । जसमा त्रिभुवन विश्वविद्यालयले ८ विकेटले जित निकालेको छ ।