२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

मन्त्रीहरूको उद्धारका लागि तीन वटा हेलिकप्टर भैसेपाटी पुग्यो

ललितपुरको भैसेपाटीस्थित मन्त्री क्वार्टरमा हेलिकप्टर पुगेको छ।

त्यहाँ रहेका मन्त्रीहरूको उद्धारका लागि तीन वटा हेलिकप्टर पुगेको हो। उनीहरूलाई त्यहाँबाट उद्धार गरेर बालुवाटार ल्याइने भएको छ।

प्रकाशित: २४ भाद्र २०८२ १२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App