चुनावी चर्चा: तयारीमा दल, उत्साहित मतदाता
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) भक्तपुर जिल्ला समिति उपाध्यक्ष न्हुछेंभक्त फोंजु आफूलाई ठुला भन्ने दलहरुले सार्वजनिक रुपमा चुनाव हुँदैन भने पनि भित्रभित्रै तयारी गरिरहेको बताउँछन्।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) भक्तपुर जिल्ला समिति उपाध्यक्ष न्हुछेंभक्त फोंजु आफूलाई ठुला भन्ने दलहरुले सार्वजनिक रुपमा चुनाव हुँदैन भने पनि भित्रभित्रै तयारी गरिरहेको बताउँछन्।
भोटेले शिलाजित, पदमचाल, सुगन्धवाल, टिमुर, हिँग, केसर, बतिसा, जेठिमधु, यार्सागुम्बा सँगै विभिन्न प्रकारका जडीबुटी बिक्री गर्दै आएकी छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री येर्माकले भ्रष्टाचार विरोधी एजेन्सीको छापा मार्ने क्रममा राजीनामा दिएका छन्।
नेपाल वादोरियो कराते डो संघ अन्तर्गत गोकर्णेश्वर–८ स्थित सरस्वती डोजोले शुक्रबार एक विशेष कार्यक्रमका बीच आफ्नो डोजोका उत्कृष्ट खेलाडीहरूलाई सम्मान गरेको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मतमा आउने गुनासोलाई तत्कालै सम्बोधन गरिने बताएका छन्।
‘तपाईँहरूले सुन्नुभएको छ नि, तपाईँहरूको आन्दोलनलाई आतंककारीहरुको आन्दोलन भन्ने विचार छ।’
गत भदौमा भएको जेन-जी आन्दोलनपछि पहिलो पटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली शनिबार पार्टीको केन्द्रीय कार्यालय, च्यासल पुगेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउने वातावरण बनाउन सरकार र सुरक्षा निकायका प्रमुखलाई आग्रह गरेका छन्।
प्लेकार्डमा ‘जेनजी आन्दोलनमा गोली चलाउनेमाथि छानबिन कहिले?’, ‘नि:शुल्क शिक्षा, उपचार र रोजगारीको व्यवस्था’, ‘प्रत्यक्ष राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री’ लगायतका माग राखेका थिए।
जेनजी अभियन्ता मिराज ढुंगानाले प्रत्यक्ष कार्यकारी निर्वाचित कार्यकारीको मुद्दा आफ्नो पार्टीको मुख्य अडान हुने स्पष्ट पारेका छन्।
सप्तकोशी ब्यारेजका १५ वटा ढोका खोलियो
शनिबार बिहानैदेखि परेको अबिरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह बढेको छ।
खोलाले बगाउँदा तीन वर्षीया बालिकाको मृत्यु
त्रियुगा नगरपालिका–५ दमौटीमा खोलाले बगाउँदा एक बालिकाकोमृत्यु भएको छ।
सर्लाहीको मनुसमारा आसपासमा २२३ मिलिमिटर वर्षा, बागमतीको ३५ ढोका खोलियो
सर्लाहीको बसवरिया गाउँपालिकास्थित मनुसमारा क्षेत्रमा भारी वर्षा मापन गरिएको छ।
पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासियो
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भासिएको छ।
आज देशैभर पानी पर्ने
कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपालगन्ज उपमहानगरसहित बाँकेका केही क्षेत्रमा निषेधाज्ञा जारी
सूचना अनुसार कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा सम्मेलन तथा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाइएको छ।
खोटाङमा आफ्नै अटोमा बेहोस भेटिएका चालकको मृत्यु
खोटाङमा आफ्नै अटो रिक्सामा बेहोस अवस्थामा भेटिएका एक चालकको मृत्यु भएको छ।