१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
Tarinidatta Chataut
तारिणीदत्त चटौत


तारिणीदत्त चटौतका लेखहरु :

कांग्रेसलाई सुदृढीकरणको अवसर

निर्वाचनमा मात्र होइन, १५–२० वर्ष यो गठबन्धन सँगै जान्छ। हामी मिलेर जान्छौँ र प्रतिगमनबाट यो संविधानको रक्षा गर्छौँ भनेर नेताहरू कुर्लिए पनि। तर निर्वाचनपश्चात माओवादी अध्यक्ष पुष्पकमल दाहाल एमाले अध्यक्ष अध्यक्ष के.पी.ओलीसहित अन्य दलको सहयोगमा प्रधानमन्त्री बनेर गठबन्धन गल्र्याम गुर्लम ढल्यो।

आमनिर्वाचनपछिको प्रतिनिधिसभा

सरकार विघटन भैरहने स्थिति रहिरह्यो भने त्यसले देश र जनता कसैको पनि भलाइ गर्दैन। सबैतिर अस्थिरता बढ्दै जानेछ। यस स्थितिमा भरपर्दा, महत्वपूर्ण र दीर्घकालीन कार्यहरू कार्यान्वयन हुन सक्ने छैनन्। यसप्रति सबैले समयमा नै सचेत हुन आवश्यक छ।

सुदूरपश्चिमाञ्चल मेडिकल कलेजको नालिबेली

सुदूरपश्चिमाञ्चल मेडिकल कलेज, गेटा कैलालीबारे ढिलै भए पनि अहिले व्यापक चर्चा भैरहेको छ र जनचासो पनि बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्