१५ वैशाख २०८१ शनिबार
image/svg+xml
Mohan Adhikari
मोहन अधिकारी


मोहन अधिकारीका लेखहरु :

राष्ट्रपति निर्वाचनको अन्तर्य

आफ्नो दलको पात्र नै राष्ट्रपति हुनैपर्ने अड्डी कस्नुको अन्तर्य ऐनमौकामा उक्त पदबाट अनुचित फाइदा लिन सकिन्छ कि भन्ने अभीष्टबाहेक के हुन सक्छ र?

तिलश्मी सरकार

कतिपयले देउवालाई उनका विश्वासपात्रले डुबाएको टिप्पणी गरेका छन्। यसमा आंशिक सत्यता होला। तर मननीय छ कि मानिसलाई सैकडौँबाट हजारथरीका सल्लाह र सुझाव आउँछन्।

खाँचो उचित पात्रलाई उचित जिम्मेवारीको

सयकडौँ राष्ट्रिय सरोकारका जल्दाबल्दा समस्याबारे संयुक्तरूपमा यिनले कुनै दिन एक घन्टा खर्चिएका छैनन्। जबकि यिनले गठबन्धनको भागबन्डाका लागि डेढ महिनाभन्दा लामो समयदेखि कुनै दिन त ११–११ घण्टासम्म पनि छलफल चलाउँदै आएका छन्।

कथित उपलब्धि कति यथार्थ

सामान्यतयाः अन्य क्षेत्रबाट सिर्जित समस्या समाधानको दायित्व राजनीतिक दलहरूमा हुने गर्छ। विडम्बना नेपालमा अधिकांश समस्याका सिर्जनाकार स्वयम् राजनीतिक दलहरू नै हुन्।

राजनीतिमा सुधारको अपरिहार्यता

दलहरूलाई पटकपटक मौका प्रदान गरिसकिएको परिप्रेक्षमा बल्लबल्ल बनेको स्वतन्त्रको महत्वलाई उपलब्धिमूलक बनाउन स्वतन्त्र उम्मेदवार बन्न आवश्यक सर्त तोक्न आवश्यक देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्