१८ चैत्र २०८२ बुधबार
image/svg+xml
भर्खरका समाचार

झापामा धमाधम ‘पाँच पाण्डव’ काे छायांकन हुँदै

ठूलो लगानी र नाम चलेका कलाकारहरूको जमघटका कारण चर्चामा रहेको चलचित्र ‘पाँच पाण्डव’ को यतिबेला पूर्वी नेपालको झापामा धमाधम छायांकन भइरहेको छ।

'डिस्कर्ड'मा योजना बनाएर आन्दोलन गर्नेलाई पनि कारबाही गर्नुपर्छ : हर्क साम्पाङ

प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले भदौ २३ गतेको घटनामा संलग्न सबैलाई पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

वीरगञ्जबाट सात महिनामा ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रू ६६ अर्ब ४८ करोड मूल्य बराबरका सामान निर्यात भएको छ।

दश हजार जना सम्पत्ति छानबिनको दायरामा

यसैगरी उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन सुरु गर्न सरकारले सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिइसकेको छ। विगतमा उच्च पदमा पुगेका नेता–कर्मचारी र अकुत सम्पत्ति कमाएकाहरूमाथि वर्तमान सरकारले सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान थालेको हो।

आमाको नामबाट नागरिकता पाउने प्रक्रिया झन्झटिलो

आमाको नामबाट नागरिकता पाउने प्रक्रिया झन्झटिलो

नेपालको संविधानमा आमाको नामबाट नागरिकता प्राप्त गर्ने प्रावधानको व्यवस्था भए पनि झन्झटिलो रहेको अधिकारवादीले चिन्ता व्यक्त गरेका छन्।
नागरिक १८ चैत्र २०८२ ११:२३ बुधबार २ मिनेट पाठ
भर्खरका समाचार

झापामा धमाधम ‘पाँच पाण्डव’ काे छायांकन हुँदै

ठूलो लगानी र नाम चलेका कलाकारहरूको जमघटका कारण चर्चामा रहेको चलचित्र ‘पाँच पाण्डव’ को यतिबेला पूर्वी नेपालको झापामा धमाधम छायांकन भइरहेको छ।

'डिस्कर्ड'मा योजना बनाएर आन्दोलन गर्नेलाई पनि कारबाही गर्नुपर्छ : हर्क साम्पाङ

प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले भदौ २३ गतेको घटनामा संलग्न सबैलाई पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

वीरगञ्जबाट सात महिनामा ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रू ६६ अर्ब ४८ करोड मूल्य बराबरका सामान निर्यात भएको छ।

दश हजार जना सम्पत्ति छानबिनको दायरामा

यसैगरी उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन सुरु गर्न सरकारले सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिइसकेको छ। विगतमा उच्च पदमा पुगेका नेता–कर्मचारी र अकुत सम्पत्ति कमाएकाहरूमाथि वर्तमान सरकारले सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान थालेको हो।

नीताको ‘पार्वती’ ले तोक्यो प्रदर्शन मिति

नीता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘पार्वर्ती’ छायांकनमा निस्किने तयारीमा जुटेको छ।

निर्वाचन विशेष

बस्ती नसारिएको भन्दै दुई मतदान केन्द्रमा शून्य मत

बस्ती स्थानान्तरणको माग गर्दै आन्दोलनरत बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्रमा पर्ने दाङका स्थानीयले मतदान बहिष्कार गरेका छन्।

बाँकेमा शान्तिपूर्ण मतदान जारी: तीन लाख ५० हजार बढीले मतदान गर्दै

'निर्वाचन शान्तिपूर्ण तरिकाले सुरु भएको छ, मतदाताहरू नजिकका केन्द्रमा पुगेर मतदान गरिरहनु भएको छ,' उनले नागरिकसँग भने। मुख्य निर्वाचन अधिकृत दाहालका अनुसार मतदान बेलुका ५ बजेसम्म चल्नेछ।

चितवन-३ बाट उम्मेदवार रेनु र सोविताले पनि गरे मतदान

देशभर ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि सुरु भएको अपराह्न ५ बजेसम्म एकैचरणमा मतदान भइरहेको निर्वाचन आयोगले जानकारी दिएको छ।

मतदानपछि स्थलगत मार्ग हुँदै चितवन लागे रवि

बिहीबार बिहान चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेड मतदान केन्द्रबाट मतदान गरेपछि उनी चितवनतर्फ लागेका हुन्।

‘खाना खाएपछि मात्रै भोट’ को समझदारीले सुरु भएन मतदान

त्यसमध्ये रुबीभ्यालीमा सबैभन्दा कम ९ हजार २ सय ७२ मतदाता छन्। आज भइरहेको मतदानमा क्षेत्र नम्बर १ मा २३ र २ मा २४ जना चुनावी प्रतिस्पर्धामा छन्।

अध्यक्ष घिसिङद्वारा आफ्नै क्षेत्रमा मतदान

उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ स्थित जनकल्याण माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन्।

१०५ वर्षीय चन्द्रबहादुरले गरे मतदान

निर्वाचन आयोगका अनुसार निर्धारित निर्वाचन कार्यतालिकाअनुसार मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकैचरणमा मतदान हुँदैछ।

सुदूरपश्चिम प्रदेश : शान्तिपूर्ण मतदान सुरु

शान्तिपूर्ण र उल्लासपूर्ण वातावरणमा मतदान भइरहेको छ। १६ निर्वाचन क्षेत्रका २ हजार १९९ मतदान केन्द्रमा बिहान ७ बजेदेखि शान्तिपूर्ण र उल्लासपूर्ण रूपमा मतदान भइरहेको प्रदेश निर्वाचन कार्यालय धनगढीका निमित्त प्रमुख प्रेमराज भट्टले बताए।

सर्लाही र रौतहटमा मतदान सुरु

दुवै जिल्लामा बिहान ७ बजेदेखि मतदान प्रक्रिया निर्धारित समय अनुसार सुरु भएको र मतदातालाई ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न प्रशासनले आग्रह गरेको छन ।

नेपालमा निर्वाचन नालीबेली

मुलुकमा बहुदलीय व्यवस्थाको पुनस्थार्पनापछि २०४८ सालमा संसदीय चुनाव भयो।

महिला मन्त्रालय गाभ्ने विषयमा बहस: ‘मितव्ययिता’ कि अधिकार कटौती ?

भाबी प्रधानमन्त्रीका रुपमा हेरिएका बालेन मन्त्रालय घटाएर १६ बनाउने अडानमा रहँदा सभापति लामिछाने भने १८ मन्त्रालयको पक्षमा उभिएका स्रोतले बताएको छ ।

उपराष्ट्रपति यादवसँग प्रदेश प्रमुखहरूको भेट

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले शिष्टाचार भेट गरेका छन्।

रविको अभियोग संशोधनविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले आज पनि ‘हेर्दाहेर्दै’ मा राखेको छ।

‘जनताको निर्णयभन्दा ठूलो मेरो बोली होइन’

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं नव-निर्वाचित प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले आफ्नो चुनावी दाबीभन्दा जनताको अभिमत सर्वोपरि रहेको बताएका छन्।

प्रतिपक्षलाई जवाफ दिन सक्ने भएकाले रविलाई प्रधानमन्त्री बनाउँदा राम्रो: हर्क

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं नव निर्वाचित प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री बन्न योग्य रहेको बताएका छन्।

कार्टुन

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

दिउँसो ४ बजेदेखि परेको निरन्तरको हिमपात र वर्षाले माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको हो ।

गाँजा खेतीलाई वैधता दिने विधेयकमाथिको छलफल जारी

गत कात्तिकमा प्रदेशसभामा पेस भएको ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई प्रदेशसभाको यही कार्यकालमा पास गर्ने सरकारको तयारी छ ।

दाउन्ने क्षेत्रमा राति ठूला सवारीमा आंशिक रोक

वर्षाका कारण सडक चिप्लो बनेपछि नारायणघाट–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा रातिको समयमा सवारी आवागमन आंशिक रूपमा रोकिने भएको छ।

जटिल बन्दैछ ग्यास अभावको समस्या: फर्कन थाले भारतमा काम गर्न गएका नेपाली

होटलमा काम गर्नेहरू ग्यासको अभावमा व्यवसाय बन्द हुने अवस्था देखिएपछि स्वदेश फर्किन थालेका हुन् ।

जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका थुनुवा पक्राउ

नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका एक थुनुवालाई पक्राउ गरेको छ ।

बाजुरामा भारी वर्षासँगै हिमपात

। मौसममा आएको परिवर्तनपछि बिहानैदेखि निरन्तर रूपमा वर्षा भइरहेको छ । वर्षासँगै यहाँका उच्च लेकाली भेगमा हिमपात सुरु भएको छ ।

ग्राहक विशेष

एक महिनामै भित्रियो एक खर्ब ९२ अर्ब रेमिटेन्स

मुलुकको अर्थतन्त्रका सूचक अपेक्षित रूपमा सुधार नदेखिए पनि बाह्य सूचक भने मजबुत रहेको राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकले देखाउँछ। विदेशी विनिमय सञ्चिति, चालु खाता, शोधनान्तर स्थितिमा उल्लेख्य सुधार भएको छ। विदेशी विनिमय सञ्चिति पुस मसान्तमा ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ।

आयल निगमले भन्यो- काठमाडौंमा ग्यासको अभाव छैन, अनावश्यक भण्डारण नगर्नू

नेपाल आयल निगमले काठमाडौं उपत्यकामा खाना पकाउने ग्यास (एलपी ग्यास) को अभाव नरहेको स्पष्ट पारेको छ।

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिना (पुस मसान्तसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार समग्र आर्थिक सूचकहरू सन्तोषजनक देखिएका छन्।

भिडियो

नेपाली सुखी हुनुपर्छ भन्दा किन भत्भती पोल्ने?

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पारेरै छाड्ने बताएका छन्।

श्रमिकका सुनौला दिन उदाएका छन् : मन्त्री विष्ट

शक्ति केन्द्रको आडमा श्रमिकमाथि हुने श्रम शोषण सरकारलाई सह्य नहुने श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताएका छन्।

श्रमिकका सुनौला दिन उदाएका छन् : मन्त्री विष्ट

शक्ति केन्द्रको आडमा श्रमिकमाथि हुने श्रम शोषण सरकारलाई सह्य नहुने श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताएका छन्।

'समाजवादले मान्छे मार्ने नभई,ज्यान रक्षा गर्ने हो'

अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा अाज टुँडिखेलमा अायाेजित कार्यक्रममा अध्यक्ष दाहालले भने, ' संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन मजदुरहरूकाे पनि ठूलाे हात छ। याे कमजोर हुँदै गए मुलुकमा अराजक फैलिने हाे कि भन्ने प्रश्न राजनीतिक नेतृत्वमा उठ्ने गरेको छ।'

‘खुर्सानी नउमार्ने, जनैसमेत चाइनाबाट ल्याउने अनि रेल र पानीजहाज देखाएर समृद्धिको गफ दिने?

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले रेल र पानीजहाज चलाउँदैमा समृद्धि नआउने बताएका छन्।  नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँगको सम्वादमा अध्यक्ष केसीले रेमिट्यान्सले धानेको देशमा रेल र पानीजहाजले समृद्धि नआउने जिकिर गरे।

अधिकार कटौती प्रति मानव अधिकार आयोगको असन्तुष्टि

राष्ट्रिय मानवअधिकार आयोगको प्रशासनिक र कानुनी अधिकार कटौती गर्दै सरकारले संसदमा दर्ता गरेको विधेयकप्रति आयोगका पदाधिकारीले असन्तुष्टि जनाएका छन्।

नागरिकको धैर्यको सिमा टुट्न थाल्यो : देउवा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार झुटा प्रचारमा रमाएको आरोप लगाएका छन्।

पोखराको चालु विमानस्थल नबिगारौं, कुनैपनि बेला काम लाग्न सक्छ

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेको छ। अबको केही समयमा विमानस्थल संचालन हुँदा अल्ट्रालाइट कम्पनिको भविश्य के हुने भन्नेमा अन्योल छ।

‘राजीनामामा म निकास देख्दिनँ’

१० महिनासम्म मुद्दा चढाइदिएन भन्ने आरोपमा प्रस्ट हुन आग्रह गर्छु। यो आरोपमात्रै हो। किन भन्दा पुस ५ मा प्रतिनिधिसभा विघटन भएको छ, त्यति बेलै मुद्दा दर्ता भएको छ।

डाक्टरहरु सुगममा मात्रै थुप्रिए, अब दुर्गममा पनि पठाउँछौं: लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री

जति पनि डाक्टरहरु आउनुहुन्छ, लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती प्रादेशिक र भेरी प्रादेशिक अस्पतालमै जान खोज्नु हुन्छ। यो भन्दा अन्त जान उहाँहरु मन गर्नुहुन्न।

म बदनाम हुन चाहिनः उद्योग मन्त्री हमाल

उद्योग मन्त्री गजेन्द्र हमालले आज राजीनामा दिँदै छन्। उनले आफूमाथि लागेको आरोपका कारण बदनाम बन्न नसक्ने भन्दै राजीनामा दिने निर्णयमा पुगेको बताए। यसै बिषयमा नागरिककर्मी देवेन्द्र बस्नेतले राजीनामा दिन थालेका मन्त्री हमालसँग संक्षिप्त कुराकानी गरेका छन्।

नागरिक परिवार

झापामा धमाधम ‘पाँच पाण्डव’ काे छायांकन हुँदै

ठूलो लगानी र नाम चलेका कलाकारहरूको जमघटका कारण चर्चामा रहेको चलचित्र ‘पाँच पाण्डव’ को यतिबेला पूर्वी नेपालको झापामा धमाधम छायांकन भइरहेको छ।

'डिस्कर्ड'मा योजना बनाएर आन्दोलन गर्नेलाई पनि कारबाही गर्नुपर्छ : हर्क साम्पाङ

प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले भदौ २३ गतेको घटनामा संलग्न सबैलाई पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

वीरगञ्जबाट सात महिनामा ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रू ६६ अर्ब ४८ करोड मूल्य बराबरका सामान निर्यात भएको छ।

दश हजार जना सम्पत्ति छानबिनको दायरामा

यसैगरी उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन सुरु गर्न सरकारले सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिइसकेको छ। विगतमा उच्च पदमा पुगेका नेता–कर्मचारी र अकुत सम्पत्ति कमाएकाहरूमाथि वर्तमान सरकारले सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान थालेको हो।

नीताको ‘पार्वती’ ले तोक्यो प्रदर्शन मिति

नीता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘पार्वर्ती’ छायांकनमा निस्किने तयारीमा जुटेको छ।

पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा माइतिघरमा विरोध प्रदर्शन

ओलीलाई पक्राउ गरेपछि एमालेका कार्यकर्ताले देशभरी विरोध प्रदर्शन गरिरहेका छन्।

सरकारले प्रतिशोधपूर्ण व्यवहार गर्नु हुँदैन : अग्नि खरेल

खरेलले भदौ २३ गतेको घटनामा तत्कालीन सरकारले नैतिक जिम्मेवारी लिँदै क्षमा याचना गर्नुपर्ने भए पनि वर्तमान सरकारले कानुनी प्रक्रिया पूरा नगरी गिरफ्तारी गरेको बताएका छन्।

इजरायली आक्रमणबाट लेबनानमा २२ प्रतिशत कृषि भूमि नष्ट

इजरायली आक्रमणबाट लेबनानमा करिब ४६ हजार ४७९ हेक्टर कृषि भूमि नष्ट भएको लेबनानी कृषि मन्त्रालयले जनाएको छ।

सभापति लामिछानेको अर्काे तारिख वैशाख १४ गते

काठमाडौं जिल्ला अदालतमा आज तारिख बुझ्न पुगेका लामिछानेलाई वैशाख १४ गतेको तारिख दिइएको छ।

बिक्रीको लागि पठाइएको १२ टन किटक्याट चोरी

युरोपभर वितरणका लागि पठाइएका चकलेटहरू बीच बाटोमै हराएपछि अवैध बजारमार्फत बिक्री हुन सक्ने आशङ्का गरिएको छ।