१८ चैत्र २०८२ बुधबार
image/svg+xml
भीमनाथ रेग्मी


भीमनाथ रेग्मीका लेखहरु :

ओलीलाई कालो झण्डा देखाउनेलाई कानुनी कारबाहीः प्रजिअ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाई अराजक गतिविधि गर्नेलाई कारबाही हुने झापाका प्रमुख जिल्ला अधिकारीले बताएका छन्।

पूर्व प्रधानमन्त्रीमाथि अभद्र व्यवहार गर्नु निन्दनीय: एमाले जिल्ला कमिटी

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई झापाको बुधबारेमा कालो झन्डा देखाएर अभद्र व्यवहार देखाएको विरोधमा नेकपा एमाले जिल्ला कमिटी झापाले प्रेस विज्ञप्ति जारी गरेको छ।

आइतबार हड्ताल गर्न बन्दकर्ताको नरम तर धम्कीपुर्ण अनुरोध

शनिबार बिहानै झापाका पालिका स्तरिय निजि बिद्यालयका संगठन प्याब्सनका पदाधिकारीलाई पत्र हात लाग्यो।

झापामा छैटौं 'राष्ट्रिय भाक्का दिवस' मनाइदै

चामलको पिठो (खासगरी कनिका) बाट बन्ने भाक्का राजवंशी समुदायले चिसो मौसममा खाने प्रमुख परिकार हो।

भाषा शिक्षणमा विश्वभाषा क्याम्पस

नेपालको संविधान २०७२ ले शिक्षालाई प्रत्येक नागरिकको अधिकार र सरकारको दायित्व मानेको छ। आजको २१ औं शताब्दीमा शिक्षामार्फत प्रत्येक शिक्षार्थीले परिवर्तन, आवश्यकता र चाहनाको बारेमा ज्ञान प्राप्त गर्दछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्