राजनीति झापामा ओलीलाई देखाइयो कालो झण्डा अध्यक्ष ओली झापाको बुधबारेस्थित कार्यक्रममा सहभागी हुन जाँदा कोशी प्रदेश नामाकरणको विरोधमा उत्रिएका समूहले अध्यक्ष ओलीविरुद्ध नाराबाजी गरेका हुन्। बिष्णु लामिछाने १३ वैशाख २०८० बुधबार २ मिनेट पाठ Facebook Twitter Linkedin
समाज नेपालीहरुको श्रम गन्तव्य बन्दै भारतको ‘कालिम्पोङ’ कालिम्पोङ बजारमा मात्रै झन्डै पाँच हजारको संख्यामा नेपाली युवाहरु यति बेला भारी बोकीरहेका छन्। साहित्यिक सम्मेलन र गोष्ठी गर्दै हिँड्ने नेपाली समुदाय यति बेला आफ्नो परिचय बदल्दै छ। बिष्णु लामिछाने ९ चैत्र २०७९ बिहीबार ३ मिनेट पाठ Facebook Twitter Linkedin
समाज 'कोशी प्रदेश' नामको विरोधमा भोलि प्रदेश बन्द आह्वान लिम्बुवान, किराँत संयुक्त संघर्ष समितिले भोलिको प्रदेश बन्द आह्वान गर्दै झापा बिर्तामोडमा राँके जुलुस निकालेका छन्। बिष्णु लामिछाने २७ फाल्गुन २०७९ शनिबार १ मिनेट पाठ Facebook Twitter Linkedin
खेल भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई मंगलबार भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो। बिष्णु लामिछाने १६ फाल्गुन २०७९ मंगलबार १ मिनेट पाठ Facebook Twitter Linkedin
समाज विकृति विरुद्धको अभियानमा पूर्वराजाले उडाए परेवा सोमबार अपरान्ह मेडिकल व्यवसायी दुर्गा प्रसाईंको विकृति विरुद्धको अभियानमा ढिला गरी पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित भए। बिष्णु लामिछाने १ फाल्गुन २०७९ सोमबार १ मिनेट पाठ Facebook Twitter Linkedin