१९ वैशाख २०८१ बुधबार
image/svg+xml
bishnu lamichina
बिष्णु लामिछाने


बिष्णु लामिछानेका लेखहरु :

झापामा ओलीलाई देखाइयो कालो झण्डा

अध्यक्ष ओली झापाको बुधबारेस्थित कार्यक्रममा सहभागी हुन जाँदा कोशी प्रदेश नामाकरणको विरोधमा उत्रिएका समूहले अध्यक्ष ओलीविरुद्ध नाराबाजी गरेका हुन्।

नेपालीहरुको श्रम गन्तव्य बन्दै भारतको ‘कालिम्पोङ’

कालिम्पोङ बजारमा मात्रै झन्डै पाँच हजारको संख्यामा नेपाली युवाहरु यति बेला भारी बोकीरहेका छन्। साहित्यिक सम्मेलन र गोष्ठी गर्दै हिँड्ने नेपाली समुदाय यति बेला आफ्नो परिचय बदल्दै छ।

'कोशी प्रदेश' नामको विरोधमा भोलि प्रदेश बन्द आह्वान

लिम्बुवान, किराँत संयुक्त संघर्ष समितिले भोलिको प्रदेश बन्द आह्वान गर्दै झापा बिर्तामोडमा राँके जुलुस निकालेका छन्।

भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई

मंगलबार भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो।

विकृति विरुद्धको अभियानमा पूर्वराजाले उडाए परेवा

सोमबार अपरान्ह मेडिकल व्यवसायी दुर्गा प्रसाईंको विकृति विरुद्धको अभियानमा ढिला गरी पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित भए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्