१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

कपनमा तनाव (फोटोफिचर)

खहरे खोला भनेर चिनिने चखुन्जाखोला खोल्ने विवाद भएपछि कपन साततले चोक तनावग्रस्त बनेकाे छ। शुक्रबार उक्त क्षेत्रमा जम्मा भएका खोला खोल्ने र नखोल्ने पक्षकाे भीडले नाराबाजी गरिरहेका छन्। खाेलालाइ खोल्ने र नखोल्ने विवादले  यो क्षेत्रमा तनाव जारी छ।  

तस्बीरहरूः प्रसन गुरूङ र उपेन्द्र लामिछाने/ नागरिक

खुशी 13.8%
दुखी 3.4%
अचम्मित 10.3%
हास्यास्पद 51.7%
क्रोधित 20.7%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App