सात प्रहरीसहित कपिलवस्तुमा थप ३० जनामा कोरोना संक्रमण

सात प्रहरी र दुई वडासदस्यसहित कपिलवस्तुमा थप ३० जनामा कोरोना पुष्टि भएको छ। यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ४५ पुगेको छ।