नेतृत्वविहीन क्रान्तिको विडम्बनापूर्ण पाठ
क्रान्ति आमूल परिवर्तनको आँधी हो, जसले सामाजिक, राजनीतिक, आर्थिक वा प्राविधिक क्षेत्रमा तत्काल र व्यापक परिवर्तन ल्याउँछ।

क्रान्ति आमूल परिवर्तनको आँधी हो, जसले सामाजिक, राजनीतिक, आर्थिक वा प्राविधिक क्षेत्रमा तत्काल र व्यापक परिवर्तन ल्याउँछ।
नेपाल संवत्को नयाँ वर्ष ११४४ का अवसरमा नेपाल संवत्लाई विक्रम संवत्सरह नै सरकारी दस्ताबेजहरूमा पनि प्रयोगमा ल्याउने निर्णय नेपाल सरकारले गरेको छ।
पुस २६ को संसद्मा जम्मै सदस्यले जब प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिए, त्यसपछि उक्त प्रतिनिधिसभा राष्ट्रिय पञ्चायतमा रूपान्तरण हुन गयो।
जहाँजहाँ महिलाको नेतृत्व भएको सामुदायिक वन छ, ती क्षेत्रमा सुशासनको नमुना नै भन्न सकिने रूपको मोडल विकास भएको छ। ती सामुदायिक वन आर्थिक हिसाबले निकै व्यवस्थित रूपमा सञ्चालन भएका छन्।
अब हुने स्थानीय तहको दोस्रो निर्वाचनमा उपप्रमुख भइसेकका सबै महिलालाई मेयरमा उम्मेदवारी दिने हिम्मत दलहरूले गर्नुपर्छ।
अधिवेशनमा पराजयको नतिजा व्यहोरेपछि सामाजिक सञ्जालमा उनले राखेका विचारले उनको कदम केही हुन्छ भन्ने आंकलन थियो। यता नयाँ पार्टीमा पनि उनी अन्य पदमा बसेनन्, अध्यक्षको पदमै आसीन भए।
यस वर्ष मनाइने अन्तर्राष्ट्रिय मातृभाषा दिवसका लागि युनेस्कोले तय गरेको नारा हो– कुनै पनि मुलुकको मूर्त एवं अमूर्त सम्पदाको स्रोत त्यहाँको भाषामा निहित रहेको हुन्छ।
तर, धनकुमारमाथि फसाद आइलाग्यो। नवलपुर सिम्लेमा मोबाईलको डाटा बल्लतल्ल कनेक्ट हुन्थ्यो। कनेक्ट भइहाले जुम मिटिङमा ज्वाइन हुन सम्भव थिएन। कमजोर कनेक्सनकै कारण उनी ८/९ दिनसम्म अनलाईन कक्षमा सहभागी हुन सकेनन्। साथीभाईलाई फोनमा सम्पर्क गरेर पढाइको बारेमा जानकारी लिन्थे। साथीभाईले ‘यो पढियो, त्यो पढियो, यती विषय पढियो’ भनेर सुनाउँदा उनी पढाइमा पछि परियो भनेर अतासिन्थे।
एमालेबाट अलग्गिएका माधव नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी बनाएको अवस्थामा एमाले जिल्ला कमिटिको भदौ १९ र २० गते समिक्षालय हलमा सम्पन्न ११औं पूर्ण बैठकले फुटबाट पार्टीलाई पुग्ने क्षतीलाई सकेसम्म न्यूनीकरणका लागि पहल गर्ने संकल्प गरेको जनाएको छ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, जिल्ला समन्वय समितिका सदस्य उदयबहादुर कार्की, जिल्ला समन्वय समितिका सदस्य रञ्जना राई लगायतले आईतबार जिल्ला निर्वाचनको कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका हुन्।
शिक्षक संख्या पर्याप्त भएको विद्यालयमा बाल शिक्षा केन्द्रदेखि कक्षादेखि कक्षा ५ सम्मको पठनपाठन विहान ७ बजेदेखि १० बजेसम्म तथा कक्षा ६ देखि कक्षा १० सम्मको पठन–पाठन विहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन सुरु गरिएको छ।
बालिकाको बुधबार बेलुका घरैमा र वृद्धको अस्थायी कोभिड अस्पताल दिक्तेलमा बिहिबार बिहान मृत्यु भएको हो। जिल्लामा कोभिड संक्रमणका कारण युवा र वृद्धबृद्धाले मात्र ज्यान गुमाएको अवस्थामा २० महिनाकी बालिकाले पनि ज्यान गुमाउन पुगेकी हुन्।
