१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजु अधिकारी


राजु अधिकारीका लेखहरु :

प्रदेश १ सरकारः निर्णय र घोषणामा छलाङ, कार्यान्वयनमा सधैं उदासीन

निर्णय गर्ने र घोषणामा चासो देखाइहाल्ने प्रदेश १ को सरकार आफ्नै निर्णयहरु कार्यान्वयन गर्न भने विफल बनेको छ।

प्रदेश १ मा थप तीन कोरोना संक्रमितको मृत्यु

प्रदेश १ मा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा २ जना र सुनसरीको धरानस्थित बीपी कोभिड अस्पतालमा एक जनाको मृत्यु भएको हो ।

प्रदेश १ मा थप तीन कोरोना संक्रमितको मृत्यु

प्रदेश १ मा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा २ जना र सुनसरीको धरानस्थित बीपी कोभिड अस्पतालमा एक जनाको मृत्यु भएको हो ।

साउदीमा बन्धक महिलाको अनुरोध ‘मेरो उद्धार गरिदिनुस्’

लामो समयदेखि साउदी अरबको एउटा घरमा बन्धक जीवन बिताइरहेकी झापाकी एक महिला उद्धारका लागि सरकारी सहयोग कुरेर बसेकी छन्।

कोरोना कहरः प्रदेश १ मा एकैदिन ८ जनाको मृत्यु

प्रदेश १ मा कोरोना संक्रमितको संख्या लगातार बढिरहेका बेला मृत्युदर पनि ह्वात्तै बढेको छ। यहीक्रममा एकै दिन ८ जनाको मृत्यु भएको छ। हालसम्म प्रदेश १ मा १ सय २२ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन्।

विराटनगरमा थप एक जना संक्रमितको मृत्यु

विराटनगरमा अर्का एक जना कोरोना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको छ। मोरङ बूढीगंगा गाउँपालिका–३ बाँसबारीका कोरोना संक्रमित पुरुषको मंगलबार राती मृत्यु भएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।

कोशी अस्पतालमा प्लाज्मा थेरापी सेवा सुरु

प्रदेश १ सरकारद्धारा सञ्चालित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा प्लाज्मा थेरापी सेवा सुरु भएको छ ।

विराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु

विराटनगरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। नोबेल शिक्षण अस्पतालमा दुईजना कोरोना संक्रमितको शनिबार राति मृत्यु भएको हो।

प्रदेश १ नामकरण: नेतृत्वले हस्तक्षेप गरे पहिचान नत्र बहुपहिचान

अहिलेसम्मप्रदेश १ मा नामकरणको मुद्दाले प्राथमिकता पाएकै छैन। कोभिड कालमा दुईवटा अधिवेशन भइसकेको प्रदेश संसद्मा यो विषय टुंग्याउनुपर्ने माग सासदहरुले बेलाबेला उठाए। तर, मुख्य नेतृत्वले सहमति जुटाउने नाममा यथास्थितिमा राखेपछि यो विषय तामेलीमै छ।

प्रदेश १ नामकरणः यसर्थ असम्भव छ पहिचान झल्कने नाम

पहिचानवादी आन्दोलनको केन्द्रभूमि प्रदेश १ को नामकरणको मुद्दामा उक्त माग समेटिने सम्भावना ज्यादै कमजोर देखिएको छ।

प्रदेश १: नाम अझै अनिश्चित, पहिचानको लडाईले लम्बिन्दै

कानुन निर्माणदेखि बजेट खर्चिने सवालमा सबै प्रदेशलाई उछिनेको दाबी गर्ने प्रदेश १ नामाकरणका विषयमा भने सबैभन्दा पछाडी पर्ने निश्चित भएको छ।

कोरोना कहरः प्रदेश १ मा हालसम्म ८० को मृत्यु

प्रदेश १ मा कोरोना संक्रमणका कारण हालसम्म ८० जनाको मृत्यु भइसकेको छ। बैशाख ५ गते उदयपुरको भुल्केमा पहिलोपटक एक दर्जन भारतीय नागरिकमा संक्रमण देखा परेको कोरोनाले प्रदेशलाई नराम्ररी गाँजेको छ।

कोरोना संक्रमित महिलाको मृत्यु

कोरोना हटस्पट बनेको प्रदेश राजधानी विराटनगरमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। शनिबार बिहान बिहान मृत्यु भएको हो।

सरकार गठनको साढे दुई वर्षपछि कार्यसम्पादन सम्झौता

बाँकी मन्त्रीहरुले मुख्यमन्त्रीसँग सोमबार सम्झौता गर्ने कार्यक्रम रहेको छ। मुख्यमन्त्री राईले कार्य सम्पादन सम्झौताबाट व्यवस्थित ढंगले काम गर्न सजिलो हुने र सम्झौता बमोजिम काम अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्