'मदिरालय'मा पस्कियो 'मिस्टिका'
काठमाडौं- कुमार नगरकोटी जति रहस्यमय छन्, उनका कृतिहरु पनि त्यतिकै रहस्यमय छन्। बिहीबार उनलाई थप रहस्यमयी बनाउँदै उनको पहिलो उपन्यास 'मिस्टिका' सार्वजनिक भएको छ।समग्रमा उनको यो पाँचौैं कृतिलाई टंगालको एटिक बारमा रंगकर्मी अनुप बरालले विमोचन गरे। आफू घाटमा ब

