‘नयाँ पुस्तालाई बुझाऔं, निजी क्षेत्र अर्थतन्त्रको इन्जिन हो’
हिजोका दिनमा रोजीरोटीकै लागि विदेश पुगेका निम्न आय भएका नेपालीहरूलाई विदेशमा पैसा कमाउन भन्दा घर पठाउन गाह्रो थियो।

हिजोका दिनमा रोजीरोटीकै लागि विदेश पुगेका निम्न आय भएका नेपालीहरूलाई विदेशमा पैसा कमाउन भन्दा घर पठाउन गाह्रो थियो।
२०७८ सालपछि फेरि यो कार्यक्रमले बिस्तारै गति लिन थाल्यो। कोभिडअघि प्रदेश र जिल्लातहमा सञ्चालन गरिएको कार्यक्रम यसपटक भने पालिका तहमा पुगेको छ।
केसाङ छेतेन निर्मित १० वटा वृत्तचित्रको आजदेखि नेपाल पर्यटन बोर्डमा निःशुल्क प्रदर्शनी हुँदै छ।
निर्वाचन आयोगले विभिन्न राजनीतिक दलहरूलाई विधान, पदाधिकारी हेरफेर, सदस्यतालगायत पन्ध्रबुँदे निर्देशन दिएको छ।
नेपाली फिल्ममा पछिल्लो समय गाउँका कथाहरूले प्राथमिकता पाइरहेका छन्।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि माघ २ देखि आचारसंहिता लागु हुने भएको छ।
निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि १२ वटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएको जनाएको छ।
बेलायती सञ्चारमाध्यम बीबीसीले हरेक वर्ष प्रकाशित गर्ने सय प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्शना कपाली परेकी छन्।
राजनीतिक दलका प्रतिनिधिहरूले खर्च कटौती गर्न सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत निर्वाचन आयोगका जिल्ला कार्यालयहरू खारेजी गर्ने प्रस्ताव गलत भएको बताएका छन्।
निर्वाचन आयोगले कारबाही गर्ने बताएपछि उम्मेदवारहरूले निर्वाचन खर्च विवरण बुझाइरहेको जानकारी जिल्ला निर्वाचन कार्यलय काठमाडौंका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले दिए।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिएका ४ हजार २८५ जनाको धरौटी रकम जफत भएको छ।
विसं. २०४८ सालको आमनिर्वाचनमा आयोगले ७ सय ५१ जना उम्मेदवारको जमानत जफत गरी तीन हजार रूपैयाँको दरले २२ लाख ५३ हजार रूपैयाँ धरौटी रकम जफत गरेको थियो।
सोमबार आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम घोषणा भएको ३५ दिनभित्र खर्च विवरण बुझाउन राजनीतिक दल र उम्मेदवारलाई निर्देशन दिइएको जानकारी दिए।
निर्वाचन आयोगले सामाजिक सञ्जाल फेसबुकसँग सहकार्य गरी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित निगरानी सुरु गरेको छ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन गरेका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूविरुद्ध उनीहरूकै प्रतिस्पर्धीका साथै विभिन्न व्यक्तिले उजुरी गरेका छन्।
