२९ भाद्र २०८१ शनिबार
image/svg+xml
स्मृति ढुंगाना


स्मृति ढुंगानाका लेखहरु :

केसाङ छेतेनका वृत्तचित्र प्रदर्शनी आजदेखि

केसाङ छेतेन निर्मित १० वटा वृत्तचित्रको आजदेखि नेपाल पर्यटन बोर्डमा निःशुल्क प्रदर्शनी हुँदै छ।

६० दिनभित्र सम्पत्ति विवरण बुझाउन निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले विभिन्न राजनीतिक दलहरूलाई विधान, पदाधिकारी हेरफेर, सदस्यतालगायत पन्ध्रबुँदे निर्देशन दिएको छ।

राष्ट्रियसभा निर्वाचनका लागि १२ दल दर्ता

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि १२ वटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएको जनाएको छ।

सय प्रभावशाली महिलाको सूचीमा परेकी रुक्शना को हुन् ?

बेलायती सञ्चारमाध्यम बीबीसीले हरेक वर्ष प्रकाशित गर्ने सय प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्शना कपाली परेकी छन्।

‘कार्यालय खारेजी फिर्ता लिनुपर्छ’

राजनीतिक दलका प्रतिनिधिहरूले खर्च कटौती गर्न सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत निर्वाचन आयोगका जिल्ला कार्यालयहरू खारेजी गर्ने प्रस्ताव गलत भएको बताएका छन्।

काठमाडौंका अधिकांश उम्मेदवारले बुझाए निर्वाचन खर्च विवरण

निर्वाचन आयोगले कारबाही गर्ने बताएपछि उम्मेदवारहरूले निर्वाचन खर्च विवरण बुझाइरहेको जानकारी जिल्ला निर्वाचन कार्यलय काठमाडौंका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले दिए।

४२८५ जनाको धरौटी जफत

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिएका ४ हजार २८५ जनाको धरौटी रकम जफत भएको छ।

काठमाडौंमा २३६ उम्मेदवारको जमानत जफत

विसं. २०४८ सालको आमनिर्वाचनमा आयोगले ७ सय ५१ जना उम्मेदवारको जमानत जफत गरी तीन हजार रूपैयाँको दरले २२ लाख ५३ हजार रूपैयाँ धरौटी रकम जफत गरेको थियो।

चुनाव खर्च विवरण दिन आयोगको निर्देशन

सोमबार आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम घोषणा भएको ३५ दिनभित्र खर्च विवरण बुझाउन राजनीतिक दल र उम्मेदवारलाई निर्देशन दिइएको जानकारी दिए।

सामाजिक सञ्जालमा आयोगको निगरानी

निर्वाचन आयोगले सामाजिक सञ्जाल फेसबुकसँग सहकार्य गरी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित निगरानी सुरु गरेको छ।

उम्मेदवारविरुद्ध उजुरीको चाङ: देउवादेखि मिश्रसम्मको उम्मेदवारी खारेजी माग

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन गरेका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूविरुद्ध उनीहरूकै प्रतिस्पर्धीका साथै विभिन्न व्यक्तिले उजुरी गरेका छन्।

देशभर उल्लासपूर्वक उम्मेदवारी: ६ हजार बढीको मनोनयन दर्ता

मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार देशभरिका निर्वाचन क्षेत्रमा उत्साहपूर्णरुपमा उम्मेदवारी दर्ता भएको छ।

निर्वाचन आयोगको ‘प्रेस अफिस’ सञ्चालनमा

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली सेना र प्रहरीको साइबर ब्युरोका प्रतिनिधिसमेत रहनेगरी सामाजिक सञ्जालदेखि मिडिया अनुगमन गर्ने कार्यालय सञ्चालनमा ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्