अपवाद स्थापित गर्ने कसरत
बालबालिकाहरूको अनुहार, बोलीचाली, व्यवहार र औंठाछापहरू अलग–अलग भएझैं रुचि र क्षमता पनि फरक हुन्छ। उनीहरूलाई एकनासले एउटै कक्षाकोठामा राखेर सिकाउन खोज्नु चरा र माछालाई एउटै सिप सिकाउन खोज्नुजस्तै हो।अझै कुनै निर्दिष्ट समय सीमामा बाँधेर एउटै प्रश्नमार्फत उनी

