१३ आश्विन २०८३ मंगलबार
image/svg+xml
रमेशकुमार पौडेल


रमेशकुमार पौडेलका लेखहरु :

जस्तोसुकै बाढीमा पनि सुरक्षित रहने बुद्ध मुर्ति

‘मूर्तिको कमलको फूल (पिर्का)भन्दा माथि आयो भने खतरा घण्टी हो । बुद्धको टाउकोसम्म आयो भने नारायणगढ डुब्छ,’ उनले भने ‘यस मूर्तिमा कमलको फूल भएको भागसम्म पानीको सतह आयो भने देवघाटमा रहेको जलमापन केन्द्रमा खतराको तह पार गरेको हुन्छ ।’

चितवनमा आज सय शव जमिनमुनि व्यवस्थापन गरिँदै

रसुवामा आएको बाढीका कारण चितवनसम्म बगाएर ल्याइएका पहिचान नभएका तथा बेवारिसे शवमध्ये आज करिब एक सय शव जमिनमुनि व्यवस्थापन गरिने भएको छ।

अज्ञानको सिंहासन

हातको पुस्तक भुइँमा फ्यात्त फाले अनि गुरुले कुटीभित्रका बाबाको मुहारमा एकाएक आफ्नै पुरानो प्रतिविम्ब देखेझैँ गरी टक्क अडिए।

पावर नेपाल कन्क्लेभ: विद्युतबाटै मुलुकको समृद्धि

ऊर्जा विज्ञ तथा उद्योग क्षेत्रका अगुवाहरूले विद्युत्लाई आर्थिक वृद्धिको प्रमुख साधन बनाउनुपर्नेमा जोड दिएका छन्।

वामपन्थी दल: सत्तामा हुँदा फुट, संकट परेपछि जुट !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत फागुन २१ को आम निर्वाचनमा झन्डै दुई तिहाइ नजिकको जनमत प्राप्त गरेर शक्तिशाली सरकार बनाएपछि अस्तित्वको संकटमा पुगेका पुराना कम्युनिस्ट पार्टीलगायत सबै परम्परागत राजनीतिक दलहरू एकाएक खुम्चिए।

तातिँदो विश्वमा फर्किएको ‘एल निनो’

११ जुन २०२६ मा संयुक्त राज्य अमेरिकाको राष्ट्रिय महासागर तथा वायुमण्डलीय प्रशासन (एनओएए) ले उष्णकटिबन्धीय प्रशान्त महासागरमा ‘‘एल निनो’’ विकसित भएको औपचारिक घोषणा गर्‍यो।

सिद्धिचरण: विद्रोह, वेदना र उज्यालो

प्रतिभापुञ्ज युगकवि सिद्धिचरण श्रेष्ठ नेपाली वाङ्मयका प्रज्ज्वल आलोक हुन्। विश्वकै एउटा महान् प्रतिभा हुन्।

सुधन गुरुङको २७ दिने सत्ता-यात्रा

सुशासनको नारासहित प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा शक्तिशाली गृह मन्त्रालयको कमान्ड सम्हालेका सुधन गुरुङको सत्ता-यात्रा नाटकीय रूपमा टुङ्गिएको छ।

बालेन सरकारको १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले संसद्‌मा राष्ट्रिय मान्यताप्राप्त ६ वटा राजनीतिक दलका घोषणापत्र, वाचापत्र र प्रतिबद्धतापत्रको अध्ययन गरी १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा सार्वजनिक गरेको छ।

चितवनमा बर्ड फ्लू पुष्टि, करिब १९ हजार कुखुरा नष्ट

चैत १२ गते कुखुरा नष्ट गर्ने कार्य सुरु गरिएको र त्यसपछि आज (सोमबार) फार्म पूर्ण रूपमा सरसफाइ गरी सिल गरिएको कार्यालयका प्रमुख डा. प्रभात न्यौपानेले जानकारी दिए ।

चितवन–१ मा हरि ढकाल ४५ हजारभन्दा बढी मतान्तरले विजयी

प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत चितवन निर्वाचन क्षेत्र नम्बर १ मा हरि ढकाल भारी मतान्तरसहित विजयी भएका छन्।

स्पेनको भियलगार्दो बस्ने नेपालीलाई आवास र कामको सुनिश्चितता

स्पेनको आल्वासेतेस्थित शान्त गाउँ भियलगार्दो दिनहुँ झिसमिसेमा र राति अबेरसम्म निकै व्यस्त हुन्थ्यो।

तनावमा केपी-देउवा, प्रचण्ड ‘चिल’ !

मुलुकको राजनीति यतिबेला इतिहासकै सर्वाधिक पेचिलो र संगीन मोडमा आइपुगेको छ। आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा चुनावी सरगर्मी ह्वात्तै बढेको छ।

त्यो रगताम्मे जुत्ताका धनीः अस्पतालको शैयाबाट यसरी सम्झिए जीवन–संघर्ष

राष्ट्रिय ट्रमा सेन्टरको एउटा बेडमा खुट्टामा गम्भीर चोट बोकेर पल्टिरहेका छन्, २८ वर्षीय प्रकाश बोहरा। दैलेखको नारायण नगरपालिका–८ का स्थायी बासिन्दा प्रकाशको शारीरिक पीडा कम भएको छैन, तर मंगलबार उनको मुहारमा एउटा अलग चमक देखिन्थ्यो। कारण थियो- उनको विवाहको पाँचौँ वार्षिकोत्सव।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्