१० असार २०८३ बुधबार
image/svg+xml
Arun bhakta stha
अरुणभक्त श्रेष्ठ


अरुणभक्त श्रेष्ठका लेखहरु :

तातिँदो विश्वमा फर्किएको ‘एल निनो’

११ जुन २०२६ मा संयुक्त राज्य अमेरिकाको राष्ट्रिय महासागर तथा वायुमण्डलीय प्रशासन (एनओएए) ले उष्णकटिबन्धीय प्रशान्त महासागरमा ‘‘एल निनो’’ विकसित भएको औपचारिक घोषणा गर्‍यो।

खाेई वास्तै गर्दिनाै, दिल खोलेर रुन मन छ!

तिम्रौ सुखदुःखको सहारा हुन मन छ,खै वास्तै गर्दिनाै दिल खोलेर रुन मन छ। थाहा छैन के कामले प्रफुल्ल हुन्छौ तिमी,मलाई त्यो काम गरेर तिम्रो मन छुन मन छ।

बाढीको बदलिँदो स्वरूप: चुनौती र अवसर

भूउपयोग निर्देशिकालाई नजरअन्दाज गरी पहाडी क्षेत्रका संरचना निर्माण गर्ने गरिएकाले पनि धेरै क्षति भोग्नुपरेको देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्