१ पुस २०८२ मंगलबार
image/svg+xml
सन्तोष नेपाल


सन्तोष नेपालका लेखहरु :

एनआरटी सेमिफाइनलमा

एनआरटी क्लब धरानमा जारी २४औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

फोम्बोलाई पाँचौं मिस्टर भिजन उपाधि

पाँचाैं मिस्टर भिजन शारीरिक सुगठन प्रतियोगिताको उपाधि आयोजक भिजन फिटनेसका रमेश फोम्बोले जितेका छन्

बिपी प्रतिष्ठान उपकुलपतिमा ज्ञानेन्द्र गिरीको पुनर्बहाली

अदालतबाट सफाइ पाएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा डा. ज्ञानेन्द्र गिरी एक वर्षपछि पुनर्बहाली भएका छन्।

छ बुँदे सहमतिपछि बिपीका कर्मचारी काममा

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको व्यवस्थापन पक्ष र आन्दोलनरत शिक्षक, कर्मचारीबीचको गतिरोध करिब एक महिनापछि अन्त्य भएको छ।

बिपीमा आन्तरिक बढुवाको बाटो खुल्यो

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शिक्षक, कर्मचारीहरूको आन्तरिम बढुवा प्रक्रिया कानुन बमोजिम भएकोले रोक्न नमिल्ने ठहर उच्च अदालत विराटनगरले गरेको छ।

कांग्रेस राजनीतिले मृत्युशय्यामा विपी प्रतिष्ठान

कोसी प्रदेशका मात्र नभएर मधेस प्रदेशका केही जिल्लाका बिरामीको समेत ‘रेफरल सेन्टर’ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तीन सातायता अस्तव्यस्त छ।

चिकित्सकहरू एका बिहानै काठमाडौं हिँडेपछि बिरामीहरू अलपत्र

वीपी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक चिकित्सकहरू काठमाडौं प्रस्थान गरेपछि बिरामीहरू अलपत्र परेका छन्।

रेडक्रस सुनसरीमा विवाद

२०७८ भदौ २३ मा नेपाल रेडक्रस सोसाइटी, सुनसरी जिल्लासहितका शाखाहरू विघटन गरी तदर्थ समिति गठन गरेकोविरुद्ध उच्च अदालत विराटनगरमा परेको रिट निवेदन खारेज भएसँगै पुनः नयाँ विवाद देखा परेको छ।

रिसइबी साँध्न उपमेयरको घरमा ढुङ्गामुढा

प्रहरीले मङ्गलवारसम्म आठजनालाई नियन्त्रणमा लिएको छ।प्रहरीले उपमेयर बेघाका भाइ विष्णु बेघालाई पनि नियन्त्रणमा लिएको छ।

धरानका ल्याबहरू साउन ३२ सम्म दर्ता र नवीकरण गर्ने सहमति

धरानमा सञ्चालनमा रहेका ल्याबहरूले साउन मसान्तसम्म दर्ता र नवीकरण गर्नुपर्ने भएको छ।अनुगमनको क्रममा दर्ता पोलिक्लिनक तथा ल्याबहरू नवीकरण र दर्ता विना सञ्चालनमा रहेको खुलेको थियो।

डेंगु प्रकोप नियन्त्रण गर्न सुुरु भएन सर्च एन्ड डिस्ट्रोय

डेंगु प्रकोप फैलिएर एकजनाको ज्यान गुमिसके पनि धरान उपमहानगरपालिकाले नियन्त्रणका लागि प्रभावकारी कदम चालेको छैन।

करिब ४२ किलोमिटर टाढाकाे कोकाहा खोलाबाट पानी ल्याएपछि खुसीले राेए मेयर साम्पाङ (तस्बिरसहित)

आइतबार उनी घर नफर्कि पटनाली क्षेत्रमा नै बास बसेका थिए भने गए राती पानी पकुवा खोलामा खसेपनि उनी घर नफर्की खोलामा नै रात बिताएका थिए। पकुवासम्म पानी आएपछि भावुक हुदै मेयर साम्पाङ रोएका पनि थिए।

कोकाहा खानेपानी अभियानमा कलाकारले गाए गीत

एक महिनादेखि मेयर हर्क साम्पाङ र धरानवासीले कोकाहा खोलाको पानी ल्याउन श्रमदान गरिरहेका छन्।

पुलको काम अलपत्र छोडी पूर्वमन्त्री पाण्डेको कम्पनी सम्पर्कविहीन

दक्षिणी भोजपुरको लाइफलाइन मानिएको उदयपुरको मैनामैनी र भोजपुरको चुहार जोड्ने दुधकोसी नदीमाथि मोटरेबल पुल शिलान्यास हुँदा स्थानीय ज्यादै खुसी भएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्